• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शनिबार, साउन १६, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

कांग्रेसको सरकारलाई प्रश्न: कप्तानगञ्ज घटनाको न्यायिक छानबिन गर

समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन, ‘विधेयक थन्क्याउने प्रवृत्ति अन्त्य हुनुपर्छ’

मधेश घटनापछि हिन्दु राष्ट्रको बहस फेरि उठायो राप्रपाले, ‘पछिल्ला घटनाले आवश्यकता पुष्टि गरेको दाबी

गृहमन्त्री सुधन गुरुङ आउन लाग्दा सिरहामा तनाव, प्रहरीको गाडी घेराउ

सरकारमाथि शंकर पोखरेलको तीखाे टिप्पणी: ‘सुशासनको भाषण होइन, व्यवहार चाहिन्छ

कांग्रेस नेता अभिषेक गिरीविरुद्ध २१ करोडभन्दा बढीको ठगी मुद्दा

सामाजिक सद्भावका लागि सक्रिय रवि लामिछाने, मुस्लिम र हिन्दु धार्मिक अगुवासँग छुट्टाछुट्टै छलफल

सुनसरी घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

धनुषाको सबैला नगरपालिका मन्दिरमा एक जना पुरुषको घाँटी रेटेर हत्या,

लोकप्रिय समाचार

  • १. रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

  • २. महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

  • ३. धनुषाको सबैला नगरपालिका मन्दिरमा एक जना पुरुषको घाँटी रेटेर हत्या,

  • ४. यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए

  • ५. मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

  • ६. सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

  • ७. मलाई योजनाबद्ध रूपमा फसाइयो’ भन्दै अशोक दर्जीले दिए प्रहरीमा उजुरी

  • ८. आवासीय कोठामा शिक्षिकाको शव, ‘आत्महत्या गरिन्’ भन्दै श्रीमान् सम्पर्कविहीन

  • ९. चिकित्सकको चेतावनी: सीडीओ र एसपीमाथि कारबाही नभए देशभरका डाक्टरले राजीनामा दिने

  • १०. प्रश्नकर्तालाई जेल हाल्छु भनेपछि रास्वपा सांसद केपी खनाल विवादमा

समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन, ‘विधेयक थन्क्याउने प्रवृत्ति अन्त्य हुनुपर्छ’

  •   शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित
  • काठमाडौं । प्रतिनिधिसभाका सभामुख डीपी अर्याल ले संसदीय समितिका सभापति र सचिवहरूलाई समितिको कामलाई थप प्रभावकारी, परिणाममुखी र समयबद्ध बनाउन निर्देशन दिएका छन्। उनले विधेयकहरू लामो समयसम्म समितिमा रोकिराख्ने प्रवृत्तिको अन्त्य गर्दै समयमै टुंगोमा पुर्‍याउन विशेष जोड दिएका छन्।

    Advertisement

    संसदीय समितिका सभापति तथा सचिवहरूसँग भएको छलफलमा सभामुख अर्यालले अनुगमन र अवलोकन स्पष्ट कार्ययोजना तथा कार्यविधिका आधारमा गर्नुपर्ने बताए। “अनुगमन र अवलोकन गर्दा निश्चित कार्यविवरण बनाएर कानुन र विधिको पालना गर्दै अघि बढ्नुपर्छ,” उनले भने।

    सरकारलाई सुझाव तथा सल्लाह दिँदा पनि समितिहरूले आफ्नो संवैधानिक र कानुनी क्षेत्राधिकारभित्र रहेर तथ्यमा आधारित तथा कार्यान्वयनयोग्य सुझाव दिनुपर्ने उनको भनाइ थियो।

    सभामुख अर्यालले विधेयकमाथि गहन र गुणस्तरीय छलफल गरी आवश्यक परिमार्जनसहित समयमै प्रतिनिधिसभामा पेश गर्न आग्रह गरे। छलफलमा संसदीय समितिहरूलाई प्रविधिमैत्री, स्रोत–साधन सम्पन्न र थप सक्षम बनाउने विषयमा समेत विचारविमर्श भएको थियो।

    बैठकमा समितिका सभापति र सचिवहरूले पनि कार्यसम्पादन सुधार, स्रोत व्यवस्थापन तथा संसदीय गतिविधिलाई अझ प्रभावकारी बनाउने विषयमा आफ्ना सुझाव प्रस्तुत गरेका थिए।

    • सभामुख डीपी अर्याल
    शुक्रबार, साउन १५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कांग्रेसको सरकारलाई प्रश्न: कप्तानगञ्ज घटनाको न्यायिक छानबिन गर
    मधेश घटनापछि हिन्दु राष्ट्रको बहस फेरि उठायो राप्रपाले, ‘पछिल्ला घटनाले आवश्यकता पुष्टि गरेको दाबी
    गृहमन्त्री सुधन गुरुङ आउन लाग्दा सिरहामा तनाव, प्रहरीको गाडी घेराउ
    सरकारमाथि शंकर पोखरेलको तीखाे टिप्पणी: ‘सुशासनको भाषण होइन, व्यवहार चाहिन्छ
    सामाजिक सद्भावका लागि सक्रिय रवि लामिछाने, मुस्लिम र हिन्दु धार्मिक अगुवासँग छुट्टाछुट्टै छलफल
    धनुषाको सबैला नगरपालिका मन्दिरमा एक जना पुरुषको घाँटी रेटेर हत्या,

    Facebook Page

    लोकप्रिय

    • १.
      रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

    • २.
      महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

    • ३.
      धनुषाको सबैला नगरपालिका मन्दिरमा एक जना पुरुषको घाँटी रेटेर हत्या,

    • ४.
      यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए

    • ५.
      मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

    • ६.
      सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

    भर्खरै

    • १.
      कांग्रेसको सरकारलाई प्रश्न: कप्तानगञ्ज घटनाको न्यायिक छानबिन गर

    • २.
      समितिको काम प्रभावकारी बनाउन सभामुख डीपी अर्यालको निर्देशन, ‘विधेयक थन्क्याउने प्रवृत्ति अन्त्य हुनुपर्छ’

    • ३.
      मधेश घटनापछि हिन्दु राष्ट्रको बहस फेरि उठायो राप्रपाले, ‘पछिल्ला घटनाले आवश्यकता पुष्टि गरेको दाबी

    • ४.
      गृहमन्त्री सुधन गुरुङ आउन लाग्दा सिरहामा तनाव, प्रहरीको गाडी घेराउ

    • ५.
      सरकारमाथि शंकर पोखरेलको तीखाे टिप्पणी: ‘सुशासनको भाषण होइन, व्यवहार चाहिन्छ

    • ६.
      कांग्रेस नेता अभिषेक गिरीविरुद्ध २१ करोडभन्दा बढीको ठगी मुद्दा

    • ७.
      सामाजिक सद्भावका लागि सक्रिय रवि लामिछाने, मुस्लिम र हिन्दु धार्मिक अगुवासँग छुट्टाछुट्टै छलफल

    • ८.
      सुनसरी घटनाको विरोधमा विराटनगरमा प्रदर्शन

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.