• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, भदौ २४, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

गृहमन्त्रीको भाषणमा रास्वपा नेताहरूकै असन्तुष्टि

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ३. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ४. कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

  • ५. रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

  • ६. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ७. रास्वपाले राहत वितरणमा छुट्टै संयन्त्र नबनाउने

  • ८. रसुवा बाढीपछि बंगलादेश पठाउने बिजुली रोकियो

  • ९. स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

  • १०. बाढीपछि केरुङमै रोकिएकामध्ये ११३ जना आज नेपाल फर्किँदै

धरानका मेयर हर्क साम्पाङले रोपे धरानका सडकैभरी खुर्सानिका विरुवा


  •   मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
  • काठमाडौँ । धरानका मेयर हर्क साम्पाङको चर्चा जनसमुदायमा धेरै नै हुने गर्छ । कतिले त हर्क जस्तै मेयर भैदिए भन्ने आशा गर्छन् । उनलाई नचिन्ने सायदै कोही छैन होला । गत मंसिरमा भएको निर्वाचनमा धरानबाट स्वतन्त्र उमेद्वारी दिएर जितेका हर्कलाई सकैले रुचाउने गर्छन् । धरानमा मात्रै हैन उनले नेपाल देअि विदेश सम्मै एउटा छुट्टै आफ्नो परिचय बनाएका छन् । धरानबासीले खेपीरहेको खानेपानिको समस्या हल गर्ने प्रतिबद्दता जनाएर अगाडि बढेका हर्क अहिले उक्त समस्या हल गरे । धराने जनताका लागि ज्यानको बाजि लगाएर काम गर्न हर्क तयार हुने गरेका छन् । जनताको दुख नै आफ्न दुख भएको भन्दै समाधान गर्न हरपल जस्तोसुकै परिस्थिति आए पनि भोग्न त्तपर रहन्छन् । जनताको भरोसालाई उनले कहिल्यै टुट्न दिएका छैनन् ।

    Advertisement

    हर्कको खानेपानिका लागि श्रमदान लागु ‌औषध विरुद्दको अभियान सामाजिक सञ्जालको स्टाटस अनि वडाअध्यक्षसँगको मदभेदले उनलाई प्रष्टै चिनाउँछ । मेयर साम्पाङ कसैसँग डराउँदैनन् । उनि निरन्तर धरानको विकासमा तल्लिन रहेका छन् । उनले धरानका विभिन्न ठाँउमा वृक्षारोपण पनि गरेका छन् । धरान प्रतिको ईमान्दारिता र कर्मले गर्दा धराने जनताले साम्पाङको निकै साथ दिएका छन् । श्रमदानकै बलमा उनले हरेक काम गर्दै आएका छन् । ठुला नेता देखि व्यापारि सम्मलाई साम्पाङले श्रमदान गर्न निमन्त्रणा गरेका छन् । उनको सबैभन्दा ठुलो चर्चा त सामाजिक सञ्जालमा नै हुने गर्छ । उनि सामाजिक संजालको तिब्र रुपमा उपयरुोग गर्छ् । कुनै पनि व्यक्तिले उनलाई स्टाटसमा मेन्सन गर्यो भने उनि तुरुन्तै जवाफ फरकाईहाल्छन् । उनि बेला बेला आफ्नै मौलिक गित लिएर पनि सामाजिक सञ्जालमा उपस्थित हुन्छन् । उनका गित का शब्दलाई लिएर पनि मानिसले साम्पाङलाई चिन्ने गर्छन् । हरेक हप्ताको शनिवार उनले श्रमदिनका रुपमा लिने गरेका छन् । धराने जनतालाई लिएर उनि शनिवार काम गर्न निस्किहाल्छन् ।

    साम्पाङमा अरु नेता जस्तो टिपटप भएर हिड्ने रहर छैन उनि माटोमा काम गर्दै धुलो मैलो र हातैभरी ठेला लिएर कहिले बाटोमै सुतेका फोटोहरु अपलोड गर्छन् कहिले कुनै नेताको कटाक्षलाई जवाफ दिादै गित गाउँछन् । उनि निकै अलग किसिमका रहेका छन् । साम्पाङ श्रमदानकै कारण देशभर चर्चामा छन् । श्रमदान मार्फत स्थानिय तहको विकास निर्माण मा जुटेका उनको अभियानमा साथ दिनेको सङ्ख्या दैनिक बढ्दो छ । कसै कसैले त साम्पाङलाई श्रमदान गरेर राष्ट्रको ढुकुटि बचाउने काम गरेको भन्दै चिनका राष्ट्रपति सी जिङपिङसँग समेत तुलना गर्ने गरेका छन् । उनको यो कदमलाई सबैले साथ दिएका छन् । उनले सामाजिक सञ्जालमा दिनमा नै धेरै स्टाटसहरु राख्ने गर्छन् । हिजो वातावरण दिवसको अवसरमा धरानका सडकभरी खुर्सानिका विरुवा रोपेका छन् । यस वारेमा उनले फोटो हाल्दै लेखेका छन्, “मुद्दा लागे लागोस बाटै भरी खुर्सानि रोप्ने हो । पानि हाल्नुस स्रक्षण गरेर फलाएर खानुस धराने हो । फ्रि मा हो फ्रिमा ।” उनलाई उनको कामको विरोध गर्नेले मुद्दा हालेको उनको स्टाटस बाट बुझ्न सकिन्छ । उने पुन अर्को स्टाटस राख्दै भनेका छन्, “जनताको सेवा सुविधा र हक िहतका लागि सबथोक गर्न तयार छु । किन मेरो खेदो खन्छौ तिमी । मलाई मुद्दा लगाएर अनि मेरो विरोध गरेर मलाई परास्त गर्न खोज्नु तिम्रो अन्त्य हुने लक्षण मात्रै हो । ”

    उनले पछि फेरी दिउँसो रोपिएका खुर्सानिका विरुवामा पानि लगाउनु सबैलाई अनुरोध गरेका छन् । हर्क त यस्तै धरानको विकासका निमित्त तल्लिन छन् । उनले निस्वार्थ धरानलाई प्रेम गरेर देखाएकाले सबैले उनको साथ दिएका छन् । श्रमदानले चर्चा कमाएका साम्पाङ यो कर्मलाई अङ्गालेर निरन्तर अघि बढ्ने र जनताको सेवा गर्ने बताउँछन ।

    मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन
    चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ३.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ४.
      कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

    • ५.
      रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

    • ६.
      चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

    भर्खरै

    • १.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • २.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ३.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ४.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ५.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ६.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ७.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    • ८.
      प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.