×
आइतबार, साउन १२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

नेपालमा पहिलो पटक अनलाइन टीभी पत्रकार संघले जारी गर्यो एआई आचारसंहिता !

रास्वपाले उम्मेदवार छान्ने नयाँ मापदण्ड !

रास्वपा प्रदेश सभा खारेज गर्ने लाईनमा छ सांसद ; मनिष झा

जेएमसीले फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा उत्पादन गर्ने

रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

बामदेवलाई भित्र्याउँदै नेपालले भने :कम्युनिष्ट शक्तिहरु एक हुनैपर्छ

लोकप्रिय समाचार

  • १. रास्वपाले उम्मेदवार छान्ने नयाँ मापदण्ड !

  • २. नेपालमा पहिलो पटक अनलाइन टीभी पत्रकार संघले जारी गर्यो एआई आचारसंहिता !

  • ३. विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

  • ४. कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

  • ५. ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’

रास्वपाले ‘काठमाडौंको आँखामा कर्णाली’ मन्थन गर्दै

  •   सोमबार, चैत १२, २०८० मा प्रकाशित
  • काठमाडौँ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘काठमाडौंको आँखामा कर्णाली’ मन्थन गर्ने भएको छ । यही बुधबार बिहान १० बजे नेपाल पर्यटन बोर्डमा सो कार्यक्रम हुने रास्वपाले जानकारी दिएको हो ।

    Advertisement

    कर्णालीका मुद्दाबारे सार्थक बहस गर्ने उद्देश्यले तीनमहिने अभियानको पहिलो बिन्दुका रुपमा ‘काठमाडौंको आँखामा कर्णाली’ आयोजना गर्न लागेको रास्वपाले बताएको छ ।

    बहसमा सहभागी हुन चाहनेले फाराम भर्नुपर्नेछ । रास्वपाले गत फागुन ६ गते कर्णालीका प्रदेशदेखि वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गरी तीनमहिने ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने निर्णय गरेको थियो ।

    अभियानमा कर्णालीका मुद्दाहरुलाई संसदमा विशेष प्राथमिकताका साथ उठान गर्दै सरकारलाई घच्घच्याउने र पार्टी संगठनका गतिविधि एंव कार्यक्रमहरुलाई व्यापक रुपमा अघि बढाइने रास्वपाको योजना छ ।

    सोमबार, चैत १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सत्य र तथ्य पत्रकारिता वर्तमान अवस्थामा मर्दै गएको छ’
    कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी
    विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’
    नेपालमा पहिलो पटक अनलाइन टीभी पत्रकार संघले जारी गर्यो एआई आचारसंहिता !
    रास्वपाले उम्मेदवार छान्ने नयाँ मापदण्ड !
    रास्वपा प्रदेश सभा खारेज गर्ने लाईनमा छ सांसद ; मनिष झा

    Facebook Page

    लोकप्रिय

    • १.
      रास्वपाले उम्मेदवार छान्ने नयाँ मापदण्ड !

    • २.
      नेपालमा पहिलो पटक अनलाइन टीभी पत्रकार संघले जारी गर्यो एआई आचारसंहिता !

    • ३.
      विद्यादेवी भण्डारीको आह्वान :’एमाले निर्माणमा सक्रिय हौं’

    • ४.
      कांग्रेस अझै कमजोर छ,निर्वाचनमा गठबन्धन गर्नैपर्ने बाध्यता भएको सभापति देउवाको दाबी

    • ५.

    • ६.
      रास्वपा प्रदेश सभा खारेज गर्ने लाईनमा छ सांसद ; मनिष झा

    • ७.
      जेएमसीले फोर्डको विद्युतीय एसयूभीमा बीवाईडीको ब्लेड ब्याट्री, चीनमा उत्पादन गर्ने

    • ८.
      रुकुम पश्चिमका ५५ जना दलित समुदायले छोडे माओवादी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.