• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ३. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ९. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

  • १०. चीनले नेपाललाई हिमतालको जोखिमसँगै मौसमसम्बन्धी सूचना दिने

गृहमन्त्रीलाई ऐन महरको सुझाव: सिलिण्डर बोकेर उद्धारमा डिस्टर्ब नगर्नुस्


  •   शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुधन गुरुङलाई सामाजिक सञ्जालमा भाइरल हुनेभन्दा टनेलमा फसेका नागरिकको जीवन रक्षा गर्न आग्रह गरेका छन् ।

    Advertisement

    बाढीपछि टनेलबाट सकुशल उद्धार गरिएका व्यक्तिलाई सुरक्षाकर्मी र स्वास्थ्यकर्मीले सुरक्षित हेलिकोप्टरतिर लगिरहेका बेला गृहमन्त्रीले स्लाइन बोकेर भिडिओ खिचेकोप्रति लक्षित गर्दै महरले यस्तो आग्रह गरेका हुन् ।

    उनले लेखेका छन्, ‘गृहमन्त्री ज्यू ! प्लिज तपाई कमाण्ड सम्हालुहोस ,समन्वय गर्नुहोस् र सञ्चार गर्नुहोस् ,आवश्यक निर्णय गर्नुहोस् र सिङ्गो राज्यशक्ति र आवश्यकतामा जनशक्ति पनि परिचालन गर्नुहोस् । अरू टनेलमा फसेका नागरिकको उद्धार गर्न पहल गर्नु कम्तीमा मानवीयता छ भने । फसेका मानिसहरूको उद्धार गरेर जीवन रक्षा गर्न सकिने आशा पलाएको छ । आफ्ना नागरिकको जीवन रक्षा गर्नु राज्यको पहिलो र अनिवार्य कर्तव्य हो त्यसैले आवश्यक पर्‍यो भने अन्तर्राष्ट्रिय सहयोग पनि लिनु पर्‍यो । सम्बन्धित आयोजनाका प्राविधिक र निर्माणकर्ताहरू सँग छलफल गर्नुहोस् । हामी सँग राहत कोषमा मा अर्बौँ रकम मौज्दात छ त्यसैले विज्ञ तथा प्राविधिकहरू ल्याएर छिटो छिटो काममा लागौँ ।’

    टनेलभित्र फसेका नागरिकको जीवन रक्षाका लागि एक-एक सेकेन्ड महत्त्वपूर्ण रहेको भन्दै महरले उपलब्ध जनशक्ति तथा स्रोत–साधन तत्काल परिचालन गर्न आग्रह गरेका छन्।

    ‘सबै टनेलमा एकै पटक काम थालौँ त्यहाँ फसेका नागरिकहरूको जीवन रक्षाका लागि एक एक सेकेण्डको महत्त्व छ । उपलब्ध जनशक्ति तथा स्रोत साधनको यथाशीघ्र परिचालन गरौँ । तपाई भाइरल यसै हुनुहुन्छ त । कति भाइरल हुन खोजेको हो र रु त्यो टनेल भित्र फसेका सबै नागरिकको जीवितै उद्धार गरे पछि तपाई यसै महान् हुनुहुन्छ मानिसहरू मेडियाहरु तपाईँलाई खोज्दै आउनेछन् । सारा दुनियाँले तपाईँको प्रशंसा र तारिफ गर्ने छ’, उनले लेखेका छन्, ‘तपाईँको काम त्यो अक्सिजन सिलिण्डर बोक्ने होइन । तपाइले गर्दा त्यहाँ काम गर्ने मान्छेलाई डिस्टर्ब भइरहेको छ । तपाई यहाँबाट गैदिनुहोस भनेर सेनाले अस्ति मात्रै भनेको किन बिर्सिनु भयो । त्यो सिलिण्डर बोक्ने काम त त्यहाँ खटिएको एक जना प्रहरी जवानले गरिहाल्नुहुन्छ नि । त्यसका लागि गृहमन्त्री चाहिँदैन । अहिले भाइरल हुनका लागि स्टण्ट गर्ने बेला होइन नागरिक जीवन रक्षा गर्ने बेला हो । उद्धार गरिएका नागरिकको उपचार चिकित्सकहरूले गर्नुहुन्छ तपाई अरू फसेका नागरिक को जीवन जोगाउन लागिदिनुहोस् प्लिज ।’

    शुक्रबार, भदौ १९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    क्यासिनो खेलाएको आरोपमा पालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ३.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.