• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

लोकप्रिय समाचार

  • १. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ४. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ५. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ६. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • १०. मन भक्कानिँदा पनि विलौना गर्ने समय छैन: प्रधानमन्त्री

माधव नेपाललाई प्रधानमन्त्री मान्ने भन्दै पन्त्निसहित देउवा पुगे माधव नेपाल निवास


  •   बुधबार, फागुन २३, २०८० मा प्रकाशित
  • काठमाडौँ। १५ औ महिनाको अवधिमा  ७ दलीय गठबन्धन बिघटन पछि सोमबार ४ दलीय गठबन्धनको सरकार निर्माण भएको छ।

    Advertisement

    देश मा राजनीतिक तरङ्ग उत्पन्न गराएको छ। साना ठुला गरि मावोबादी  एमाले रास्वपा र जसपा सहित नया सत्ता गठबन्धन बने संगै ३ मंत्रीले सपथ ग्रहण समेत गरिसकेका छन्।

    मन्त्री मण्डलको भागबन्डाको बैठक भने राति अबेर सम्म चलिरहेको छ। अहिले सम्म कसले कुन मन्त्रालय  पाउने भन्ने निर्क्यौल भएको छैन।

    मन्त्री मण्डलले पूर्णता  पाउन नसकिरहंदा नेताहरुबीच भने भेटघाट र आफ्ना पक्षम पार्न सक्ने  सम्मको चतुर्याई बढिरहेको छ।  यसैबीच हिजो राति कोटेश्वरस्तिथ माधव नेपालको निवासमा प्रधान मन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटबार्ता भएको थियो।  त्यसै बीच रास्वपा सभापति रवि समेत नेपाल निवास पुगेका थिए।

    उनीहरु बीच अहिले बनेको सत्ता समीकरणलाई  मजबुत बनाउन मिलेर जाने सम्मको छलफल  पश्चात प्रधानमन्त्री प्रचण्ड र ओली नेपाल निवासबाट बाहिरिएका थिए। उनीहरु बाहिरिए लगत्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेन र कांग्रेस सभापति शेर   बहादुर देउबाबीच माधव  नेपालकै घरमा अर्को सत्ता समिकरणको बैठक बसेको स्रोतले जानकारी दिएको छ ।

    रमेश लेखकसँग  नेपाल निवास पुगेका देउवाले प्रचण्डले आफुलाई  धोका दिएको भएर मिलेर जान अनुरोध गरेका थिए  । देउवा स्रोतका अनुसार रास्वपालाई पनि मिलाएर जान देउवाले माधवलाई  आग्रह गरेका छन्।  यासरी सत्ताको लागि मरिहत्ते गर्ने र सत्ता प्राप्ति पछि सिन्को नभाच्नेहरु बिच भेटबार्ता भने बाक्लिएको देख्न सकिन्छ।  ओलीले यस अघिको गठबन्धन फुटाउन राम्रै कसरत गरेको देख्न सकिन्छ।  त्यही प्रतिशोध साध्न कांग्रेस सभापति शेर बहादुर  देउवा लागि पर्दै माधव नेपाल समक्ष  प्रधानमन्त्री अफरको थालि बोकेर भेटि  चढाउँन  नेपाल निवास पुगेका छन्। के देउवा  अहिले बनेको सत्ता समिकरंलाई भत्काउन सक्ने ल्याकत राख्छन ? त्यो भने हेर्न बाकि छ दर्शक बृन्द

    यता भर्खरै जन्मिएको नवजात गठबन्धनको हालत भने धिकिर धिकिर नै देखिन्छ रास्व्पाले  गृह पाउनु पर्छ भन्दै आफ्नो  अडान  कायम राखेको छ।  एमाले र मावोबादीले  भने राव्सपलाई गृह मन्त्री नदिन सक्ने  सम्भावना देख्न सकिन्छ।  येही गति र चालले अहिलेको नया गठबन्धनको भविष्य कति दिन सम्म टिक्न सक्ला  भन्ने  प्रश्न उब्जिएका छन्।

    यही बीच केहि प्रश्न र केहि विवाद पनि सतहमा आएका छन।  नेपालि राजनीतिमा भर्खरै  पलाएको मुना जस्तैको अवस्थामा रहेको रास्वपालाई गृहमन्त्रीकै लोभले कहाँ  पुर्याउने हो भने टिका  टिप्पणी हुन् थालेको छ। रास्वपाको गृह मन्त्रीको अडानलाई सत्ता स्वार्थमा केन्द्रित भएको आरोप समेत लगाएका छन्।  यसैबीच कांग्रेसले माधव नेपाल रास्वापा र राप्रपालाई  नयाँ गठबन्धनमा जानबाट रोक्ने प्रयासमा रहेको बुझिएको छ ।

    बुधबार, फागुन २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?
    काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान
    आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने
    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    Facebook Page

    लोकप्रिय

    • १.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ४.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ५.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    • ६.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    भर्खरै

    • १.
      रविलाई के भने अमेरिकी विदेशमन्त्रीले ?

    • २.
      काठमाडौँमा १६१ शव आउँदा २३ मात्र पहिचान

    • ३.
      सोमबार पनि घट्यो सुन-चाँदीको भाउ

    • ४.
      देशका ३७ जिल्लामा आकस्मिक बाढीको जोखिम

    • ५.
      आज राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

    • ६.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • ७.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ८.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.