• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ ०१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

खपत ४६ हजार तर ५५ हजार मेट्रिक टन ग्यास आउँदा पनि किन अभाव ?

कांग्रेस इतर समूहको भेलामा धर्मको विषयलाई लिएर शीर्ष नेताबीच भनाभन

हाजिरी गरेर ‘टाप’ कस्ने सांसदको खोजीमा रास्वपा, ७ दिनभित्र प्रतिवेदन माग

नेपालमा ढुक्कले लगानी गर्न एनआरएनएलाई अर्थमन्त्रीको आग्रह 

रवि लामिछानेको चीन भ्रमणको मिति सर्‍यो, मानसरोवर जाने कार्यक्रम पनि तय

इन्डोनेसियामा भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेपालद्वारा दुःख

सुनको मूल्य तोलामा ३६ सयले बढ्यो

पत्रकार किशोर श्रेष्ठ महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा, सोमबार सर्वोच्चमा उपस्थित गराइने

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बनाए ‘विज्ञ टिम’, चार सल्लाहकारलाई जिम्मेवारी

लोकप्रिय समाचार

  • १. सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छा सँग एक करोड धरौटी माग

  • २. पोखरा विमानस्थल कर छुट प्रकरण : पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा रिहा

  • ३. नारायणीको भेलसँग जुध्दै सुस्ता : गाउँ जोगाउन स्थानीय र सुरक्षाकर्मीको रातदिन श्रम

  • ४. पहिरो हटाएपछि बीपी राजमार्ग दुईतर्फी खुल्यो

  • ५. आज साउनको अन्तिम सोमबार पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

  • ६. नापजाँच भएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारको हातमा लालपुर्जा

  • ७. देउवा स्वदेश फर्किंदै, इतर समूहको शक्ति प्रदर्शनसहित भव्य स्वागतको तयारी

  • ८. कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १३२ जनाको मृत्यु

  • ९. रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता

  • १०. रवि लामिछानेको चीन भ्रमणको मिति सर्‍यो, मानसरोवर जाने कार्यक्रम पनि तय

नेपालमा ढुक्कले लगानी गर्न एनआरएनएलाई अर्थमन्त्रीको आग्रह 

  •   आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
  • काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एनआरएनएलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन् । 

    Advertisement

    चीनको ग्वाङ्झाउ सहरमा आजदेखि सुरु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ११औँ एसिया प्यासेफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले ढुक्क भएर लगानी गर्नका लागि अनुरोध गरेका हुन् ।

    “सरकारले लगानीको माहोल बनाइरहेको छ । देशमै रोजगारीको वातावरण सिर्जना गर्ने वातावरण भइरहेको छ”, उनले भने, “एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने गरी नीतिगत रणनीतिहरू कार्यान्वयन भइरहेको छ । त्यसैले पनि नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरूलाई आग्रह गर्दछु ।” मन्त्री वाग्लेले नेपालको पर्यटन, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा लगानी गर्नका लागि अनुरोध गरेका छन् ।

    “प्रवासी साथीहरू, अब नेपाल आएर ढुक्कसँग नेपालमा लगानी गर्नुहोस् । पर्यटन, सूचना प्रविधि क्षेत्रमा, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषिमा र आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्नुहोस्”, उनले भने, “सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको छ । बजेटबाट २७ वटा नयाँ कानुनी ऐन ल्याएर लगानीमैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको छ ।” अर्थमन्त्री वाग्लेले सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिएको बताए । 

    उनले देशमै लगानीको माहोल बनाउने, रोजगारी सिर्जना गर्ने, लामो समयदेखि सुधार गर्न नसकेका आर्थिक क्षेत्रमा सुधार गर्ने, नयाँ युवा पुस्ताका लागि एआई जस्तो नयाँ टेक्निकलको कार्यक्रमहरू सरकारले ल्याएका पनि बताएका छन् । 

    आइतबार, साउन ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    खपत ४६ हजार तर ५५ हजार मेट्रिक टन ग्यास आउँदा पनि किन अभाव ?
    कांग्रेस इतर समूहको भेलामा धर्मको विषयलाई लिएर शीर्ष नेताबीच भनाभन
    हाजिरी गरेर ‘टाप’ कस्ने सांसदको खोजीमा रास्वपा, ७ दिनभित्र प्रतिवेदन माग
    रवि लामिछानेको चीन भ्रमणको मिति सर्‍यो, मानसरोवर जाने कार्यक्रम पनि तय
    इन्डोनेसियामा भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेपालद्वारा दुःख
    पत्रकार किशोर श्रेष्ठ महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा, सोमबार सर्वोच्चमा उपस्थित गराइने

    Facebook Page

    लोकप्रिय

    • १.
      सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छा सँग एक करोड धरौटी माग

    • २.
      पोखरा विमानस्थल कर छुट प्रकरण : पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा रिहा

    • ३.
      नारायणीको भेलसँग जुध्दै सुस्ता : गाउँ जोगाउन स्थानीय र सुरक्षाकर्मीको रातदिन श्रम

    • ४.
      पहिरो हटाएपछि बीपी राजमार्ग दुईतर्फी खुल्यो

    • ५.
      आज साउनको अन्तिम सोमबार पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

    • ६.
      नापजाँच भएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारको हातमा लालपुर्जा

    भर्खरै

    • १.
      खपत ४६ हजार तर ५५ हजार मेट्रिक टन ग्यास आउँदा पनि किन अभाव ?

    • २.
      कांग्रेस इतर समूहको भेलामा धर्मको विषयलाई लिएर शीर्ष नेताबीच भनाभन

    • ३.
      हाजिरी गरेर ‘टाप’ कस्ने सांसदको खोजीमा रास्वपा, ७ दिनभित्र प्रतिवेदन माग

    • ४.
      नेपालमा ढुक्कले लगानी गर्न एनआरएनएलाई अर्थमन्त्रीको आग्रह 

    • ५.
      रवि लामिछानेको चीन भ्रमणको मिति सर्‍यो, मानसरोवर जाने कार्यक्रम पनि तय

    • ६.
      इन्डोनेसियामा भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेपालद्वारा दुःख

    • ७.
      सुनको मूल्य तोलामा ३६ सयले बढ्यो

    • ८.
      पत्रकार किशोर श्रेष्ठ महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा, सोमबार सर्वोच्चमा उपस्थित गराइने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.