उदयपुर सामुदायिक बन उपभेक्ता समितीले पहिलो पटक वृहत खुल्ला रक्तदान कार्यक्रम गर्ने भएको छ। समितीका अध्यक्ष्य शंकर लामाका अनुसार यहि मिती २०८०/०६/२५ गतेका दिन रक्तदान कार्यक्रम राखिएको जानकारी दिनुभयो। कार्यक्रम कालिका नगरपालिका वडा नं ७ मा स्थित उदयपुर सामुदायिक बनको कार्यलय परिसरमा बिहान ७ बजे देखि सुरु हुने समेत जानकारी दिनु भयो। उदयपुर सामुदायिक बनका उपभोक्ता साबिक जुटपानी १,३,४,५ शक्तिखार ७,८,९ पिठुवा ३,७,८,९ का समेत रहेकाले उक्त कार्यक्रममा उल्यख्य मात्रामा सहभागि रहने अपेक्षा रहेको समेत अध्यक्ष लामाले बताए।
उदयपुर सामुदायिक बन उपभेक्ता समितीले पहिलो पटक वृहत खुल्ला रक्तदान कार्यक्रम गर्दै !
उदयपुर सामुदायिक बन उपभेक्ता समितीले पहिलो पटक वृहत खुल्ला रक्तदान कार्यक्रम गर्दै !
तपाईको प्रतिक्रिया