प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई महत्वपूर्ण निर्णय नगर्न निर्देशन दिएका छन् ।विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीले उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहको पदावधि निकट भविष्यमै सकिन लागेकाले माघ ३ गतेपछि कुनै सरुवा, नियुक्ति सम्बन्धन, अनुमति लगायतका दीर्घकालीन असर पर्ने निर्णय नगर्न नगराउन निर्देशन दिएका हुन् ।
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई महत्वपूर्ण निर्णय नगर्न प्रधानमन्त्रीको निर्देशन !
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतिलाई महत्वपूर्ण निर्णय नगर्न प्रधानमन्त्रीको निर्देशन !
तपाईको प्रतिक्रिया