• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, पुष ०४, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश

निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली

एमालेको १९ सदस्यीय पदाधिकारी यस्तो बन्यो

एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

४० वटा मेसिनका ११३९ मत गणना, कुन पदाधिकारीको कति ? (सूची)

कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ : अर्थमन्त्री

गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने

एमाले मतगणना अपडेट : ओली ८४३, पोखरेल २९६

पूराना अनुहारले कांग्रेस संकटमा, नयाँ नेतृत्व अपरिहार्य : उमेश श्रेष्ठ

लोकप्रिय समाचार

  • १. एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

  • २. एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

  • ३. राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

  • ४. पासाङ शेर्पाको उम्मेदवारी खारेज

  • ५. गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

  • ६. देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

  • ७. नेकपा एमालेका कर्णबहादुर थापाद्वारा एमाले विरोधीलाई खुला धम्की

  • ८. कर्णालीमा कांग्रेस उम्मेदवार सिफारिसमै गुटबन्दीको चर्को विवाद, फेरि पुरानै अनुहारको दबदबा

  • ९. “एक्लिए रुकुममा जनार्दन, साथी नै बने प्रतिद्वन्द्वी”

  • १०. ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की

एक थाई महिलालाई १६ हजारभन्दा धेरै मानिसलाई ठगेकी एक लाख ४१ हजार ७८ वर्षको जेल सजाए


  •   बुधबार, साउन २४, २०८० मा प्रकाशित
  • १६ हजारभन्दा धेरै मानिसलाई ठगेकी एक थाई महिलालाई एक लाख ४१ हजार ७८ वर्षको जेल सजाए सुनाइएको छ । यतिसम्म कि ती महिलाले थाई राजपरिवारका सदस्यलाई पनि छोडेकी थिइनन् र अरबौं रुपैयाँ ठगेकी थिइन् ।

    Advertisement

    सुन्दैमा पत्याउन गाह्रो पर्ने यो कहानी एक यस्ती महिलाको हो जसले विश्व इतिहासमै अहिलेसम्मकै लामो जेल सजाय पाएकी थिइन् ।
    उनलाई कुनै गोप्य जेलमा राखिएको थियो । तर विडम्बना झण्डै डेढ लाख वर्षको जेल सजाय पाएकी ती महिला जम्मा ८ वर्ष जेल बसेर छुटिन् ।
    ती महिलाको नाम चामोए थिप्यासो हो । उनी सन् १९८० को दशकमा थाइल्याण्डमा मात्र नभई दक्षिणपूर्व तथा दक्षिण एसियामा पनि चर्चित थिइन् ।

    उनले एक चिट फण्ड कम्पनी खडा गरेर लगानीको उच्च प्रतिफल दिने लोभ देखाउँदै १६हजार २३१ जनालाई ठग्न सफल भएकी थिइन् । ती मानिसहरुले लगानीका लागि भन्दै जम्मा गरेको २७ अर्ब रुपैयाँभन्दा धेरै रकम उनले दम्पच पारिन् ।

    ठगीमा पारंगत ती महिलालाई सन् १९८९ मा थाई अदालतले एक लाख ४१ हजार ७८ वर्षको जेल सजाय सुनाएको थियो । विश्व इतिहासमा यो कुनै पनि व्यक्तिले पाएको हालसम्मकै लामो जेल सजाय हो ।

    डेलीमेलका अनुसार चामोएले सन् १९६० मा बचत योजनाको नाममा एक कम्पनी सुरु गरेकी थिइन् । त्यसबेला उनी थाइल्याण्डको सरकारी तेल कम्पनी पेट्रोलियम अथोरिटी अफ थाइल्याण्डकी कर्मचारी थिइन् ।

    बचत योजनामा लगानी गर्नेलाई शेयरको रुपमा तेल बण्ड दिइने र त्यसबाट उच्च प्रतिफल प्राप्त हुने भन्दै उनले बताएकी थिइन् । त्यस्तो झुटो आश्वासनमा फसेर थाइल्याण्ड र भारतका समेत कैयन् मानिसहरुले उनको कम्पनीमा लगानी गरे र उनीहरुको पैसा डुब्यो ।

    उनले मे चामोए फण्ड नामको एक फर्जी कम्पनीको माध्यमबाट अनेक खालका हतकण्डा अपनाएर थाई राजपरिवारलाई समेत ठगिन् । उनले लगानीकर्तालाई लोभ्याउनका लागि शाही परिवारका विभिन्न सदस्यका नामको दुरुपयोग गर्थिन् ।

    तर यतिधेरै जेल सजाय सुनाइएकी चामोए जम्मा ८ वर्ष जेलमा बसेपछि मुक्त भइन् ।

    बुधबार, साउन २४, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार
    चुनाव नलड्ने एमाले नेता युवराज ज्ञवालीको घोषणा
    ‘सुशासनका लागि कानुनी शासन चाहिन्छ, त्यसका लागि नागरिकको सहयोग चाहिन्छ’-प्रहरी महानिरीक्षक दानबहादुर कार्की
    कसैलाई जागिर वा रिक्त स्थानमा नियुक्ति गर्न सक्दिन् ः मन्त्री पुन
    दमकमा ‘राष्ट्रिय परिवर्तन पार्टी’को औपचारिक घोषण गरिँदै
    गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    Facebook Page

    लोकप्रिय

    • १.
      एमाले ११औँ महाधिवेशन: अनेरास्ववियु बागमतीका निवर्तमान अध्यक्ष एल.बी. बुढाथोकी केन्द्रीय सदस्यमा उम्मेदवार

    • २.
      एमाले महाधिवेशन : सल्लाघारी उद्घाटन स्थलमा शक्ति प्रदर्शनको तयारी तीव्र

    • ३.
      राजेन्द्र गौतमले उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिने

    • ४.
      पासाङ शेर्पाको उम्मेदवारी खारेज

    • ५.
      गौतमबुद्द रंगशाला निर्माणमा १८ करोड ४३ लाख रुपैयाँ लिएर धुर्मुस अमेरिका भागेको आरोप,सामाजिक संजालबाटै खुलाए रहस्य

    • ६.
      देशमा सबथोक छ तर राज्य छ कि छैन भन्ने अवस्था छ : विप्लव

    भर्खरै

    • १.
      रास्वपा सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश

    • २.
      निर्वाचित भएपछि भृकुटीमण्डप पुगे केपी ओली

    • ३.
      एमालेको १९ सदस्यीय पदाधिकारी यस्तो बन्यो

    • ४.
      एमाले अध्यक्षमा ओलीको ह्याट्रिक

    • ५.
      ४० वटा मेसिनका ११३९ मत गणना, कुन पदाधिकारीको कति ? (सूची)

    • ६.
      कर एवम् राजस्व वृद्धिले अर्थतन्त्र चलायमान भएको संकेत गर्छ : अर्थमन्त्री

    • ७.
      गोरखापत्र एकेडमीले अर्थतन्त्र गतिशील बनाउन योगदान पुर्याउने

    • ८.
      एमाले मतगणना अपडेट : ओली ८४३, पोखरेल २९६

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.