• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, कार्तिक १४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

१३ कार्तिक २०८२, बिहिवार October 30,Thursday, 2025

संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

सोलुखुम्बुको लुबुचेमा हेलिकोप्टर दुर्घटना !

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

  • २. सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

  • ३. सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

  • ४. खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

  • ५. १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

  • ६. खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

  • ७. नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

  • ८. विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

  • ९. संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

  • १०. रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

एस.एस एकेडेमीले नेपाली सेनाको अधिकृत क्याडेट सि.स ६४ ब्याजमा उतिर्ण बिद्यार्थीहरुलाई बधाई तथा सम्मान !


  •   शनिबार, मङि्सर ०९, २०८० मा प्रकाशित
  • एस.एस एकेडेमीमा नेपली सेनाको अधिकृत क्याडेट सि.स ६४ बेसिक तयारी प्रवेश परीक्षाको अध्ययन पुरा गरी नेपाली सेना जस्तो गरिमामय संस्थामा प्रवेश गरेका सम्पुर्ण अधिकृत क्याडेट हरुलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।एस.एस एकेडेमीमा नेपाली सेनाको अधिकृत क्याडेट ब्याज ६५ ले हालै उत्तिर्ण गरेका ब्याज सि.स ६४ लाई बधाई एवं शुभकामना व्यक्त गरेको हो । एस.एस एकेडेमीबाट २१० जना विद्यार्थीहरुले नेपाली सेनाको अधिकृत क्याडेटको तयारी गरेका थिए जसमा ६७ जना अधिकृत क्याडेटले नाम निकाल्न सफल भएका छन्।

    Advertisement


    एस.एस एकेडेमीको संघर्षरत १६ वर्ष एस.एस एकेडेमीले आर्मी पुलिसमा भर्ति हुन सोर्सफोर्स चाहिन्छ भन्ने भ्रम तोड्न सबैभन्दा धेरै संघर्ष गर्नुपर्यो ‌। सोहि संघर्षको फल स्वरूप अहिले दुर्गम गाउँका भाइबहिनीहरु जसको आर्मीमा कोहि छैनन् उनीहरुले पहिलो नम्बरमा नाम निकालेर देखाएका छन् ‌। आफ्ना आफन्त तथा सहेलीहरुको साथ सपोर्टलाई मनन् गर्दै एस.एस एकेडेमीले अब आउने पिढीको भविष्य केन्द्रमा राखेर सुरुवात गरेको संस्थाका सन्चालक प्रदिप गुरागाईं बताउँछन्।


    गुरागाईं थपे, सुरुवाती दिन देखिको मेहेनतले आजको १६ वर्षे एसएस एकेडेमी बनाउन सफल भएको हो। १२ कक्षा पास गर्ने बितिकै विदेशीने लहरलाई मध्येनजर गर्दै विविन्न कलेज स्कुलमा पुगेर नेपाली सेनाको गरिमामय पदको अवसरले युवा खोजेको छ भन्ने ज्ञान दिनु हाम्रो मुख्य संकल्प थियो एसएस एकेडेमी व्यवसाय मात्र सोचेर होइन कि देशमा युवा चाहिन्छ र यस्ता धेरै अवसरहरु देशमा नै छन् जसले युवा पर्खेको छ भन्ने सेवा भावले कार्य गरिरहेको समेत सन्चालन गुरागाईंले बताए।


    नेपाली सेनाको क्याडेट हुन कस्तो योग्यता चाहिन्छ ?

    अधिकृत क्याडेट पदका लागि दरखास्त दिने उम्मेदवार प्रमाणपत्र वा सो सरह उत्तीर्ण हुनुपर्ने छ । अधिकृत क्याडेट वा स्नातक अधिकृत क्याडेट दुवैका लागि एसएलसी वा एसईई परीक्षामा अनिवार्य गणित विषय लिएको हुनुपर्ने छ । साथै अधिकृत क्याडेट पदका लागि १८ वर्ष पूरा भई २१ वर्ष ननाघेको र स्नातक अधिकृत क्याडेट पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ ।

    • एस.एस एकेडेमी
    शनिबार, मङि्सर ०९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य
    खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी
    खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने
    खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए
    रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै
    संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

    Facebook Page

    लोकप्रिय

    • १.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • २.
      सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

    • ३.
      सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

    • ४.
      खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

    • ५.
      १२ कार्तिक २०८२, बुधवार October 29, Wednesday,2025

    • ६.
      खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

    भर्खरै

    • १.
      सुरक्षा निकायले साथ छोड्दा ओली नेतृत्वको सरकार ढलेको शंकर पोखरेल आरोप

    • २.
      नेपालले यूएईलाई दियो २३४ रनको लक्ष्य

    • ३.
      खगेन्द्र सुनारसँग जिल्ला अदालतले माग्यो ५० हजार धराैटी

    • ४.
      खगेन्द्र सुनारको थुनछेक बहस सकियो, आदेश आजै आउने

    • ५.
      खगेन्द्र सुनार जिल्ला अदालत काभ्रेमा हाजिर भए

    • ६.
      रवि र छविको मुद्दा न्यायाधीश ओमप्रकाश र तेजनारायणको इजलासमा सुनुवाइ हुँदै

    • ७.
      १३ कार्तिक २०८२, बिहिवार October 30,Thursday, 2025

    • ८.
      संसद विघटन विरूद्धको रिटमा सुनुवाइ गर्न संवैधानिक इजलास गठन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.