• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
आइतबार, भदौ २१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ८. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ९. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • १०. बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

भदौ २३, २४ बारे रक्षा बम: सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था छैन


  •   मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित
  • काठमाडौँ । जेनजी अभियन्ता रक्षा बमले आउँदै गरेको भदौ २३, २४ गते गर्ने भनिएको आन्दोलनमा आफ्नो कुनै समर्थन नरहेको बताएकी छिन् । सामाजिक सञ्जालमा लेख्दै उनले विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भदौ २३ र २४ गते पुनः सरकारविरुद्ध आन्दोलन हुने भन्दै आएका समाचारप्रति आपत्ति जनाएकी हुन् ।

    Advertisement

    उनले आफू र जेनजी फ्रन्टको उक्त आन्दोलनसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेकी हुन्। आन्दोलनसम्बन्धी प्रचारमा आफ्नो तस्बिरसमेत प्रयोग गरेर भ्रामक सूचना फैलाइएको भन्दै उनले असन्तुष्टि जनाएकी छन्।

    सामाजिक सञ्जालमार्फत मंगलबार बमले तत्काल सरकारविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आफूले नदेखेको बताइन्। उनले संवेदनशील विषयलाई सनसनी फैलाउने माध्यम नबनाउन र आफ्नो नाम तथा तस्बिर दुरुपयोग नगर्न आग्रह गरेकी छन्।

    ‘केही दिनदेखि भदौ २३ र २४ गते फेरि सरकारविरुद्ध आन्दोलन हुने भन्दै केही समूहले सामाजिक सञ्जालमार्फत सूचना फैलाइरहेका छन्। त्यसमा मेरो तस्बिरसमेत प्रयोग गरेर भ्रामक समाचार फैलाइएको देखिएको छ। यो सत्य होइन। म लगायत जेनजी फ्रन्टको यससँग कुनै सरोकार छैन,’ उनले भनेकी छन्।

    बमले भदौ २३ र २४ गतेका घटनाको पीडा र क्षति अझै ताजै रहेको बताउँदै आन्दोलनजस्तो गम्भीर विषयलाई मजाक वा सनसनी फैलाउने माध्यम नबनाउन आग्रह गरिन्।

    ‘भदौ २३ र २४ गतेका घटना सम्झिँदा मात्रै पनि आङ सिरिङ्ग हुन्छ। ती दिनको पीडा र क्षति अझै ताजै छ,’ उनले भनेकी छन्, ‘त्यसैले आन्दोलनजस्तो गम्भीर विषयलाई मजाक र सनसनी फैलाउने माध्यम बनाइएको देख्दा झन् दुःख लाग्यो।’

    उनले आफूहरू शान्तिको पक्षमा रहेको बताउँदै सरकारविरुद्ध तत्काल आन्दोलन गर्नुपर्ने अवस्था नरहेको धारणा व्यक्त गरेकी छन्।

    मङ्गलबार, भदौ ०९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.