• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • ९. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • १०. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

नयाँ सत्तासमीकरण देउवालाई दोश्रो पटक धोका भएकै होत ?


  •   सोमबार, फागुन २१, २०८० मा प्रकाशित
  • सुजन पाख्रिन,नेपाली राजनितीमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसीबसी सत्ताको काँध दुई पटक फेर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले नेपाली राजनितिको चतुर खेलाडीकोरुपमा सत्तामा रहिरहेका छन् ।

    Advertisement

    यसअघि गत वर्षको पुस १० गते तत्कालीन नेपाली काङ्ग्रेस सहीतको चुनावी गठबन्धनलाई धोका दिएर एमालेको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्ड १५ महिनाको अन्तरालमा फरि त्यही ठाउँमा आइपुगेका छन् ।

    प्रचण्डको यो निर्णयसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि एउटै कित्तामा उभिएका कांग्रेस सभापति शेरबहादुर देउवाले भने प्रचण्डबाट एक वर्षमा दोस्रोपटक धोका पाएका छन् । पुरानै गठबन्धन ब्युँतिने भएपछि राजनीति फेरि सकारात्मक ट्र्याकमा आएको नेकपा एमालेका नेताहरुको भनाईरहेको छ ।

    २०७९ को चुनावमा कांग्रेससँग तालमेल गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार बनाउँदा नाटकीय ढंगले एमालेको समर्थन लिएका थिए । नेपाली राजनितिको चतुर खेलाडी प्रचण्डले फेरी नेपाली राजनितिमा नयाँ चतुर्याइ गरेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कांग्रेससगं गठबन्धनमा रहेको प्रचण्डले २०७९को चुनुनाव पछि पुर्व सहमती अनुसार काङ्ग्रेस तयार नहुदा तुरुन्तै अर्को गठबन्धन बनाएर केपी ओलीको साथ र सहयोगमा प्रधानमन्त्री हात पारेको थिए ।

    त्यस्पछी राट्रपतीको चुनावमा प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई झुक्याउदै फेरि पुरानै गठबन्धनमा फर्कीएको थियो त्यो समयमा भने प्रचण्डले सैसदको दोस्रो ठुलो दल एमालेका अध्यक्ष ओलीलाई आफ्नो चर्तुयाइ देखाई दिएका थिए प्रचण्डलाई प्रधानमन्त्रीको चाबी दिएर सभामुख, राष्ट्रपती सहीत प्रदेश सरकारहरु सञ्चालन गर्ने दाउमा रहेको एमाले अध्यक्ष ओलीको चाहनालाई प्रचण्डले नै ब्रेक लगाएका थिए । त्यस्तै काङ्ग्रेसलाई राष्ट्रपतीको चाबी दीएर आफु प्रधानमन्त्री नै रहीरहने गरि ७९को चुनावमा रहेको गठबन्धनमै फर्केको प्रचण्डले फरि काङ्ग्रेस सगै राष्ट्रय सभा अध्यक्षको लागि सहमती नहुदा नयाँ गठबन्धन बनाए र आफु प्रधानमन्त्रीमा यथावत रहने निष्चीत भएको छ ।

    पुरानो गठबन्धनका बीचमा क्रमशः प्रचण्डले दुई, माधवकुमार नेपालले एक र शेरबहादुर देउवाले २ वर्ष सरकार चलाउने चुनाव अघिको सहमति अनुसार प्रचण्डको सरकार अहिले १५ औं महिनामा चलिरहेको थियो ।

    विशेषगरी मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने र कम्तीमा पनि अर्थमन्त्री प्रकाशशरण महत र स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई हटाउनुपर्ने प्रचण्डको अडानमा कांग्रेस सभापति शेरबहादुर देउवाले साथ दिएका थिएनन ्।

    राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा पराजित हुनु, मन्त्री फेर्न पनि नपाउनु, कांग्रेसको महासमिति बैठकमा माओवादीको सशस्त्र संघर्ष, सत्ता गठबन्धनलगायत विषयमा छलफल हुनुलाई प्रचण्डले यो गठबन्धन टुट्ने आधारका रूपमा व्याख्या गरिरहेका थिए ।

    प्रचण्डले गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई पनि साथमा लिएर अघि बढ्नुपर्ने भन्दै एमालेका पनि उम्मेदवार उठाउन जोडबल गरेका थिए । तर अन्तिम समयमा कुरा नमिलेपछि त्यतिबेला उक्त सहमति भने हुन सकेन । त्यसपछि भने एमाले उपाध्यक्ष विष्णु पौडेल र माओवादीका उपमहासचिव वर्षमान पुनका बीचमा नयाँ सत्ता समीकरणबारे लगातार संवाद भएको थियो ।

    उक्त संवादले आइतबार मध्यरातमा सार्थकता पाएसँगै प्रचण्डले सत्ता समीकरणमा दोस्रोपटक कोल्टो फेरेका हुन् ।

    यससँगै अब सत्ता राजनीति गत वर्ष पुस १० गतेको अवस्थामा फर्किएको छ । अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वको सरकारमा एमाले, रास्वपा र जसपा सहभागी हुने निश्चित भइसकेको छ । अरू दलहरुको सहभागिताबारे अझै निधो भइसक्दा एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिएका छन् । नयाँ मन्त्रीहरूको शपथ आजै अपराह्न गर्ने तयारी छ। अरू शीर्ष नेताहरू भने मन्त्रालयको टुंगो लागेपछि सरकारमा सहभागी हुने भएका छन् ।

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले पहिले प्रचण्डलाई एमाले अध्यक्षले मुठी कस्न थालेपछि देउवातिर गएको र अहिले देउवाले मुठी कस्न थालेपछि ओलीतिर गएको टिप्पणी गरेका छन् । तात्कालिन नेकपाहुदा देखि नै संगै रहेको माधव प्रचण्डा ७९ को चुनाव पछि प्रचण्डले एमाले संग गठबन्धन गर्दा छुटेटीएका थिए । तर पछि प्रचण्ड पुरानै गठबन्धनमा फकीए पछि भने एक भएको माधव प्रचण्ड फरि एक हुने समिकरण कस्तो बन्ला हेर्न लाएक विषय हुने छ । त्यस्तै सत्ता बहीर रहदा सरकार र प्रचण्डको सत्तोसराप गर्ने एमाले रास्वपाले अबको राजनितिमा कस्तो भुमीका खेल्ला र कत्ती समय सम्म सत्ता टीक्ला त्यो अर्को चासोको विषय रहने छ ।

    • पुष्पकमल दाहाल ‘प्रचण्ड’
    • प्रधानमन्त्रि पुष्प कमल दाहाल
    • सत्तासमीकरण
    सोमबार, फागुन २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.