• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन १४, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

सिरहा गोलबजारको एबी मलमा आगजनी अशान्ति नियन्त्रण गर्नका लागि कर्फ्यू आदेश जारी

मधेश तनावबारे सक्रिय देखिए रवि लामिछाने, कोशी–मधेशका सांसदसँग छलफल गर्दै समाधानको पहल

मधेश तनावबारे राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन, गृहमन्त्री मधेश जाने तयारीमा; सर्वदलीय छलफलमा जुटे रवि लामिछाने

प्रहरीको गोलीबाट घाइते भएका ठाकुरलाई काठमाडौं पठाइयो

सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु

सुनसरी तनावप्रति पूर्वराजा ज्ञानेन्द्रको चिन्ता, सबै नेपालीलाई एकता र सद्भाव कायम राख्न अपिल

मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

सुनसरी तनावको असर सिरहासम्म, झडपपछि कर्फ्यु; आगजनी र प्रहरीको गोली चल्दा २ जना घाइते

मधेशमा बढ्दो तनावपछि रवि लामिछाने ‘एक्सन’मा, २० सांसदसँग आकस्मिक छलफल

लोकप्रिय समाचार

  • १. रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

  • २. महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

  • ३. यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए

  • ४. मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

  • ५. मलाई योजनाबद्ध रूपमा फसाइयो’ भन्दै अशोक दर्जीले दिए प्रहरीमा उजुरी

  • ६. सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

  • ७. प्रचण्डले सुईकार गरे आफ्नो गल्ति सत्ता नै सबैथोक भनेर लाग्नु कम्युनिस्टहरूको गल्ती भयो,

  • ८. प्रधानमन्त्री बालेनको प्रचार पछि डीडीसीको कारोबार ४ अर्ब नाघ्यो

  • ९. प्रश्नकर्तालाई जेल हाल्छु भनेपछि रास्वपा सांसद केपी खनाल विवादमा

  • १०. आवासीय कोठामा शिक्षिकाको शव, ‘आत्महत्या गरिन्’ भन्दै श्रीमान् सम्पर्कविहीन

मधेशमा बढ्दो तनावपछि रवि लामिछाने ‘एक्सन’मा, २० सांसदसँग आकस्मिक छलफल

  •   बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
  • काठमाडौं। सुनसरीबाट सुरु भएको साम्प्रदायिक तनाव मधेशका विभिन्न जिल्लासम्म फैलिन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेश प्रदेशबाट निर्वाचित पार्टीका करिब २० जना सांसदसँग आकस्मिक छलफल गरेका छन्।

    Advertisement

    रास्वपाका अनुसार छलफलको मुख्य विषय तराई–मधेशमा सामाजिक सद्भाव, शान्ति–सुरक्षा र सम्भावित जोखिमको अवस्था थियो। सभापति लामिछानेले तनाव थप नबढोस् र सामाजिक एकता कायम रहोस् भन्ने विषयमा सांसदहरूसँग विस्तृत छलफल गरेका हुन्।

    छलफलपछि सांसद मनिष झाले जनकपुरलगायत मधेशका विभिन्न स्थानमा बजार र पसल बन्द रहेको, चोक–चोकमा विरोध प्रदर्शन भइरहेको तथा सुरक्षा अवस्था संवेदनशील बनेको जानकारी दिएको बताए। उनले संघीय सरकारबाट अपेक्षाअनुसार सक्रियता नदेखिएको भन्दै तत्काल प्रभावकारी कदम चाल्न आवश्यक रहेको धारणा राखे।

    बढ्दो तनावका बीच रास्वपाले शान्ति, सद्भाव र नागरिक सुरक्षालाई प्राथमिकतामा राखेर सरकारलाई आवश्यक पहल गर्न आग्रह गरेको छ।

    • मधेशमा बढ्दो तनाव
    • रवि लामिछाने
    बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मधेश तनावबारे सक्रिय देखिए रवि लामिछाने, कोशी–मधेशका सांसदसँग छलफल गर्दै समाधानको पहल
    मधेश तनावबारे राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन, गृहमन्त्री मधेश जाने तयारीमा; सर्वदलीय छलफलमा जुटे रवि लामिछाने
    सुनसरी तनावप्रति पूर्वराजा ज्ञानेन्द्रको चिन्ता, सबै नेपालीलाई एकता र सद्भाव कायम राख्न अपिल
    मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो
    स्थानीय चुनावको तयारीमा रास्वपा: भदौ १ देखि ‘क्यान्डिडेट क्लब’मा आवेदन खुला
    सुनसरी घटनापछि प्रधानमन्त्रीको उच्चस्तरीय कदम, राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाइयो

    Facebook Page

    लोकप्रिय

    • १.
      रश्मी रिजाल मृत्यु प्रकरणः सानिमा क्यापिटलका सिइओ खनालसहित ३ जनाविरुद्ध किटानी जाहेरी !

    • २.
      महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गणमा डोजर चलायो

    • ३.
      यातायात कर छुटको घोषणा हावादारी ? मुख्यमन्त्री इन्द्र बानियाले जनतालाई झुकाए

    • ४.
      मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

    • ५.
      मलाई योजनाबद्ध रूपमा फसाइयो’ भन्दै अशोक दर्जीले दिए प्रहरीमा उजुरी

    • ६.
      सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

    भर्खरै

    • १.
      सिरहा गोलबजारको एबी मलमा आगजनी अशान्ति नियन्त्रण गर्नका लागि कर्फ्यू आदेश जारी

    • २.
      मधेश तनावबारे सक्रिय देखिए रवि लामिछाने, कोशी–मधेशका सांसदसँग छलफल गर्दै समाधानको पहल

    • ३.
      मधेश तनावबारे राष्ट्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन, गृहमन्त्री मधेश जाने तयारीमा; सर्वदलीय छलफलमा जुटे रवि लामिछाने

    • ४.
      प्रहरीको गोलीबाट घाइते भएका ठाकुरलाई काठमाडौं पठाइयो

    • ५.
      सिरहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु

    • ६.
      सुनसरी तनावप्रति पूर्वराजा ज्ञानेन्द्रको चिन्ता, सबै नेपालीलाई एकता र सद्भाव कायम राख्न अपिल

    • ७.
      मधेश तनावबारे गृहमन्त्रीमाथि रास्वपाको असन्तुष्टि, रविसँग सांसदहरूको गुनासो

    • ८.
      सुनसरी तनावको असर सिरहासम्म, झडपपछि कर्फ्यु; आगजनी र प्रहरीको गोली चल्दा २ जना घाइते

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.