• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ ०१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

खपत ४६ हजार तर ५५ हजार मेट्रिक टन ग्यास आउँदा पनि किन अभाव ?

कांग्रेस इतर समूहको भेलामा धर्मको विषयलाई लिएर शीर्ष नेताबीच भनाभन

हाजिरी गरेर ‘टाप’ कस्ने सांसदको खोजीमा रास्वपा, ७ दिनभित्र प्रतिवेदन माग

नेपालमा ढुक्कले लगानी गर्न एनआरएनएलाई अर्थमन्त्रीको आग्रह 

रवि लामिछानेको चीन भ्रमणको मिति सर्‍यो, मानसरोवर जाने कार्यक्रम पनि तय

इन्डोनेसियामा भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेपालद्वारा दुःख

सुनको मूल्य तोलामा ३६ सयले बढ्यो

पत्रकार किशोर श्रेष्ठ महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा, सोमबार सर्वोच्चमा उपस्थित गराइने

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बनाए ‘विज्ञ टिम’, चार सल्लाहकारलाई जिम्मेवारी

लोकप्रिय समाचार

  • १. सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छा सँग एक करोड धरौटी माग

  • २. पोखरा विमानस्थल कर छुट प्रकरण : पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा रिहा

  • ३. नारायणीको भेलसँग जुध्दै सुस्ता : गाउँ जोगाउन स्थानीय र सुरक्षाकर्मीको रातदिन श्रम

  • ४. पहिरो हटाएपछि बीपी राजमार्ग दुईतर्फी खुल्यो

  • ५. आज साउनको अन्तिम सोमबार पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

  • ६. नापजाँच भएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारको हातमा लालपुर्जा

  • ७. देउवा स्वदेश फर्किंदै, इतर समूहको शक्ति प्रदर्शनसहित भव्य स्वागतको तयारी

  • ८. कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १३२ जनाको मृत्यु

  • ९. रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता

  • १०. रोल्पामा मध्यरातको पहिरोले मच्चायो वितण्डा : ३ जनाको मृत्यु, ९ बेपत्ता

नापजाँच भएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारको हातमा लालपुर्जा


  •   शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित
  • भक्तपुर । वर्षौँदेखि आफ्नो थातथलोमा बसोबास गर्दै आए पनि जग्गाको कानुनी स्वामित्वको प्रमाण नपाएका भक्तपुरका ४२१ परिवारको सपना अन्ततः पूरा भएको छ। नापजाँच सम्पन्न भएको करिब चार वर्षपछि मध्यपुरथिमि नगरपालिका–८ का ४२१ परिवारले जग्गाधनी प्रमाणपुर्जा अर्थात् लालपुर्जा प्राप्त गरेका छन्।

    Advertisement

    भूमि समस्या समाधान समितिले लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै ४२१ थान जग्गाधनी पुर्जा वितरण गरेको हो। पुर्जा हातमा परेसँगै ‘स्ववासी’का रूपमा बसोबास गर्दै आएका परिवारले आफ्नो जग्गामाथिको कानुनी स्वामित्व पाएका छन्।

    साविक निलवाराही गाउँ विकास समिति वडा नं. २, ३, ४, ५, ६ र ७ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७८/७९ मै सम्पन्न भएको थियो। उक्त क्षेत्र स्थानीयस्तरमा ‘बोदे गाउँ’का रूपमा चिनिँदै आएको पुरानो नेवारी बस्ती हो।

    नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक प्रक्रिया पूरा गर्न स्थानीयको जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको काम लामो समय रोकिएको थियो। आयोगबाट नापनक्सा भइसकेका जग्गाको बाँकी आवश्यक प्रक्रिया पूरा गर्दै अहिले ४२१ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको हो।

    लामो समयदेखि लालपुर्जाको प्रतीक्षामा रहेका परिवारका लागि यो केवल कागजी प्रमाण होइन, वर्षौँदेखिको आफ्नो थातथलोमाथिको कानुनी अधिकार प्राप्त भएको महत्वपूर्ण क्षण बनेको छ।

    पुर्जा प्राप्त गरेसँगै अब ती ४२१ परिवार आफ्नो जग्गाको कानुनी स्वामित्वसहित सम्पत्तिसम्बन्धी विभिन्न सरकारी तथा कानुनी प्रक्रिया सहज रूपमा अघि बढाउन सक्ने भएका छन्। चार वर्षअघि भएको नापजाँचपछि रोकिएको प्रक्रिया अघि बढेर लालपुर्जा वितरण भएपछि स्थानीयमा समेत उत्साह बढेको छ।

    • भक्तपुरका ४२१ परिवारको हातमा लालपुर्जा
    • लालपुर्जा
    • लालपुर्जा वितरण
    शुक्रबार, साउन २९, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    खपत ४६ हजार तर ५५ हजार मेट्रिक टन ग्यास आउँदा पनि किन अभाव ?
    कांग्रेस इतर समूहको भेलामा धर्मको विषयलाई लिएर शीर्ष नेताबीच भनाभन
    हाजिरी गरेर ‘टाप’ कस्ने सांसदको खोजीमा रास्वपा, ७ दिनभित्र प्रतिवेदन माग
    नेपालमा ढुक्कले लगानी गर्न एनआरएनएलाई अर्थमन्त्रीको आग्रह 
    इन्डोनेसियामा भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेपालद्वारा दुःख
    सुनको मूल्य तोलामा ३६ सयले बढ्यो

    Facebook Page

    लोकप्रिय

    • १.
      सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छा सँग एक करोड धरौटी माग

    • २.
      पोखरा विमानस्थल कर छुट प्रकरण : पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा रिहा

    • ३.
      नारायणीको भेलसँग जुध्दै सुस्ता : गाउँ जोगाउन स्थानीय र सुरक्षाकर्मीको रातदिन श्रम

    • ४.
      नापजाँच भएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारको हातमा लालपुर्जा

    • ५.
      पहिरो हटाएपछि बीपी राजमार्ग दुईतर्फी खुल्यो

    • ६.
      आज साउनको अन्तिम सोमबार पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

    भर्खरै

    • १.
      खपत ४६ हजार तर ५५ हजार मेट्रिक टन ग्यास आउँदा पनि किन अभाव ?

    • २.
      कांग्रेस इतर समूहको भेलामा धर्मको विषयलाई लिएर शीर्ष नेताबीच भनाभन

    • ३.
      हाजिरी गरेर ‘टाप’ कस्ने सांसदको खोजीमा रास्वपा, ७ दिनभित्र प्रतिवेदन माग

    • ४.
      नेपालमा ढुक्कले लगानी गर्न एनआरएनएलाई अर्थमन्त्रीको आग्रह 

    • ५.
      रवि लामिछानेको चीन भ्रमणको मिति सर्‍यो, मानसरोवर जाने कार्यक्रम पनि तय

    • ६.
      इन्डोनेसियामा भूकम्पबाट भएको जनधनको क्षतिप्रति नेपालद्वारा दुःख

    • ७.
      सुनको मूल्य तोलामा ३६ सयले बढ्यो

    • ८.
      पत्रकार किशोर श्रेष्ठ महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा, सोमबार सर्वोच्चमा उपस्थित गराइने

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.