×
शुक्रबार, असार २०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

नजन्मनेछ!

च्यातिदेऊ त्यो प्रेमपत्र !

गाजा इजरायली आक्रमणमा १५ जनाको मृत्यु

संसद् र न्यायालयमा हामीले जनतासँग गरेको कबुलविपरीत छ :प्रचण्ड

प्रदेश सरकार नचाहिँने भन्नेहरू पनि एमालेमा रहेको सञ्चारमन्त्री गुरुङको दाबी

स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य छ :गृहमन्त्री लेखक

हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

भोका प्यालेस्टाइनीमाथि राहत वितरणमै चल्यो गोली

लोकप्रिय समाचार

  • १. राजावादी रविलाई अँगाल्दै..के रवि राजावादीसँग मिल्न लागेका हुन् त ?

  • २. जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

  • ३. शिक्षामन्त्री पन्त आएपछि देउवा पार्टीको बैठकबाट बाहिरिए

  • ४. मुगुको कोटडाँडा नजिक केन्द्रविन्दु भएर भूकम्प

  • ५. शिक्षा विधेयकमा सहमति नजुटेपछि कांग्रेसको बैठकस्थल मै पुगे शिक्षामन्त्री

  • ६. बैंकिङ कसुरमा ६ मुद्दा खेपेका व्यक्ति पक्राउ

  • ७. हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

  • ८. भिजिट भिसा प्रकरणमा डिपी अर्याललाई छानविनको माग गर्दै उजुरी

  • ९. आज कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

  • १०. अध्यक्ष नेपाललाई मरेको सिनो भनेकी नेतृ रामकुमारी झाँक्रीमाथि नेकपा एसले थाल्यो कारबाही

छोराछोरी स्कुल पठाएर एक दम्पत्तिले गरे आ त्महत्या लेखेर छोडे सुसाईड नोट


  •   शुक्रबार, असार २२, २०८० मा प्रकाशित
  • ऋणको भारी बोक्न नसकी छोराछोरि स्कुल पठाएर एक दम्पत्तिले आत्महत्या गरेका छन् । सुसाईड नोट लेखेर छोडे उनिहरु याे संसारबाट बिदा लिएका छन् । ऋणका कारण यतिबेला सबैजसो मानिस भौतारिरहेका छन । ऋणकै कारण एक दम्पतिले आत्महत्याको बाटो रोजेका छन् । आफ्ना छोराछोरिलाई स्कुल पठाएर उनिहरुले विष पिएर आत्महत्या गरेका हुन ।

    Advertisement

    यो दुखद खवर हाम्रै छिमेकी देश भारतको हो । भारतको पश्चिम विनोदनगरमा बुधबार दिनेश तिवारी र उनकी पत्नि निलम तिवारीले विषाक्त पदार्थ खाएका हुन । यो घट्ना हुँदा घरमा उनिहरु मात्रै भएको बुझिएको छ । प्रहरीले उनिहरुको साथमा लामो सुसाईड नोट फेला पारेको छ । उक्त सुसाईड नोटमा आर्थिक कारोबारको बारेमा लेखिएको छ । उनले पैसाका लागि केही व्यक्तिहरुले आफुलाई निकै धम्कि दिएको बताएका छन् । मानसिक रुपमा निकै टर्चर दिने गरेकाले आफुहरु विचलित भई यो कदम उठाउन बाध्य बनेको उल्लेख गरेका छन् ।

    दिनेश तिवारि आप्नाे परिवार सहित १० नम्बर पश्चिम विनोदनगरमा रहेको चार तले घरको दोस्रो तल्लामा बस्दै आएका थिए । उनको परिवारमा श्रीमति र १७ वर्षका छोरा तथा १२ वर्षकी छोरी रहेका थिए । दुवै बालबालिका विद्यालयमा पढ्ने गर्छन । दिनेश तिवारी सोरुममा काम गर्दै आएका थिए । उनका भाई पनि सोही घरको तेस्रो तलामा बस्दै आएका छन् ।

    बुधबार दिनेशका छोराछोरी स्कुल गएका थिए । उनिहरु स्कुल सकेर साँढे २ बजे घर फर्किए । घर आउादा ढोका भित्रबाट बन्द गरिएको थियो । उनिहरुले निकैबेर ढोका ढकढकाए तर ढोका कसैले पनि खोलेन । ढोका नखुलेपछि उनिहरुले आफ्ना काकालाई बोलाए । काकाले बल्ल बल्ल ढोका खोलेर भित्र पस्दा उनको होस हवासनै उड्यो । आफ्ना दाजु भाउनुको लाश भुईमा लडिरहेको थियो र छेउमा सुसाईड नोट राखिएको थियो ।

    भाईले उक्त घट्नाबारे प्रहरीलाई जानकारी गराए र प्रहरीले शवलाई नियन्त्रणमा लिएर पोष्टमार्टमका लागि एलविएस अस्पताल पठाएको छ । दिनेशले ऋणको रकम फिर्ता गर्न बारम्बार उनिहरुलाई टर्चर दिने व्यक्तिको नाम उक्त सुसाईड नोटमा उल्लेख गरेका छन् । तर उनले कतिजनाबाट रकम लिएका थिए भन्ने खुल्न सकेको छैन ।

    सुसाईड नोटमा केही व्यक्तिको नाम उल्लेख गरिएको छ । प्रहरीले दम्पत्तिको मोबाईल नियन्त्रणमा लिएर अनुसन्धानका लागि पठाएको छ । घट्नाबारे थप अनुसन्धान भईरहेको छ । विश्व समुदाय नै आर्थिक मन्लि ग्रस्त छ । जोकोही देशसमा ऋण छ । आम नागरिकलाई ऋण हुनु अनिवार्य जस्तै भैसक्यो । ऋण त एकदिन चुक्ता होला तर यो अमुल्य जिन्दगिलाई फालेपछि पुनः प्राप्ति गर्न सकिदैन । आत्महत्या गर्न बडो हिम्मत चाहिन्छ जहाँ आफुले आफैलाई खतम गर्नु पर्छ । सोच्न पनि नसकिने कुरा गर्न कति कठोर बन्नु पर्छ । क्रिपया सकस्या आयो भन्दैमा यो अमुल्य जिन्दगि नफालौँ । आज ति कलिला नानिबाबुहरु टुहुरा भएका छन् । उनिहरुको साहारा गुमेको छ । त्यसैले आत्महत्या बारे जनचेतना फैलाउनु आवश्यक रहेको छ । ताकि कसैले आफ्नु अमुल्य जिवन खेर नफालोस । आत्महत्या नै समस्याको समाधान हैन ।

    शुक्रबार, असार २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १२औं म्यूजिक खबर द्वारा सर्वोत्कृष्ट सम्पादन अवार्ड रबिनलाई
    ओ लेडिज ! सट योर डोर्स, बायरन इज कमिङ !
    ‘मेनिया’ र ‘फोबिया’:मानसिक असन्तुलनदेखि समाधानसम्म
    जेमिनाईमा निःशुल्क भिडिओ च्याट फिचर
    च्याटजीपीटीले श्रीमान्‌को अन्तै अफेयर छ भनेपछि श्रीमतीले गरिन् डिभोर्स फाइल
    छोरो कसको हो श्रीमान श्रीमतीको विवादमा,९ वर्षीय छोराको हत्या

    Facebook Page

    लोकप्रिय

    • १.
      राजावादी रविलाई अँगाल्दै..के रवि राजावादीसँग मिल्न लागेका हुन् त ?

    • २.
      जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्र नारायण यादव पक्राउ

    • ३.
      शिक्षामन्त्री पन्त आएपछि देउवा पार्टीको बैठकबाट बाहिरिए

    • ४.
      मुगुको कोटडाँडा नजिक केन्द्रविन्दु भएर भूकम्प

    • ५.
      शिक्षा विधेयकमा सहमति नजुटेपछि कांग्रेसको बैठकस्थल मै पुगे शिक्षामन्त्री

    • ६.
      बैंकिङ कसुरमा ६ मुद्दा खेपेका व्यक्ति पक्राउ

    भर्खरै

    • १.
      नजन्मनेछ!

    • २.
      च्यातिदेऊ त्यो प्रेमपत्र !

    • ३.
      गाजा इजरायली आक्रमणमा १५ जनाको मृत्यु

    • ४.
      संसद् र न्यायालयमा हामीले जनतासँग गरेको कबुलविपरीत छ :प्रचण्ड

    • ५.
      प्रदेश सरकार नचाहिँने भन्नेहरू पनि एमालेमा रहेको सञ्चारमन्त्री गुरुङको दाबी

    • ६.
      स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

    • ७.
      वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य छ :गृहमन्त्री लेखक

    • ८.
      हस्ताक्षर अभियान जारी,रास्वपालाई नै संकटको भारी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.