• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ ०१, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनबारे अध्ययन गर्न कार्यदल गठन

बोल्दै गरेका सांसद खरेललाई सभामुखले दिए बस्न निर्देशन

सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

कोशीको मन्त्रीमण्डलमा पुन: परे प्रचण्डको ज्वाइँ

रविले बोलाए केन्द्रीय समिति बैठक, पदाधिकारी र सदस्य मनोनयन गर्ने तयारी

गृहमन्त्री गुरुङले गरे बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन

सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

करार पत्रमा बाचा गरेर मागेको भोट अहिले नै फिर्ता गर्ने र गृहमन्त्री ज्यू ?

लोकप्रिय समाचार

  • १. सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छा सँग एक करोड धरौटी माग

  • २. पोखरा विमानस्थल कर छुट प्रकरण : पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा रिहा

  • ३. नापजाँच भएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारको हातमा लालपुर्जा

  • ४. कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १३२ जनाको मृत्यु

  • ५. देउवा स्वदेश फर्किंदै, इतर समूहको शक्ति प्रदर्शनसहित भव्य स्वागतको तयारी

  • ६. रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता

  • ७. रोल्पामा मध्यरातको पहिरोले मच्चायो वितण्डा : ३ जनाको मृत्यु, ९ बेपत्ता

  • ८. ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले बनाए ‘विज्ञ टिम’, चार सल्लाहकारलाई जिम्मेवारी

  • ९. रवि लामिछानेको चीन भ्रमणको मिति सर्‍यो, मानसरोवर जाने कार्यक्रम पनि तय

  • १०. पत्रकार किशोर श्रेष्ठ महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा, सोमबार सर्वोच्चमा उपस्थित गराइने

हिजो वार्ता विवाद भएपछी आजपनि हिन्दू सम्राट सेनासँग वार्तामा बसे गृहमन्त्री गुरुङ


  •   आइतबार, साउन १७, २०८३ मा प्रकाशित
  • जनकपुरधाम । शुक्रबार राति मधेश झरेका गृहमन्त्री सुधन गुरुङ ‘हिन्दू सम्राट सेना’ सँग फेरि वार्तामा बसेका छन् । जनकपुरधामस्थित एक होटलमा दुवै पक्षका प्रतिनिधि वार्तामा जुटेका छन् ।

    Advertisement

    सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङ, प्रतिनिधिसभा सदस्य शिवशंकर यादव र रामविनोद यादव सहभागी छन् । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी ओमप्रसाद अधिकारी, एपीएफका डीआईजी विष्णु भट्ट, राष्ट्रिय अनुसन्धान विभागका पदाधिकारी, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, नेपाल प्रहरीका एसएसपी भुवनेश्वर तिवारी तथा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी रुपेश खड्कालगायत सुरक्षा तथा प्रशासनका अधिकारी पनि वार्तामा सहभागी छन् ।

    हिन्दु सम्राट सेना नेपालको तर्फबाट अध्यक्ष राजेश सनातनी, उपाध्यक्ष कृष्ण सनातनी, महासचिव राकेश सनातनी तथा अन्य पदाधिकारी सहभागी भएका छन् । वार्तामा संयुक्त हिन्दू मोर्चाको तर्फबाट शुक्रबार राति पेश भएका मागहरूबारे छलफल हुने बताइएको छ ।

    हिजोको वार्तामा सहमति भइसकेको रास्वपा सांसद मनीष झाले दाबी गरेका थिए । तर, हिन्दू सम्राट सेनाले सहमति भइनसकेको भन्दै उक्त कुरा खण्डन गरेको थियो । हिजो रातिको वार्तामा विवाद भएपछि आजको वार्तामा रास्वपाका नेता तथा कार्यकर्तालाई सहभागी गराइएको छैन ।

    • गृहमन्त्री सुधन गुरुङ
    • हिन्दू सम्राट सेना
    आइतबार, साउन १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बोल्दै गरेका सांसद खरेललाई सभामुखले दिए बस्न निर्देशन
    सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ
    बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा
    कोशीको मन्त्रीमण्डलमा पुन: परे प्रचण्डको ज्वाइँ
    रविले बोलाए केन्द्रीय समिति बैठक, पदाधिकारी र सदस्य मनोनयन गर्ने तयारी
    गृहमन्त्री गुरुङले गरे बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन

    Facebook Page

    लोकप्रिय

    • १.
      सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छा सँग एक करोड धरौटी माग

    • २.
      पोखरा विमानस्थल कर छुट प्रकरण : पूर्वमन्त्री कार्की १५ लाख धरौटीमा रिहा

    • ३.
      नापजाँच भएको चार वर्षपछि भक्तपुरका ४२१ परिवारको हातमा लालपुर्जा

    • ४.
      कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, १३२ जनाको मृत्यु

    • ५.
      देउवा स्वदेश फर्किंदै, इतर समूहको शक्ति प्रदर्शनसहित भव्य स्वागतको तयारी

    • ६.
      रौतहटमा नदीमा नुहाउन गएका तीन बालबालिका बेपत्ता

    भर्खरै

    • १.
      वीरगन्ज चिनी कारखाना पुनः सञ्चालनबारे अध्ययन गर्न कार्यदल गठन

    • २.
      बोल्दै गरेका सांसद खरेललाई सभामुखले दिए बस्न निर्देशन

    • ३.
      सदनमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

    • ४.
      बागमतीका मुख्यमन्त्री इन्द्र बानियाँले दिए राजीनामा

    • ५.
      कोशीको मन्त्रीमण्डलमा पुन: परे प्रचण्डको ज्वाइँ

    • ६.
      रविले बोलाए केन्द्रीय समिति बैठक, पदाधिकारी र सदस्य मनोनयन गर्ने तयारी

    • ७.
      गृहमन्त्री गुरुङले गरे बुढीगण्डकी जलविद्युत् कम्पनीको फिल्ड कार्यालय अनुगमन

    • ८.
      सांसदका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रुलिङ

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.