• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, भदौ २४, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

गृहमन्त्रीको भाषणमा रास्वपा नेताहरूकै असन्तुष्टि

लोकप्रिय समाचार

  • १. रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

  • २. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ३. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ४. कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

  • ५. रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

  • ६. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

  • ७. स्टन्ट गरेको भन्नेलाई सुधनको जवाफ: कुर्सीमा बसेर कागजात मात्रै समात्ने परिँन

  • ८. बाढीपछि केरुङमै रोकिएकामध्ये ११३ जना आज नेपाल फर्किँदै

  • ९. रास्वपाले राहत वितरणमा छुट्टै संयन्त्र नबनाउने

  • १०. रसुवा बाढीपछि बंगलादेश पठाउने बिजुली रोकियो

साइकल संस्कृतिको विकास गर्नुपर्नेमा उपसभामुखले गरिन जोड


  •   आइतबार, जेठ २१, २०८० मा प्रकाशित
  • काठमाडौँ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले साइकल संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनु भएको छ । विश्व साइकल दिवसको अवसरमा काठमाडौंमा हिजो शनिबार आयोजित साइकल -यालीको समापन समारोहलाई सम्बोधन गर्दै उपसभामुख रानाले साइकल संस्कृतिको विकासले सहरी प्रदुषण नियन्त्रण हुनुका साथै मानिसको शारीरिक तन्दुरूस्ती बढ्ने बताउनु भएको हो ।

    Advertisement

    साइकल यालीमा सहभागी उपसभामुख रानाले सहरलाई साइकलमैत्री बनाउन, अहिलेको सवारी चापले बढ्दै गएको भीडभाड, प्रदुषण कम गर्न र स्वस्थ मानव जीवनका लागि साइकल संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभएको थियो । आफूले पहिलेदेखि नै साइक्लिङ गरिरहेको भन्दै उपसभामुख रानाले राज्यले साइकल लेन, पैदल मार्ग, साइक्लिङ स्पटहरूको निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने पनि बताउनु भयो । साइकलको प्रयोग गर्दा वातावरण प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने, मानिसको शारीरिक तन्दुरूस्ती बढ्ने र शारिरीक व्यायमको कमीबाट लाग्ने विभिन्न रोगबाट जोगिन सकिने उहाको भनाई छ ।

    विदेशीहरू नेपाली भूमिलाई स्वर्ग ठानेर घुम्न आउने चर्चा गर्दै उपसभामुख रानाले नेपालीहरूले आफ्नै भूमिलाई चिन्न नसकेको बताउनु भयो । नेपालका कुना कुनामा साइकल यात्रा गर्न सकिने भन्दै उहाँले डोल्पाको उच्च हिमाली क्षेत्रमा रहेको से फोक्सुन्डो बेस क्याम्पसम्म साइकल यात्रा गर्न आह्वानसमेत गर्नुभयो ।
    साइकल संस्कृति अभियान सञ्जालले साइकल तथा पैदलमैत्री सहर निर्माणका लागि साइकल संस्कृति अभियानको व्यानरमा शनिवार कीर्तिपुरको घण्टाघरबाट शुरू भएको साइकल -याली दरबारमार्गमा आएर समापन गरिएको थियो।

    साइकल र्‍याली कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानबाट सुरु भई बल्खु, एकान्तकुना, जावलाखेल, थापाथली, माइतीघर, सुन्धारा हुँदै दरबारमार्गमा पुगेको थियो। र्‍यालीमा झन्डै तीन सय साइकलयात्री सहभागी रहेका थिय । त्यस्तै साईकल दिवसको अवसर पारेर ओलम्पिक डे कार्यक्रमको सुरुवात पनि गरिएको छ । ओलम्पिक डे २३ जुनमा विश्वभर मनाईन्छ । सबैका लागि खेलकुद आवश्यकता रहेकाले नेपालमा पनि ओलम्पिक मुभमेन्टको अवधारणालाई अझ व्यापक बनाउने उदेश्यले विभिन्न क्लबहरु मिलेर ओलम्पिक डे मनाउने गर्छन् । साईकल दिवसकै अवसर पारेर साईकल र्यालि गर्दै ओलम्पिक डे को सुरुवात गरिएको हो । यसको समापन १२ जुनमा गरिन्छ ।

    आइतबार, जेठ २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्
    रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?
    उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग
    सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव
    रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन
    चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीमा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन

    • २.
      एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

    • ३.
      सांसद भरत खड्का संसद् बैठकमै ढले

    • ४.
      कुलमानले भने: रसुवागढी,चिलिमे लगायत आयोजनामा फसेका पनि सुरक्षित रहेको आशा भयो

    • ५.
      रसुवा बाढी: १ हजार २५२ शव फेला, अझै ४ हजार २१६ जना सम्पर्कविहीन

    • ६.
      चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

    भर्खरै

    • १.
      प्रधानमन्त्रीलाई रविको सुझाव : राष्ट्रसंघको महासभामा जलवायु न्याय माग्नुहोस्

    • २.
      रचना खतिवडाको प्रश्न: एक वर्षपछि स्टाटसमा श्रद्धाञ्जली, न्याय कहिले ?

    • ३.
      उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन सरकारसँग कांग्रेसको माग

    • ४.
      सडकमा हामी सत्ता माग्न गएका थिएनौँ: पुरुषोत्तम यादव

    • ५.
      रसुवाबाढीले पारेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

    • ६.
      चिलिमेको सुरुङ उद्धारमा सेनाले माग्यो कुलमानको सहयोग

    • ७.
      जेन-जी शहीदहरुको अनुहार नमिलेपछि शालिक अनावरण स्थगित

    • ८.
      प्रधानमन्त्री राहत कोषमा झन्डै १२ अर्ब रुपैयाँ मौज्दात

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.