• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

१ असोज २०८३ ,बिहिवार ,Sep 17, 2026 thursday

प्रिमियरमा ‘झिंगे दाउ २’ को चर्चा, बुकिङ खुला

विपिन र मिरूनालाई लिएर उपेन्द्र सुब्बाले बनाए ‘बखत्ते’

जेनजी पुस्ताका सांसदसँग बालेनको अन्तरक्रिया

जलवायु अनुकूलनमा नेपालको तयारी कस्तो छ ?

क्यानडा पठाइदिने भन्दै रकम असुल्ने दुई जना पक्राउ

दलित अधिकार र विकासका लागि विधेयक मस्यौदा तयार

प्रधानमन्त्री बालेन र जेन्जी उमेर समूहका सांसदबीच विशेष छलफल !

संकटग्रस्त सहकारीका १३५ साना बचतकर्तालाई रकम फिर्ता गर्दै !

लोकप्रिय समाचार

  • १. आईसीयूभित्र अन्तर्वार्ता लिएको विषय संसद्मा उठ्यो, सांसद बाँस्कोटाको प्रश्न– ‘भ्युजभन्दा ठूलो मानवीय जीवन होइन?’

  • २. ऊर्जामन्त्री श्रेष्ठले गरे दक्षिण कोरियाको भ्रमण रद्द !

  • ३. कोठा खोज्ने नाममा जातीय विभेद, सांसद विकले सरकारसँग मागिन् तत्काल कारबाही

  • ४. विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेनको छलफल

  • ५. सिंहदरबारमा सर्वदलीय बैठक सुरु, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल !

  • ६. रसुवा बाढीपछि पुनर्निर्माणका लागि उच्चस्तरीय समिति बनाउन कांग्रेसको माग

  • ७. बाढी प्रभावित क्षेत्रमा हैजाको जोखिम घटाउन अभियान, १,३१७ जनालाई खोप

  • ८. तिजको रौनकले पशुपति क्षेत्र भरियो, दर्शनार्थी महिलाको बाक्लो घुइँचो

  • ९. प्रधानमन्त्री बालेन र जेन्जी उमेर समूहका सांसदबीच विशेष छलफल !

  • १०. संकटग्रस्त सहकारीका १३५ साना बचतकर्तालाई रकम फिर्ता गर्दै !

संकटग्रस्त सहकारीका १३५ साना बचतकर्तालाई रकम फिर्ता गर्दै !


  •   शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित
  • काठमाडौं । संकटग्रस्त सहकारीका पीडित बचतकर्तालाई बचत रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको छ। संकटग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार पाँचवटा सहकारीका १३५ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरिएको हो।

    Advertisement

    समितिले लामो समयदेखि बचत रकम फिर्ता नपाएका साना बचतकर्तालाई प्राथमिकतामा राख्दै रकम फिर्ताको प्रक्रिया अघि बढाएको जनाएको छ। सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले प्रक्रिया अघि बढाइएको समितिको भनाइ छ।

    पाँचवटा सहकारीबाट रकम फिर्ता पाउने बचतकर्ताको विवरण संकलन तथा आवश्यक प्रक्रिया पूरा गरी रकम उपलब्ध गराइएको हो। यससँगै अन्य सहकारीका पीडित बचतकर्तालाई पनि क्रमशः रकम फिर्ता गर्ने तयारी भइरहेको समितिले जनाएको छ।

    सहकारीमा बचत गरेको रकम लामो समयदेखि फिर्ता नपाउँदा हजारौँ बचतकर्ता समस्यामा परेका छन्। विशेषगरी साना बचतकर्तालाई राहत दिने गरी रकम फिर्ताको कामलाई प्राथमिकताका साथ अघि बढाइएको समितिको भनाइ छ।

    शुक्रबार, असोज ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जेनजी पुस्ताका सांसदसँग बालेनको अन्तरक्रिया
    जलवायु अनुकूलनमा नेपालको तयारी कस्तो छ ?
    क्यानडा पठाइदिने भन्दै रकम असुल्ने दुई जना पक्राउ
    दलित अधिकार र विकासका लागि विधेयक मस्यौदा तयार
    प्रधानमन्त्री बालेन र जेन्जी उमेर समूहका सांसदबीच विशेष छलफल !
    ऊर्जामन्त्री श्रेष्ठले गरे दक्षिण कोरियाको भ्रमण रद्द !

    Facebook Page

    लोकप्रिय

    • १.
      आईसीयूभित्र अन्तर्वार्ता लिएको विषय संसद्मा उठ्यो, सांसद बाँस्कोटाको प्रश्न– ‘भ्युजभन्दा ठूलो मानवीय जीवन होइन?’

    • २.
      ऊर्जामन्त्री श्रेष्ठले गरे दक्षिण कोरियाको भ्रमण रद्द !

    • ३.
      कोठा खोज्ने नाममा जातीय विभेद, सांसद विकले सरकारसँग मागिन् तत्काल कारबाही

    • ४.
      विपद् संकटग्रस्त क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेनको छलफल

    • ५.
      सिंहदरबारमा सर्वदलीय बैठक सुरु, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल !

    • ६.
      रसुवा बाढीपछि पुनर्निर्माणका लागि उच्चस्तरीय समिति बनाउन कांग्रेसको माग

    भर्खरै

    • १.
      १ असोज २०८३ ,बिहिवार ,Sep 17, 2026 thursday

    • २.
      प्रिमियरमा ‘झिंगे दाउ २’ को चर्चा, बुकिङ खुला

    • ३.
      विपिन र मिरूनालाई लिएर उपेन्द्र सुब्बाले बनाए ‘बखत्ते’

    • ४.
      जेनजी पुस्ताका सांसदसँग बालेनको अन्तरक्रिया

    • ५.
      जलवायु अनुकूलनमा नेपालको तयारी कस्तो छ ?

    • ६.
      क्यानडा पठाइदिने भन्दै रकम असुल्ने दुई जना पक्राउ

    • ७.
      दलित अधिकार र विकासका लागि विधेयक मस्यौदा तयार

    • ८.
      प्रधानमन्त्री बालेन र जेन्जी उमेर समूहका सांसदबीच विशेष छलफल !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.