• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, साउन ०६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

जिरो इञ्जिनियरिङ्गले आयोजना गरेको रोयल इनफिल्ड राइडमा सामाजिक च्यारिटी कार्यक्रम हुँदै


  •   बुधबार, चैत ०७, २०८० मा प्रकाशित
  • काठमाडौँ।  जिरो इञ्जिनियरिङ्ग मोटरसाइकलले  काठमाडौँबाट सौराहा सम्मको राइड तय गरेको छ।

    Advertisement

    जिरो इञ्जिनियरिङ्गले च्यारिटी कार्यक्रमको आयोजना गरेको छ।  सोहि कार्यक्रममा  विद्यालयकोको लागि च्यारिटी  र आन्तरिक पर्यटन प्रवर्दन गर्ने हेतुले   सौराहासम्मको राइड  तयारी  भएको हो।   चितवनको राप्ति नगरपालिका-३ मा रहेको श्री जन ज्योति आधारभूत बिद्यालय  धमिलीलाई सहयोग  गर्ने उदेश्यका साथ कार्यक्रम गर्ने पनि बताइएको छ।

    आउदो ९-१०-११ गते राइड  हुने भएको हो ।  जिरो इञ्जिनियरिङ्ग मोटरसाइकल आयोजना गरेको उक्त राइड ३ दिनको रहेको छ। रोयल इनफिल्डको चितवनसम्ममको  राइडमा १०० जना भन्दा माथिको  सहभागिता रहने छ। जिरो इञ्जिनियरिङ्ग,  रोयल इनफिल्ड अल्फाको आधिकारिक सर्भिस सेन्टर हो।  2069 साल  जिरो इञ्जिनियरिङ्गले रोयल इनफिल्डको आधिकारिक सर्भिस सेन्टरको काम गर्दै आइरहेको छ। जिरो इञ्जिनियरिङ्गले रोयल इनफिल्डकोआधिकारिक सर्भिस सेन्टर सुरु गरे देखि  सामाजिक च्यारिटीको काम गरे आइरहेको  छ। पर्त्याँ प्रवर्दन गर्ने हेतुले अल्फा अन्तर्गत रहेर  रोयल इनफिल्डको आधिकारिक सर्भिस सेन्टरजिरो इञ्जिनियरिङ्गले हरेक वर्ष   वभिन्न राइड पनि पनि संचालन गरिरहेको छ, भने यो आन्तरिक पर्यटन विकासमा टेवा पुर्याउने उदेश्यले यो पटक  चितवनमा  राइडको आयोजना भएको हो

    काठमाडौँबाट बाइरोड़को बाटो  दामन  हेटौडा हुँदै सौराहा सम्मको राइड  रहेको बताइएको छ।  यो राइड काठमाडौंबाट दामन, हेटौडा हुँदै सौराहा सम्मको एक रोमाञ्चक यात्रा हो। यस राइडमा भाग लिने सवारीहरूले नेपालका अद्भुत प्राकृतिक दृश्यहरू, सांस्कृतिक विविधता र स्थानीय जीवनशैलीको अनुभव गर्ने अवसर पाउँछन्। यसको मुख्य उद्देश्य पर्यटन प्रवद्र्धन र ग्रुप मेम्बरहरुलाई रिफ्रेसमेन्ट उपलब्ध गराउनु रहेको छ।

    सौराहा नेपालको चितवन जिल्लामा अवस्थित एक प्रमुख पर्यटकीय स्थल हो, जुन चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वारको रूपमा परिचित छ। सौराहाका प्रमुख आकर्षणहरूलाइ नियाल्न र  त्यहाँको  प्राकृतिक सौन्दर्यको आनन्द लिन को लागि यस राइडको आनन्द लिन सकिने छ।  आन्तरिक पर्यटनको प्रवर्दनको लागि लागि जिरो इञ्जिनियरिङ्ग मोटरसाइकलले   आयोजना गरेको राइडमा  सामाजिक क्षेत्रको विकासको लागि  च्यारिटी पनि  गरिने भएको छ।

     

    बुधबार, चैत ०७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा
    दाङमा बन्दै गरेको घरको ट्यांकीमा दुई जना पुरुष मृत भेटिए
    समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता !

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.