• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ९. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • १०. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

अर्थतन्त्रको सुधार र राष्ट्रियताको रक्षा” गर्ने भन्दै एकिकृत समाजवादीको बैठक !


  •   आइतबार, माघ १४, २०८० मा प्रकाशित
  • बि.पी.भट्ट,काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी)को काठमाण्डौंमा आयोजित केन्द्रिय परिषद्को दोस्रो बैठक आईतबार बाट सुरु भएको छ । चैत्र १४ र १५ गते (२ दिन) चल्ने उक्त बैठकको उद्घाटन पार्टीका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री माधव कुमार नेपालले पानसमा दिप प्रज्वलन गरि गर्नु भएको हो ।

    Advertisement

    काठमाण्डौं कमलादी स्थित रहेको राष्ट्रिय सभा गृहमा भई रहेको एकिकृत समाजवादी पार्टीको बैठकमा पार्टीको अन्तरिम बिधान २०७८ समेत प्रस्तुत गरिएको छ ।
    बैठकले प्रस्तुत बिधान उपर संशोधनको प्रस्ताव समेत पेश गरेको छ ।

    पार्टीका अध्यक्ष माधव कुमार नेपालले पार्टीको बिधान लाई संशोधन गर्न आवश्यक रहेकोले बिधान संशोधनको प्रस्ताव पेश गरिएको बताउनु भयो । कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले विश्व र नेपालको बर्तनमान स्थितको चित्रण गर्नु भएको थियो । रुस,युक्रेन र इजरायल,हमाश बिचको युद्ध देखि नेपालको राजनिति अवस्था र सरकारको बर्तमान अवस्था बारे पनि समिक्षा गर्नु भएको थियो ।

    तिब्रगतीमा प्रबिधीको बिकास भएको छ तर देशमा बिभिन्न गिरोहहरु सक्रिय रहेकोले देशमा आर्थिक संकट निम्त्याउन बल पुगि रहेको अध्यक्ष नेपालले बताउनु भयो । अध्यक्ष नेपालले देशमा उत्पादन मुखी र अर्थतन्त्रमा सुधार गर्ने,रोजगारी सृजना गर्ने,समाजमा विध्यमान बिभिन्न विभेद्को अन्त्य गर्ने,राष्ट्रियता हितको रक्षा र स्वतन्त्र परराष्ट्र निती आदी कार्यहरु बर्तमान सरकारको दायित्व भएको उल्लेख गर्नु भएको थियो ।

    उहाँले एकिकृत समाजवादी पार्टी राज्यको ३ वटा तहमा संलग्न रहेको समेत बताउनु भयो । पार्टीका अध्यक्ष माधव कुमार नेपालको सम्बोधन पछि सात प्रदेशबाट प्रतिनिधित्व गर्ने पार्टीका नेताहरुलाई प्रदेश अनुसार ७ भागमा विभाजन गरि समुह गतरुपमा छलफल गराईएको थियो । उक्त प्रदेशगत समुहबाट आउने सुझावलाई समेटर अगाडी बढ्ने बताईएको छ ।कार्यक्रमको सहजीकरण नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी)का केन्द्रिय महासचिव घनश्याम भुसालले गर्नु भएको थियो ।

    महासचिव भुसालले पार्टीले सम्पन्न गरेको देशब्यापी मेचीकाली अभियानले देशको बिभिन्न प्रमुख मुद्दाहरु उठाएको बताउनु भयो ।उहाँले पार्टी भित्र र बाहिर सिद्धान्त र राजनिती लगायतका धेरै बिषयमा समस्या भएकोले यी बिषयहरुमा प्रश्नहरु उढ्ने गरेको हुदाँ त्यस बिषयहरुमा समेत छलफल गरेर सामाधान गरि अगाडी बढ्ने भएकोले सबैलाई धुक्क रहन आग्रह गर्नु भयो ।हामी एकताबद्ध भएर एक ठिक्क भए अगाडी बढ्नेमा विश्वास गर्न पार्टी नेता कार्यकर्ता लाई महासचिव भुसालले आग्रह गर्नु भएको थियो । उहाँले १० बर्ष भित्र देशमा प्रायप्त रोजगारी सिर्जना गर्ने,सुशासन कायम गर्ने,देशलाई समृद्धी बनाउने,किसानको संरक्षण गर्ने,शिक्षा,स्वास्थ्य,पर्यटन लगायतको बिषयमा योजनाबद्ध तरिकाले अगाडी बढ्ने बताउनु भयो ।

    बैठकमा पुर्व प्रधानमन्त्री तथा बरिष्ट नेता झलनाथ खनाल,कृषि तथा पशुपंक्षी बिकास मन्त्री तथा पार्टीको उपाध्यक्ष बेदुराम भुसाल,भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सहित पार्टीको केन्द्रिय पदाधिकारीहरु,पुर्वमन्त्री तथा संघिय साँसद कृष्ण कुमार श्रेष्ठ(किसान),सातै प्रदेश र ७७ जिल्लाका नेता तथा कार्यकर्ताहरुको १ हजारभन्दा बढीको संख्यामा उपस्थिती रहेको थियो ।साथै मधेश प्रदेशका नेताहरुले मधेशमा पार्टीको रणनिती तय गर्ने,पार्टी परिचालन गर्ने,पार्टी भित्रको आन्तरिक विवाद मिलाउने र विधान संसोधनका बिषयमा छलफल भएको एक नेताले बताउनु भयो । एकिकृत समाजवादी पार्टीको केन्द्रिय परिषद्को दोस्रो बैठक सोमबार साँझ सम्म चल्नेछ ।

    आइतबार, माघ १४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    क्यासिनो खेलाएको आरोपमा पालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.