काठमाडौँ, ८ असोज । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकपछि आजै केन्द्रीय कमिटी बैठक बस्ने तयारी छ ।
ललितपुरमा असोज ५ गतेदेखि सुरु भएको केन्द्रीय कमिटी बैठक सचिवालय बैठकपछि पुनः बस्ने भएको हो ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार सचिवालय बैठकपछि दिउँसो १२ बजे केन्द्रीय कमिटी बैठक बस्नेछ । उक्त बैठकबाट केन्द्रीय कमिटी बैठक सम्पन्न गर्ने तयारी छ ।
एमाले सचिवालय बैठकपछि केन्द्रीय कमिटी बस्ने
एमाले सचिवालय बैठकपछि केन्द्रीय कमिटी बस्ने
तपाईको प्रतिक्रिया



