• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

पर्सामा गाडी लिएर हतियारसहित बर्दीमै आए भारतीय सुरक्षाकर्मी

विद्यालय सुधार्न अभिभावकले आन्दोलन गर्नुपर्छ: शिक्षामन्त्री पुन

चिसो बढे पनि पानि नपर्ने मौसमबिद्दहरुको भनाइ

चाँदीको मूल्य नयाँ उचाइमा, सुन सामान्य घट्यो

एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

  • ५. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ६. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ७. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ८. निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

  • ९. एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

  • १०. ओली र पोखरेललाई मतदान गर्न ५५ मिनेट लाग्यो

जेराे ईन्जिनियर माेटरसाईकल प्रालि काे ३ दिने बुलेट (च्यारीटी राईड) यात्रा सम्पन्न


  •   सोमबार, चैत १२, २०८० मा प्रकाशित
  •  काठमाडौँ।  यहि चैत्र महिना ९ गते शुक्रबार को दिन सुरु भएको जेरो इन्जिनियरिङ मोटरसाइकल प्रा लि द्वारा आयोजित ३ दिने च्यारिटी राइड सम्पन्न भएको छ।

    Advertisement

    काठमाडौ काे सुकेधाराबाट सुरु भएको साे राईड मा काठमाडौ क्षेत्र नं.५ का माननीय सांसद श्री प्रदिप पौडेल र रोयल इन्फिल्ड का डिरेक्टर मेघराज पौडेलद्वारा उदघाटन गरि चितवन सौराहा सम्मको यात्रा तय भएको थियो।

    काठमाडौ देखि टिस्टुङ पालुङ,दामन हुदै हेटौंडा काे राेयल ईन्फिल्ड साेरुम भिजिट गरि बेलुकी चितवनको साैराहा हाेटेल सफारी मा बसेकाे जेराे ईन्जिनियरिङ प्रा.लि का संन्चाकल बिक्रम भट्टराईले जानकारी दिनु भयाे भने दाेस्राे दिन चितवनको राप्ती नगरपालिका-०३ मा रहेको श्री जनज्योति आधारभुत बिधालय का विध्यार्थी भाइबहिनी र विधालय लाई खेलकुद र शैक्षिक सामाग्री हस्तान्तरण गरी चितवन मै रहेको राेयल ईन्फिल्ड टाडीकाे साेरुम भिजिट गरी साेहि दिन सम्पूर्ण राईडर सहित समावेश गरेर बिभिन्न ४ बटा जेम संन्चालन गरी बेलुकी साेही हाेटेल मा लाईभ म्युजिक, गेममा सामिल प्रथम हुने राईडर लाई पुरस्कार बितरण र मायाकाे चिनाे हस्तान्तरण, सम्पूर्ण राईडर लाई शुभकामना , बिशेश धन्यवाद दिएको जेराेका अर्का संन्चालक जिवन थापाले जानकारी गराउनु भयाे ।

    उक्त राइडमा जोडिनु भएका सहयोगि हातहरु ALPHA,MICHELLN, arunima education foundation ,pudasaini stationary and book center, रोयल इन्फिल्डका दिपेश श्रेष्ठ,सरोज श्रेष्ठ(बुलेट पासा) हेटौंडा इन्फिल्डर्स ,टाडी रोयल इन्फिल्ड सोरुम,lions club of Kathmandu global youth, सम्पुर्न्न crew member , रोड क्याप्टेन र सम्पुर्ण राइडर साथिहरु लाई धन्यवाद दिदै तेस्रो दिन हाेली खेल्दै सम्पूर्ण उपस्थित राईडर लाई हाेलीकाे शुभकामना दिदै, चितवन नारायणगढ, मुग्लिन हुदै जेराे मा आएर समापन गरिएको कुरा जानकारी गराउदै भन्नु भयाे विशेष सहयोग गर्नुहुने Royal Enfield Nepal लाई विशेष धन्यबाद दिन चाहन्छौ ।

    आगामी दिनहरुमा पनि सम्पूर्ण उपस्थित राईडर, सहयोगी मनहरुको  साथ र सहयोग रहनेनै छ भन्ने बिश्वास छ। उक्त च्यारीटी राईडमा ६५ बटा बुलेट बाईक समाबेश भएका थिए ।

    सोमबार, चैत १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !
    भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए
    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा
    ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की
    कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन् ः मन्त्री पुन

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ५.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    भर्खरै

    • १.
      पर्सामा गाडी लिएर हतियारसहित बर्दीमै आए भारतीय सुरक्षाकर्मी

    • २.
      विद्यालय सुधार्न अभिभावकले आन्दोलन गर्नुपर्छ: शिक्षामन्त्री पुन

    • ३.
      चिसो बढे पनि पानि नपर्ने मौसमबिद्दहरुको भनाइ

    • ४.
      चाँदीको मूल्य नयाँ उचाइमा, सुन सामान्य घट्यो

    • ५.
      एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

    • ६.
      अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

    • ७.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ८.
      चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.