• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, चैत २९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

उपसभामुख निर्वाचनमा एमालेको नो भोट

लोकप्रिय समाचार

  • १. जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

  • २. संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

  • ३. ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

  • ४. मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

  • ५. डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

  • ६. महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

  • ७. सुदूरपश्चिम प्रदेशको उद्योग मन्त्रालयको जिम्मेवारी शिवराज भट्टलाई

  • ८. ७ सालदेखिका हरेक जनआन्दोलन सम्बन्धी फाइल खोल्न सांसद बरालको सरकारसँग माग

  • ९. एउटै विद्यालयमा एकपटक भर्ना भएपछि पटक-पटक भर्ना शुल्क लिन नपाइने

  • १०. इस्लामाबादमा अमेरिका–इरान ऐतिहासिक वार्ताको तयारी, युद्ध रोक्ने प्रयास

माग पुरा नभए पुस २५ देखि मेलम्ची खानेपानी आयोजनाको काम ठप्प पार्ने बाढीपिडीतको चेतावनी !


  •   आइतबार, पुष २२, २०८० मा प्रकाशित
  • मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्स समितिले आफुहरुको माग पुरा नभए पुस २५ गते देखि आयोजना ठप्प पार्ने चेतावनी दिएका छन् । २०७८ असार १ गते र साउन १७ गतेको मेलम्ची बाढीबाट प्रभावित भएकाहरुले आफूहरुको माग पूरा नभएको भन्दै आन्दोलन थालेका हुन्। मेलम्ची आयोजना तथा मेलम्ची बाढीबाट प्रत्यक्ष प्रभावितहरु आफ्नो मागका बिषयमा आयोजना सम्बद्ध निकाय, स्थानीय र सँघीय सरकारलाई पटक–पटक आग्रह गर्दा पनि माग सम्बोधन नभएकोले पुस २५ गतेबाट मुहानस्थलमा धर्ना सहित आयोजनाको काम ठप्प पार्ने गरी आन्दोलनको कार्यक्रम तयार गरीएको सँघर्ष समितिका सचिव छिरिङ ग्याल्बु ह्योल्मोले जानकारी दिनुभयो ।

    Advertisement

    मेलम्ची आयोजना प्रभावित र बाढी पीडितहरुले नदी नियन्त्रणका लागी तटवन्ध निर्माण, जोखिममा रहेका बस्तीहरुको संरक्षण गर्नुपर्ने, मेलम्ची बाढी अघि बैँक तथा बित्तिय संस्थाबाट कर्जा लिई मेलम्ची करिडोरमा बनाईएको घर व्यवसायको ऋण मिनाहा गर्नु पर्ने, बाढीबाट मृत्यू भएका परिवारलाई प्रति व्यक्ति १० लाख क्षतिपुर्ती दिइनुपर्ने, स्थानीय सरकार मार्फत खानेपानीको लेवी उपलब्ध गराइनुपर्ने, नयाँ घर निर्माणका लागि २० लाख अनुदान दिनुपर्ने लगायतका बिभिन्न मागहरु राखेका छन्।स्थानीयको माग पूरा नगरी मेलम्चीको पानी काठमाडौँ लान नपाइने उनीहरुको भनाइ छ। उनीहरुले बाढी पीडितहरुलाई आयआर्जनका कार्यक्रमहरु लागू गर्न समेत माग गरेका छन् । माग पूरा नभएसम्म आयोजनाको सबै काम ठप्प गर्ने चेतावनी दिँदै आन्दोलन जारी राख्ने मेलम्ची खानेपानी बाढीपिडीत सँघर्ष समितिले जनाएको छ ।

    हेलम्बु गाउँपालिका अध्यक्षप्रती समेत ज्ञापन पत्र

    हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई ज्ञापन पत्र बुझाएका छन् । अध्यक्ष शेर्पाले बाढीपीडितहरुको माग सुनवाई नगरेको , निर्वाचनका बेला गाउँले सामु गरेका प्रतिबद्धता पूरा नगरेको, वाढी पिडित माथि घरको नक्सामा समेत अतिरिक्त कर थोपरेको, बाढि नियन्त्रण र संरचना निर्माणकालागि नेपाल सरकारबाट प्राप्त रकम आफुखुशी अन्यत्र प्रयोग गरेको, बाढिले बगाएको बाटो निर्माण नगरी अनावश्यक ठाउँमा डोजर लगाउँदै थप प्राकृतिक बिपत्ति निम्त्याएको, संघ संस्था र व्यक्तिले बाढी पिडितलाई बाँडन पालिकामा जम्मा गरेको रकम पिडितलाई नदिई आफ्नालाई बाँडेका लगायतका आरोप साविक हेलम्बुका पूर्व गा.वि.स अध्यक्ष पासाङ लामाले लगाउँनुभएको छ ।


    यसैगरि सोही कार्यक्रममा बोल्दै हेलम्बु २ का पूर्व वडाध्यक्ष छिरिङ ग्याल्वु लामाले पालिका अध्यक्ष शेर्पा मेलम्चि आयोजनाका स्थानिय प्रभावित क्षेत्रका बासिन्दाको प्रतिनिधित्व गरि आयोजनाका बोर्ड सदस्य भएकोले स्थानिय बाढिपिडितको राहत र पुनर्वास जस्ता बिषयमा काम गर्नु पर्नेमा सो नगरेको बताउँनुभयो । उहाँ भन्नुहुन्छ,“ पानी पथान्तरण पश्चात् आयोजनाबाट स्थानियले पाउनु पर्ने लेवि, खोलामा छाडिने पानीको मात्रा किटान गरि खोलामा छाडिने कुरा सुनिस्चित गर्ने, स्थानिय पर्यावरण संरक्षणका लागि काम गर्नु पर्नेमा यसो नगरि आयोजनाका कर्मचारि संग मिलेमतो गरि स्थानियको हित विपरित आयोजनाको पक्षमा काम गर्दै आईरहेकोले शेर्पाको नियतमा खोट रहेको छ” ।

    हेलम्बु गाउँपालिका वडा नम्बर र्२ गणेशे बगरमा आयोजित कार्यक्रममा यसअघि गठन भएका बिभिन्न सँघर्ष समितिहरुले खानेपानी आयोजना र बाढीबाट प्रत्यक्ष प्रभावित बनेकाहरुलाई लाभ हुने कुनैपनि माग सम्बोधन गराउन नसकेको भन्दै पासाङ लामाको नेतृत्वमा नयाँ सँघर्ष समिति गठन गरिएको छ । सोही नयाँ सँघर्ष समितिले बिभिन्न माग सहित आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका हुन् । हेलम्बु गा.बी.स का पुर्व अध्यक्ष पासाङ लामाको अध्यक्षतामा ७ सय ७ सदस्यीय सङ्घर्स समिति गठन भएको छ । उपाध्यक्षमा विश्वनाथ गुरागाइ ,कोषाध्यक्ष–गोमा खड्का र सचिव–छिरिङ ग्याल्मु रहनुभएको छ ।

    • मेलम्ची खानेपानी
    आइतबार, पुष २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो
    कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क
    मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल
    नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन
    रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग
    उपसभामुख निर्वाचनमा एमालेको नो भोट

    Facebook Page

    लोकप्रिय

    • १.
      जर्मन होम्स् होटलको ‘न्यू इयर इभ सेलिब्रेसन २०८३’ मा गुन्जिँदै गायक विश्व नेपाली

    • २.
      संसद बाहिर सांसद : गृहमन्त्रीमाथि पनि छानविन हुनुपर्छ, मल उत्पादन नेपालमै गरौं

    • ३.
      ९ वर्षको प्रतिक्षा : चाँदी नदीको पुल अधुरै, गैंडाटारवासीको पिडा कसले बुझ्ने

    • ४.
      मध्यपूर्व द्वन्द्व : ८८ हजारभन्दा बढी नेपालीको विवरण संकलन, उद्धार तयारीमा सरकार

    • ५.
      डिजिटल कृषि बीमा र बजेटमा विशेष ध्यानको माग

    • ६.
      महानगरको एक्सन : पुतलीसडकदेखि नबिल बैंक अगाडिसम्म तार र ब्यानर हटाइयो

    भर्खरै

    • १.
      सुनचाँदीको मूल्य बढ्यो

    • २.
      काठमाडौं महानगरद्वारा अपाङ्गता र पुनस्थापना आवश्यक भएका व्यक्तिको उद्धार र व्यवस्थापनका विषयमा छलफल

    • ३.
      संघीयताको मर्म अनुरूप अधिकार र स्रोतको बाँडफाँड नभएको गुनासो

    • ४.
      कर्णालीको हवाई सास्ती : करोडौँका विमानस्थल घाँसे मैदान, राजधानीसँगै छैन सिधा सम्पर्क

    • ५.
      मोहीप्रति आकर्षण बढेकाले वाह्य पेय पदार्थको बजार घटेको छ : प्रल्हाद दाहाल

    • ६.
      अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो

    • ७.
      नेकपाद्वारा उपसभामुख पदको उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन

    • ८.
      रुबीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर गरिएको सम्बोधन रेकर्डबाट हटाउन हर्क साम्पाङको माग

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.