• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बुधबार, भदौ ०३, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

प्रधानमन्त्री वालेन्द्र(बालेन) शाह र भारतीय सेनाध्यक्षबिच भेटवार्ता

देवानगञ्ज र गोलबजार घटनामा सुरक्षाकर्मीको गोलीबाट चार जनाको मृत्यु

सुनसरी र सिरहा घटना छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

अब दुध किसानको भुक्तानी बेचेको २५ दिनमै पाउने

संसदमा ‘गुन्डाराज’ शब्दले लफडा

सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए ९ सदस्यीय टोली

रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

काँग्रेसको प्रश्न: सरकार आफैं उद्योग चलाउँदै हिँड्ने हो ?

‘भदौ २३ गते प्रधानमन्त्रीले सहिदका नाममा सम्बोधन गर्नैपर्छ’

लोकप्रिय समाचार

  • १. नापजाँच भएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारको हातमा लालपुर्जा

  • २. ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बनाए ‘विज्ञ टिम’, चार सल्लाहकारलाई जिम्मेवारी

  • ३. पत्रकार किशोर श्रेष्ठ महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा, सोमबार सर्वोच्चमा उपस्थित गराइने

  • ४. देउवा स्वदेश फर्किंदै, इतर समूहको शक्ति प्रदर्शनसहित भव्य स्वागतको तयारी

  • ५. रवि लामिछानेको चीन भ्रमणको मिति सर्‍यो, मानसरोवर जाने कार्यक्रम पनि तय

  • ६. कांग्रेस इतर समूहको भेलामा धर्मको विषयलाई लिएर शीर्ष नेताबीच भनाभन

  • ७. हाजिरी गरेर ‘टाप’ कस्ने सांसदको खोजीमा रास्वपा, ७ दिनभित्र प्रतिवेदन माग

  • ८. रोल्पामा मध्यरातको पहिरोले मच्चायो वितण्डा : ३ जनाको मृत्यु, ९ बेपत्ता

  • ९. अनलाइन व्यापार गर्नेलाई सूचीकृत हुन सरकारको निर्देशन

  • १०. आयल निगमले छाड्यो ग्यास बाँड्न, विक्रेताबाट किन्न आग्रह

प्रधानमन्त्री वालेन्द्र(बालेन) शाह र भारतीय सेनाध्यक्षबिच भेटवार्ता


  •   मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
  • काठमाडौं । प्रधानमन्त्री बालेन शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरेका छन् ।रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री शाहसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सेनाध्यक्ष सेठले आज शिष्टाचार भेटवार्ता गरेका हुन् ।उक्त भेटमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव समेत सहभागी थिए ।

    Advertisement

    प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणमा सेनाध्यक्ष सेठ चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौं आएका थिए ।सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

    नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने परम्परा छ । सोमबार नै प्रधान सेनापति सिग्देल र सेनाध्यक्ष सेठबीच द्विपक्षीय भेटवार्ता समेत भएको थियो ।

    • प्रधानमन्त्री वालेन्द्र
    मङ्गलबार, भदौ ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज र गोलबजार घटनामा सुरक्षाकर्मीको गोलीबाट चार जनाको मृत्यु
    अब दुध किसानको भुक्तानी बेचेको २५ दिनमै पाउने
    ‘भदौ २३ गते प्रधानमन्त्रीले सहिदका नाममा सम्बोधन गर्नैपर्छ’
    अनलाइन व्यापार गर्नेलाई सूचीकृत हुन सरकारको निर्देशन
    १५ दिनमै तलब निकासा गर्न महालेखाको परिपत्र
    संसदमा आधा घण्टा मात्र ढिला हुँदा पनि रास्वपाका सांसदले फारम भर्नुपर्ने

    Facebook Page

    लोकप्रिय

    • १.
      नापजाँच भएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारको हातमा लालपुर्जा

    • २.
      ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बनाए ‘विज्ञ टिम’, चार सल्लाहकारलाई जिम्मेवारी

    • ३.
      पत्रकार किशोर श्रेष्ठ महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा, सोमबार सर्वोच्चमा उपस्थित गराइने

    • ४.
      देउवा स्वदेश फर्किंदै, इतर समूहको शक्ति प्रदर्शनसहित भव्य स्वागतको तयारी

    • ५.
      रवि लामिछानेको चीन भ्रमणको मिति सर्‍यो, मानसरोवर जाने कार्यक्रम पनि तय

    • ६.
      कांग्रेस इतर समूहको भेलामा धर्मको विषयलाई लिएर शीर्ष नेताबीच भनाभन

    भर्खरै

    • १.
      प्रधानमन्त्री वालेन्द्र(बालेन) शाह र भारतीय सेनाध्यक्षबिच भेटवार्ता

    • २.
      देवानगञ्ज र गोलबजार घटनामा सुरक्षाकर्मीको गोलीबाट चार जनाको मृत्यु

    • ३.
      सुनसरी र सिरहा घटना छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन

    • ४.
      अब दुध किसानको भुक्तानी बेचेको २५ दिनमै पाउने

    • ५.
      संसदमा ‘गुन्डाराज’ शब्दले लफडा

    • ६.
      सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए ९ सदस्यीय टोली

    • ७.
      रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

    • ८.
      काँग्रेसको प्रश्न: सरकार आफैं उद्योग चलाउँदै हिँड्ने हो ?

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.