• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ९. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • १०. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

बच्चा जन्मेको एक हप्तामा बाबु र हजुर बुवाले २ हजार ५ सय बेचेपछि !


  •   बुधबार, पुष ११, २०८० मा प्रकाशित
  • बच्चा जन्मेको एक हप्ता मानै बाबु र हजुर बुवाले २ हजार ५ सय रुपैयामा बेचेयो भन्ने कुरा सुन्दा तपाईहरु पत्ताउनु हुन्छ कि के गर्नुहुन्छ झट्ट सुन्दा बिश्वास नलाग्न सक्छ तर यो घटना वास्तविक हो आफुले जन्म दिएको बच्चा आफ्नो अभिबावक अथवा बुवा आमलाई त्यो सन्तानको माया कति हुन्छ भनेर हामीले ब्याख्या गर्न सक्दैनौ त्यो सबै मा जगजाएर छ आफ्नो सन्तानलाई मायाँ नगर्ने को आमा बाबु अनि हजुर बुवा हजुर आमा हुन सक्छ त्येही पनि अहिलेको समयमा त त्यो सम्भव छैन भन्ने लाग्न सक्छ तर यो बास्तबिक घटना हो घटना टाढाको भने होईन घटना झापा, बुद्धशान्ति–३ को हो जन्मिएको १ हप्ताको बच्चा आखिर किन बेचियो त्यो पनि आफनै हजुर बुवारा बाउले भन्ने प्रश्न गम्भीर बनेको छ हामी तपाईलाई यो घटनाको सुरुवात मा लैजान चाहन्छौ झापा, बुद्धशान्ति–३ मा बस्दै आएका पुरन भट्टराई र बुद्धशान्ति–२ मा अर्काको घरमा बस्दै आएकी एक युवतीबिच अबैध सम्बन्ध हुदा यो घटना हुन पुगेको हो

    Advertisement

    ति युवती बुद्धशान्ति–२ मा अर्कैको घरमा बसेर ‘प्लस टु’ पढ्दै एकि थिइन् । अचानक उनको महिनावारी रोकियो र पहिले पनि महिनावारी नियमित भने थिएन । लामो समय महिनावारी रोकिएपछि छरछिमेकले सोधीखोजी गरे ।शङ्का लागेको केटोलाई केटीको अगाडि केही सम्बन्ध छ कि भनेर सोध्दा केटाले अस्वीकार गर्यो । त्यसपछि युवतीले उक्त युवासँग मोबाइलमा भएका म्यासेजहरु छिमेकीलाई देखाइन् । छिमेकीले केरकार गरेपछि केटाले आफूले सम्बन्ध राखेको स्वीकार गरे । त्यसपछि युवती गर्भवती भएको शङ्का लागेर चेकजाँच गर्दा उनको गर्भ ८ महिनाको रहेको थाहा भयो । त्यसपछि ती युवतीसँग सामान्य टीकाटालो गरेर छिमेकी केटालाई गाउँलेले युवती जिम्मा लगाए । तर, केटाको परिवारले भने आठ महिनाको बच्चा भएको थाहा पाइसक्दा पनि युवतीलाई गर्भपतन गर्न दबाब दिइरहे । एक महिनापछि ती युवतीले छोरी जन्माइन् । तर, बच्चाको रेखदेख भएन । बरु बच्चा बिक्रीको प्रपञ्च रचना थालियो अन्तत उक्त बच्चालाई सिक्किमको एक प्रधानको घरमा भारतीय रुपैयाँ २ हजार ५ सयमा बिक्री गरेको स्रोतको दाबी छ

    एक हप्ताको सुत्केरीलाई आराम दिनुको सट्टा उक्त परिवारले सार्वजनिक बसमा सिक्किम पुर्याए र बच्चा बिक्री गर्न समेत पछाडी परेन त्यो परिवार बच्चा बिक्री गरेर नेपाल फर्किएपछि युवती भागेर झापा विर्तामोडस्थित बुट्टाबारीमा रहेको नाताले दाजु पर्नेको घरमा पुगिन् त्यस पछि आफ्नो बच्चा बिक्री भएको सुनाएपछि गाउँलेहरु भेला भए र तुरुन्त बच्चा फिर्ता ल्याउन भट्टराई परिवारलाई दबाब दिए पछि उक्त घटना बाहिर आएको हो । गाउलेको दाबब पछि भट्टराई परिवारले शिशु फिर्ता ल्याए । तर, युवतीमाथिको हिंसा भट्टराई परिवारबाट नरोकिएको छिमेकी बताउछन । भट्टराई परिवारले बच्चाको स्याहार सुसारको लागि खर्च नदिँदा ती युवतीले यति बेला मागेर जीवन गुजारा गर्नु परेको छिमेकी बताउँछन् ।

    घटनाको विषयमा बुद्धशान्ति गाउँपालिकाका वडाध्यक्षको रोहबरमा छलफलसमेत भएको थियो आक्रोसमा पुगेका गाउँलेसामू भट्टराई परिवारले बुहारी स्वीकार गर्ने भन्दै जिम्मा लिएर गए तर जिम्मा लिएपनि ती युवती र शिशुको अवस्था खतरामुक्त नरहेको छिमेकीहरु बताउँछन् । पेशाले भट्टराई बाबुछोरा नै पण्डित्याइँ गर्दछन् ‘हजारौँ मान्छेहरूको अगाडि ब्यासमा बसेर पुराण भन्ने पण्डितबाटै यो खलको घटना घत्छा भने अब बिश्वास कसरी गर्ने भन्ने पनि प्रश्न यो घटना पछि उब्जिएको छ अहिले शिसु ३ महिनाको हुस्दा सम्म ति बच्चाको न्वारन समेत नगरिदिएको बच्चाको आमाले बताएकी छिन यसरी आफ्नै सन्तान प्रति यो हद सम्म हुनु को पछाडी के ति युवतीले छोरी जन्म दिनु को कारण यो भएको हो कि अन्य कुनै कारण छ त्यो भने हेर्न बाकि छ र यो घटनालाइ प्रसासनले सुष्म तरिकाले हेरेर दोषीलाई कारबाहीको दायरामा ल्यान जरुरि छ अन्यथा भोलि कुनै अप्रिय घटना हुन पुग्यो भने त्यस्को जिम्मेबारी को हुने छ भन्न चाहन्छौ !

    बुधबार, पुष ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    क्यासिनो खेलाएको आरोपमा पालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.