• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

सुनसरीको कप्तानगञ्जमा कर्फ्यु उल्लंघन भएपछि सडकमा सेना परिचालन

सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

अशोक दर्जीमाथि दुर्व्यवहारको भिडियो भाइरल, दोषीलाई कारबाही गर्न सामाजिक सञ्जालमा चर्को माग

ओलीको नाम अंकित शिलालेख गायब भएपछि मन्त्री लम्सालको घोषणा– शिलालेख पुनर्स्थापना गर्छौं

सुनसरीको देवानगञ्जमा दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

मन्त्रि प्रतिभा रावलको सक्रियतामा धमाधम भूमिहीनलाई जग्गा बितरण अहिलेसम्म १०० जनाले पाए लालपूर्जा ,

अर्थमन्त्रीको प्रवासी नेपालीलाई आग्रह: ‘मातृभूमिको विकासमा लगानी गरेर साथ दिनुस्’

चुच्चे नक्सासहित कालभैरव अंकित नयाँ सिक्का सार्वजनिक, बालेन सरकारमाथि उठेका राष्ट्रियताको प्रश्न फेरि चर्चामा

रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृत भेटिए

लोकप्रिय समाचार

  • १. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • २. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

  • ३. आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

  • ४. हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

  • ५. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

  • ६. भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

  • ७. प्रधानमन्त्री र मन्त्रीहरू पार्टी र नेतृत्वप्रति उत्तरदायी हुनुपर्छ : स्वर्णिम वाग्ले

  • ८. उजुरी दिनै सास्ती! वैदेशिक रोजगार विभागको साँघुरो गल्लीमा घण्टौँ कुर्न बाध्य पीडित श्रममन्त्रीको छड्के

  • ९. काठमाडौँको बौद्धमा खाजाघर चलाउदै आएकी २७ वर्षीय युवतीले गरिन् आत्मदाह प्रयास

  • १०. स्थानीय तहमा ढिलासुस्ती र भ्रष्टाचार रोक्न सरकारको कडा कदम मुख्यसचिवको निगरानी

सुनसरीको कप्तानगञ्जमा कर्फ्यु उल्लंघन भएपछि सडकमा सेना परिचालन

  •   सोमबार, साउन ११, २०८३ मा प्रकाशित
  • विराटनगर । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्ज क्षेत्रमा नेपाली सेनाको टोली पुगेको छ । कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि नेपाली सेना खटिएको हो ।

    Advertisement

    हतियारसहित सेनाको टोली पुगेपछि कप्तानगञ्जको अवस्था नियन्त्रणमा आएको स्थानीय प्रशासनले जनाएको छ। सुनसरी प्रहरी प्रवक्ता डीएसपी चन्द्र खड्काले अवस्था सामान्य बनाउने प्रयास भइरहेको बताए । कप्तानगञ्जमा आइतबार राति दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगञ्ज-३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो।

    गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहानदेखि ५ स्थानमा कर्फ्यु जारी गरेको थियो । कर्फ्यु उल्लङ्घन गर्दै सोमबार बिहानदेखि विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ ।

    • कर्फ्यु
    • सडकमा सेना परिचालन
    सोमबार, साउन ११, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा
    अशोक दर्जीमाथि दुर्व्यवहारको भिडियो भाइरल, दोषीलाई कारबाही गर्न सामाजिक सञ्जालमा चर्को माग
    सुनसरीको देवानगञ्जमा दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु
    मन्त्रि प्रतिभा रावलको सक्रियतामा धमाधम भूमिहीनलाई जग्गा बितरण अहिलेसम्म १०० जनाले पाए लालपूर्जा ,
    रोल्पाको पहिरोमा बेपत्ता भएका दुई महिला मृत भेटिए
    तारकेश्वर नगरपालिका–१ स्थित कालेबासे विद्युतीय कारभित्र जलेको अवस्थामा भेटियो महिलाको शव

    Facebook Page

    लोकप्रिय

    • १.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • २.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • ३.
      आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

    • ४.
      हेमराज भट्टको पहल सफल ? ३% कर रोक्ने निर्णयपछि प्रधानमन्त्री र सभापतिलाई दिए धन्यवाद

    • ५.
      कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

    • ६.
      भूमिमन्त्री रावलको सक्रियता : झापामा १८ परिवारलाई जग्गाधनी प्रमाणपत्र

    भर्खरै

    • १.
      सुनसरीको कप्तानगञ्जमा कर्फ्यु उल्लंघन भएपछि सडकमा सेना परिचालन

    • २.
      सुकुम्बासीको नाममा भएको राजनीति अन्त्य गर्दै मन्त्रि रावल ५ सय दिनमा १२ लाखलाई लालपुर्जा

    • ३.
      अशोक दर्जीमाथि दुर्व्यवहारको भिडियो भाइरल, दोषीलाई कारबाही गर्न सामाजिक सञ्जालमा चर्को माग

    • ४.
      ओलीको नाम अंकित शिलालेख गायब भएपछि मन्त्री लम्सालको घोषणा– शिलालेख पुनर्स्थापना गर्छौं

    • ५.
      सुनसरीको देवानगञ्जमा दुई पक्षबीचको झडपपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

    • ६.
      मन्त्रि प्रतिभा रावलको सक्रियतामा धमाधम भूमिहीनलाई जग्गा बितरण अहिलेसम्म १०० जनाले पाए लालपूर्जा ,

    • ७.
      अर्थमन्त्रीको प्रवासी नेपालीलाई आग्रह: ‘मातृभूमिको विकासमा लगानी गरेर साथ दिनुस्’

    • ८.
      चुच्चे नक्सासहित कालभैरव अंकित नयाँ सिक्का सार्वजनिक, बालेन सरकारमाथि उठेका राष्ट्रियताको प्रश्न फेरि चर्चामा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.