• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, पुष ०५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

उच्च अदालत पाटन परिसरमा आत्महत्या प्रयास गरेकी महिलाको आईसीयूमा उपचार जारी

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ३. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ४. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ५. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ६. एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

  • ७. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • ८. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

  • ९. निर्वाचनमा विदेशी सहयोगलाई लिएर गृह–अर्थमन्त्रालयबीच मतभेद चर्कियो

  • १०. एमालेको बन्दसत्र फेरि सर्‍यो, १ बजेदेखि सुरु हुने

देउवालाई एक वर्षमा दुई पटक धोका दिएका प्रचण्डले ओली–माधवलाई कसरी मिलाउलान् ?


  •   सोमबार, फागुन २१, २०८० मा प्रकाशित
  • काठमाडौँ । नेपाली राजनितीमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसीबसी सत्ताको काँध दुई पटक फेर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले नेपाली राजनितिको चतुर खेलाडीकोरुपमा सत्तामा रहिरहेका छन् ।

    Advertisement

    यसअघि गत वर्षको पुस १० गते तत्कालीन नेपाली काङ्ग्रेस सहीतको चुनावी गठबन्धनलाई धोका दिएर एमालेको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्ड १५ महिनाको अन्तरालमा फरि त्यही ठाउँमा आइपुगेका छन् ।

    प्रचण्डको यो निर्णयसँगै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि एउटै कित्तामा उभिएका कांग्रेस सभापति शेरबहादुर देउवाले भने प्रचण्डबाट एक वर्षमा दोस्रोपटक धोका पाएका छन् । पुरानै गठबन्धन ब्युँतिने भएपछि राजनीति फेरि सकारात्मक ट्र्याकमा आएको नेकपा एमालेका नेताहरुको भनाईरहेको छ ।

    २०७९ को चुनावमा कांग्रेससँग तालमेल गरेको नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार बनाउँदा नाटकीय ढंगले एमालेको समर्थन लिएका थिए । नेपाली राजनितिको चतुर खेलाडी प्रचण्डले फेरी नेपाली राजनितिमा नयाँ चतुर्याइ गरेका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कांग्रेससगं गठबन्धनमा रहेको प्रचण्डले २०७९को चुनुनाव पछि पुर्व सहमती अनुसार काङ्ग्रेस तयार नहुदा तुरुन्तै अर्को गठबन्धन बनाएर केपी ओलीको साथ र सहयोगमा प्रधानमन्त्री हात पारेको थिए ।

    त्यस्पछी राट्रपतीको चुनावमा प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई झुक्याउदै फेरि पुरानै गठबन्धनमा फर्कीएको थियो त्यो समयमा भने प्रचण्डले सैसदको दोस्रो ठुलो दल एमालेका अध्यक्ष ओलीलाई आफ्नो चर्तुयाइ देखाई दिएका थिए प्रचण्डलाई प्रधानमन्त्रीको चाबी दिएर सभामुख, राष्ट्रपती सहीत प्रदेश सरकारहरु सञ्चालन गर्ने दाउमा रहेको एमाले अध्यक्ष ओलीको चाहनालाई प्रचण्डले नै ब्रेक लगाएका थिए । त्यस्तै काङ्ग्रेसलाई राष्ट्रपतीको चाबी दीएर आफु प्रधानमन्त्री नै रहीरहने गरि ७९को चुनावमा रहेको गठबन्धनमै फर्केको प्रचण्डले फरि काङ्ग्रेस सगै राष्ट्रय सभा अध्यक्षको लागि सहमती नहुदा नयाँ गठबन्धन बनाए र आफु प्रधानमन्त्रीमा यथावत रहने निष्चीत भएको छ ।

    पुरानो गठबन्धनका बीचमा क्रमशः प्रचण्डले दुई, माधवकुमार नेपालले एक र शेरबहादुर देउवाले २ वर्ष सरकार चलाउने चुनाव अघिको सहमति अनुसार प्रचण्डको सरकार अहिले १५ औं महिनामा चलिरहेको थियो ।

    विशेषगरी मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने र कम्तीमा पनि अर्थमन्त्री प्रकाशशरण महत र स्वास्थ्य मन्त्री मोहन बस्नेतलाई हटाउनुपर्ने प्रचण्डको अडानमा कांग्रेस सभापति शेरबहादुर देउवाले साथ दिएका थिएनन ्।

    राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशमा पराजित हुनु, मन्त्री फेर्न पनि नपाउनु, कांग्रेसको महासमिति बैठकमा माओवादीको सशस्त्र संघर्ष, सत्ता गठबन्धनलगायत विषयमा छलफल हुनुलाई प्रचण्डले यो गठबन्धन टुट्ने आधारका रूपमा व्याख्या गरिरहेका थिए ।

    प्रचण्डले गत माघ ११ गते भएको राष्ट्रिय सभा निर्वाचनमा एमालेलाई पनि साथमा लिएर अघि बढ्नुपर्ने भन्दै एमालेका पनि उम्मेदवार उठाउन जोडबल गरेका थिए । तर अन्तिम समयमा कुरा नमिलेपछि त्यतिबेला उक्त सहमति भने हुन सकेन । त्यसपछि भने एमाले उपाध्यक्ष विष्णु पौडेल र माओवादीका उपमहासचिव वर्षमान पुनका बीचमा नयाँ सत्ता समीकरणबारे लगातार संवाद भएको थियो ।

    उक्त संवादले आइतबार मध्यरातमा सार्थकता पाएसँगै प्रचण्डले सत्ता समीकरणमा दोस्रोपटक कोल्टो फेरेका हुन् ।

    यससँगै अब सत्ता राजनीति गत वर्ष पुस १० गतेको अवस्थामा फर्किएको छ । अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वको सरकारमा एमाले, रास्वपा र जसपा सहभागी हुने निश्चित भइसकेको छ । अरू दलहरुको सहभागिताबारे अझै निधो भइसक्दा एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डिपी अर्याललाई मन्त्री बनाउने निर्णय गरेको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिएका छन् । नयाँ मन्त्रीहरूको शपथ आजै अपराह्न गर्ने तयारी छ। अरू शीर्ष नेताहरू भने मन्त्रालयको टुंगो लागेपछि सरकारमा सहभागी हुने भएका छन् ।

    नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले पहिले प्रचण्डलाई एमाले अध्यक्षले मुठी कस्न थालेपछि देउवातिर गएको र अहिले देउवाले मुठी कस्न थालेपछि ओलीतिर गएको टिप्पणी गरेका छन् । तात्कालिन नेकपाहुदा देखि नै संगै रहेको माधव प्रचण्डा ७९ को चुनाव पछि प्रचण्डले एमाले संग गठबन्धन गर्दा छुटेटीएका थिए । तर पछि प्रचण्ड पुरानै गठबन्धनमा फकीए पछि भने एक भएको माधव प्रचण्ड फरि एक हुने समिकरण कस्तो बन्ला हेर्न लाएक विषय हुने छ । त्यस्तै सत्ता बहीर रहदा सरकार र प्रचण्डको सत्तोसराप गर्ने एमाले रास्वपाले अबको राजनितिमा कस्तो भुमीका खेल्ला र कत्ति समय सम्म सत्ता टीक्ला त्यो अर्को चासोको विषय रहने छ ।

    सोमबार, फागुन २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !
    अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता
    केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने
    चाबहिलबाट फरार कैदीबन्दी पक्राउ
    प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द
    एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ३.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ४.
      कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

    • ५.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    • ६.
      एमालेको मतदानमा ढिलाइ, राति ८ बज्न सक्ने सम्भावना

    भर्खरै

    • १.
      एमालेको पहिलो बैठक–अध्यक्षपछिका पदाधिकारीहरुको वरीयताक्रम अनुसार ‘सीट प्लान’ !

    • २.
      अमेरिकाबाट ७५ नेपाली डिपोर्ट, ३० वर्षदेखि बस्दै आएका पुरूष पनि फिर्ता

    • ३.
      केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर एमालेले सल्लाहकार परिषद् गठन गर्ने

    • ४.
      चाबहिलबाट फरार कैदीबन्दी पक्राउ

    • ५.
      प्रतिकूल मौसमको मार: आधा दर्जन विमानस्थल बन्द

    • ६.
      एमालेको ११ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

    • ७.
      भैरहवाको मौसम खराबीले रवि लामिछाने अहिलेसम्म काठमाडौँमै रोकिए

    • ८.
      कांग्रेस निर्वाचनमा जान आतुर छ-शेखर कोइरालाले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.