×
शनिबार, जेठ ०४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

शाक्यले भने ‘विद्युतीय सवारी साधनको प्रवद्र्धनमा छौं’

काठमाडौंमा ‘नोरा फतेही’ ‘स्नेक’मा प्रस्तुति दिने

विचारबिना धेरैतिर छरिएकाहरुलाई वामपन्थी एकतामा ल्याउन सकिदैन :प्रधानमन्त्री ओली

एक लाख भक्तजन आउने गण्डकी कोटिहोममा बालयोगेश्वर कथा वाचन गर्ने

आज देशभर ‘विश्व दूरसञ्चार दिवस’ मनाइँदै

मिश्रलाई हिरासतमुक्त गर्न सर्वाेच्चको आदेश

४३.१ प्रतिशत विद्यालयमा इन्टरनेटको सुविधा

भारतीय वनमन्त्रीले ओलीलाई भेटे

ओलीसँग दक्षिण एसियाकालागि विश्व बैंक उपाध्यक्षको शिष्टाचार भेट

लोकप्रिय समाचार

  • १. झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

  • २. सुनको मूल्यमा भारी रुपमा घट्यो

  • ३. नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

  • ४. रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

  • ५. धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

  • ६. मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

  • ७. चितवनमा दुई समूहबीच खुकुरी हानाहान

  • ८. अमेरिकी जासुस विभागभित्र हलचल विलासी जहाज ट्रम्पलाई निल्नु न ओकल्नु

  • ९. सबैको चित्त बुझाउन सकिन्न राम्रो काम गर्दा गाली खान पर्छ :बास्कोटा

  • १०. मिश्रलाई पक्राउ गर्नुको कारण देखाई उपस्थित गराउन सर्वोच्चको आदेश

‘अन्तर्राष्ट्रिय मेयर अवार्ड’ थाप्न मेयर रेणु दाहाल लन्डनमा


  •   बुधबार, फागुन २३, २०८० मा प्रकाशित
  • काठमाडौँ।  भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल अवार्ड थाप्न लण्डन  गएकी  छन् ।

    Advertisement

    ‘अन्तर्राष्ट्रिय मेयर अवार्ड’ ग्रहण गर्न मेयर दाहाल लण्डन जाने   संघीय मन्त्रिपरिषद् बैठकले प्रस्ताव स्वीकृत गरेको हो ।  भ्रमण प्रस्ताव स्वीकृत  भएसंगै भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल मंगलबार बिहान लन्डन  पुगेकी हुन्।

    बिहिबार आयोजना हुने  इन्टरनेशनल मेयर अवार्ड’मा सहभागी हुन दाहाल लन्डन पुगेकी हुन्। मेयर दाहाललाई विमानस्थलमा लन्डन दूतावासका  उपनियोग प्रमुख रोशन खनाल, एनआरएनए युके अध्यक्ष हित काजी गुरुङले स्वागत गरेका थिए ।

    यसैगरी नेकपा माओवादी केन्द्रीय सदस्य एवम् गेसो अध्यक्ष कृष्णकुमार राई, जनप्रगतिशील मञ्च युकेका  अध्यक्ष विमला लिम्बू, काउन्सिलर एवम् पर्यटन बोर्डका प्रवर्द्धक धन सार्की, माओवादीनिकट आदिवासी जनजाति महासंघ केन्द्रीय सदस्य एवम् किराया बेलायत अध्यक्ष मेजर योगेश राईलगायत अन्य विभिन्न व्यक्तिहरुको  पनि विमानस्थलमा उपस्थित   रहेको थियो।

    मार्च ७ मा  हुने आयोजना  बलायत सरकारले प्रदान गर्ने  ‘इन्टरनेशनल मेयर अवार्ड’ ग्रहण गर्न मेयर दाहाल  लन्डन  गएकी हुन्। बेलायती तल्लो सदन ‘हाउस अफ कमन्स’ मा  आयोजना हुने अवार्ड समारोहमा मेयर दाहाल सहभागी हुने कार्यक्रम  रहेको छ ।

    भरतपुर महानगरपालिकामा  मेयर दाहालले गरेको विकाश  र काम को कदर स्वरुप अवार्ड पाएको स्रोतले दाबि गरेको छ।  लण्डन दूतावासमा ‘भिजिट भरतपुर २०२४’ अभियानमा केन्द्रित कार्यक्रममा  दाहालले भाग लिने बताइएको छ  ।

    लन्डन  गएकै दिन मंगलबार बेलुका दाहाल एनआरएनए युकेले अल्डरसटमा गर्न लागेको नारी दिवस कार्यक्रममा सहभागी  भएकी  हुन्।   दाहालको सम्मानमा लन्डनस्थित नेपाली दूतावासमा आज  एक ‘रिसेप्सन’ आयोजना  गर्ने तयारी  गरिएको बताइएको छ।    यसका साथै मेयर दाहालले शुक्रबार साँझ  लण्डनको रोयल ग्रीनवीच बरोमा र आइतबार नेकपा माओवादीनिकट जनप्रगतिशील मञ्च युकेसँग अन्तरक्रिया कार्यक्रम  रहेको बताइएको छ।

    एक साता लामो बेलायत भ्रमणका क्रममा मेयर दाहालले त्यहाँका केही स्थानीय निकायहरुको अवलोकन भ्रमण गर्नेछिन् । साथै राजनीतिक व्यक्तिहरुसँग भेटघाट र नेपाली समुदायसँग अन्तरक्रिया कार्यक्रम पनि राखिएको छ ।

    बुधबार, फागुन २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शाक्यले भने ‘विद्युतीय सवारी साधनको प्रवद्र्धनमा छौं’
    विचारबिना धेरैतिर छरिएकाहरुलाई वामपन्थी एकतामा ल्याउन सकिदैन :प्रधानमन्त्री ओली
    मिश्रलाई हिरासतमुक्त गर्न सर्वाेच्चको आदेश
    ओलीसँग दक्षिण एसियाकालागि विश्व बैंक उपाध्यक्षको शिष्टाचार भेट
    रवि लामिछाने र जोशीलाई सुनुवाइको छिटो जानकारी पठाउन उच्चको आदेश
    शाक्यले भने ‘अब लोडसेडिङ हुँदैन इन्भर्टर र मैनबत्तीको फोटो राख्नुपर्दैन ‘

    Facebook Page

    लोकप्रिय

    • १.
      झापामा खुकुरी प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या

    • २.
      सुनको मूल्यमा भारी रुपमा घट्यो

    • ३.
      नाबालिकालाई रक्सौल पुर्‍याएर यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ

    • ४.
      रवि लामिछानेको रिट आज पनि हेर्न नमिल्नेमा

    • ५.
      धरानमै पुगेर ‘हर्क’लाई ‘प्रचण्ड’को आग्रह :उट्पट्याङ कुरा नगर्नुस्,अब सँगै हिँड्न पर्छ

    • ६.
      मिश्रको रिटमा सुनुवाइ सकियो,हाजिरी जमानीमा छोड्न पत्नी सारिकाको याचना

    भर्खरै

    • १.
      शाक्यले भने ‘विद्युतीय सवारी साधनको प्रवद्र्धनमा छौं’

    • २.
      काठमाडौंमा ‘नोरा फतेही’ ‘स्नेक’मा प्रस्तुति दिने

    • ३.
      विचारबिना धेरैतिर छरिएकाहरुलाई वामपन्थी एकतामा ल्याउन सकिदैन :प्रधानमन्त्री ओली

    • ४.
      एक लाख भक्तजन आउने गण्डकी कोटिहोममा बालयोगेश्वर कथा वाचन गर्ने

    • ५.
      आज देशभर ‘विश्व दूरसञ्चार दिवस’ मनाइँदै

    • ६.
      मिश्रलाई हिरासतमुक्त गर्न सर्वाेच्चको आदेश

    • ७.
      ४३.१ प्रतिशत विद्यालयमा इन्टरनेटको सुविधा

    • ८.
      भारतीय वनमन्त्रीले ओलीलाई भेटे

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.