×
शुक्रबार, साउन ०३, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने

देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी

एक लाख घुस सहित रंगेहात पक्राउ परे कल्याणपुरका मेयर

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, यस्ता छन् निर्णयहरू

गृहमन्त्रीको सचिवालयले सार्वजनिक गर्यो लेखकको १ बर्षका उपलब्धीहरु

नेपालमा लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

अगस्ट १ सम्म व्यापार सम्झौता नभए ३० प्रतिशत भन्सार वृद्धि गर्ने युरोपलाई ट्रम्पको चेतावनी-


लोकप्रिय समाचार

  • १. अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !

  • २. रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

  • ३. १९४ दिनपछि बस्दै काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक !

  • ४. ‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

  • ५. प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

  • ६. महानगरको बजेट २५ अर्ब ७६ करोड

  • ७. गृहमन्त्री लेखकको स्पेन भ्रमणबारे छानबिन गर्न निर्देशन

  • ८. स्पेनमा मान्छे छाडेर आयो भनेर झूट र घटिया प्रचार गरेको ओलीको दाबी

  • ९. विपद् व्यवस्थापनमा तीन तहका सरकारको जिम्मेवारी प्रष्ट हुनुपर्छ :महामन्त्री थापा

  • १०. मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, यस्ता छन् निर्णयहरू

परमाणु बम खसाइएको हिरोसिमामा जी–७ बैठक सुरु, युक्रेनका राष्ट्रपति जेलेन्स्की पनि सहभागि हुने


  •   शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
  • काठमाडौँ । जापानमा आजदेखि जी–७ बैठक सुरु भएको छ । क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिका आवद्ध जी–७ को बैठक मे २१ अर्थात् आइतबारसम्म चल्नेछ । बैठक जापानको हिरोसिमा शहरमा आयोजना गरिएको छ ।

    Advertisement

    हिरोसिमा त्यो शहर हो जहाँ अमेरिकाले सन् १९४५ अगष्ट ६ मा ‘लिटिल बोइ’ नामक परमाणु बम खसाएको थियो । त्यो एकै बमले ६० देखि ८० हजार जनाको ज्यान लिएको थियो । हिरोसिमा जापानका प्रधानमन्त्री फुमियो किसिदाको गृहनगर पनि हो । परमाणु बम खसाइएकै ठाउँमा यी सात आर्थिक राष्ट्र सम्मिलित जी–७ बैठक आयोजना गर्नुको अर्थ परमाणु हतियारलाई निशस्त्रीकरण गरिनुपर्छ भन्ने सन्देशको रूपमा हेरिएको छ ।

    तर पश्चिमा राष्ट्रसँगै उत्तर कोरियाले पछिल्ला दिनहरूमा परमाणु हतियार कार्यक्रमलाई तीव्रता दिन भने छाडेका छैनन् ।शुक्रबार सात राष्ट्रका प्रमुख जापान पुगिसकेका छन् । उनीहरूसँगै युरोपेली युनियनका दुई प्रतिनिधिले आज हिरोसिमामा मारिएका मानिसहरूप्रति पिस मेमोरियल पार्कमा श्रद्धाञ्जली व्यक्त गरेका छन् । रोयटर्सका अनुसार युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि जी–७ बैठकमा सहभागी हुने कार्यक्रम छ ।

    बेलायती प्रधानमन्त्री ऋषि सुनक पनि हाल जापानमा छन् । उनले जी–७ बैठकले रुसलाई थप कडा प्रतिबन्धहरू लगाउने र रुसलाई त्यसले गाह्रो बनाउने उल्लेख गरेका छन् । अमेरिकाले रुसमाथिको प्रतिबन्धको प्रस्ताव गर्ने कार्यक्रम रहेको बताइएको छ । यसअघि नै पश्चिमा राष्ट्रहरूले विदेशमा रहेका रुसी सम्पत्ति रोक्का गरिदिएका छन् र उनीहरूले रुसी मुद्रासँग डलरको कारोबार गर्न बन्द गरिदिएका थिए ।

    यस बैठकमा युरोपेली युनियनका नेता र जी–७ का नेताहरूले रुस–युक्रेन युद्ध रोक्ने शान्ति योजनाबारे पनि छलफल गर्ने बीबीसीले जनाएको छ । बीबीसीका अनुसार यसपटक जी–७ बाहिरका राष्टहरू अस्ट्रेलिया, भारत, ब्राजिल, कोमोरोस, कुक आइल्यान्ड, इन्डोनेसिया, दक्षिण कोरिया र भियतनामका राष्ट्र प्रमुखलाई पनि निम्तो दिइएको छ । जी–७ का राष्ट्र प्रमुखहरूलाई जापानका प्रधानमन्त्री फुमियो किसिदाले सौहार्दपूर्ण ढंगबाट जापानमा स्वागत गरेका थिए ।

    शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रास्वपाले आज पत्रकार सम्मेलन गर्दै
    बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने
    देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी
    एक लाख घुस सहित रंगेहात पक्राउ परे कल्याणपुरका मेयर
    मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, यस्ता छन् निर्णयहरू
    गृहमन्त्रीको सचिवालयले सार्वजनिक गर्यो लेखकको १ बर्षका उपलब्धीहरु

    Facebook Page

    लोकप्रिय

    • १.
      अब एउटा बैंकमा KYC भरेपछि सम्पूर्ण बैंक तथा वित्तीय संस्थामा काम लाग्ने !

    • २.
      रास्वापा पछि एमालेका निलम्बित सांसद टोपबहादुर रायमाझीविरुद्ध प्रतिशोध भएको भन्दै हस्ताक्षर अभियान संचालन !

    • ३.
      १९४ दिनपछि बस्दै काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक !

    • ४.
      ‘बा’ को हुन मन्त्रीको घुस काण्डमा ?

    • ५.
      प्रहरी विधेयकमाथि चाँडै छलफल सुरु गरिने गृहमन्त्रीको दाबी

    • ६.
      महानगरको बजेट २५ अर्ब ७६ करोड

    भर्खरै

    • १.
      रास्वपाले आज पत्रकार सम्मेलन गर्दै

    • २.
      बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने

    • ३.
      देशका कुनाकाप्चासम्म शिक्षाको पहुँच पुग्न चुनौती रहेको देउवाको दाबी

    • ४.
      एक लाख घुस सहित रंगेहात पक्राउ परे कल्याणपुरका मेयर

    • ५.
      मन्त्रिपरिषद्का निर्णय सार्वजनिक, यस्ता छन् निर्णयहरू

    • ६.
      गृहमन्त्रीको सचिवालयले सार्वजनिक गर्यो लेखकको १ बर्षका उपलब्धीहरु

    • ७.
      नेपालमा लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

    • ८.
      अगस्ट १ सम्म व्यापार सम्झौता नभए ३० प्रतिशत भन्सार वृद्धि गर्ने युरोपलाई ट्रम्पको चेतावनी-

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.