• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ९. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • १०. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

वीर अस्पतालको भनाइ– गणेश नेपालीको जीवन बचाउन हरसम्भव प्रयास जारी


  •   शुक्रबार, असार २६, २०८३ मा प्रकाशित
  • काठमाडौं ।वीर अस्पतालले त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको जीवन रक्षाका लागि सरकार, अस्पताल प्रशासन र चिकित्सक टोली एकढिक्का भएर उपचारमा जुटिरहेको जनाएको छ। अस्पतालले बिरामीको अवस्था अत्यन्त जटिल र संवेदनशील रहेकाले उच्च प्राथमिकताका साथ उपचार भइरहेको पनि स्पष्ट पारेको छ।
    शुक्रबार आयोजित पत्रकार सम्मेलनमा वीर अस्पतालका सूचना अधिकारी डा। प्रकाश बुढाथोकीले गणेश नेपालीको उपचारमा अस्पतालले उपलब्ध सबै स्रोत–साधन परिचालन गरेको जानकारी दिए। उनले बिरामीको गोपनीयताको पूर्ण सम्मान गर्दै उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको बताए।
    बिरामीको जीवन रक्षाका लागि सरकार, अस्पताल र चिकित्सक टोली एकढिक्का भएर लडिरहेका छौं। त्यहीअनुसार उपचार भइरहेको छ। यस संवेदनशील अवस्थामा सञ्चारमाध्यम र सर्वसाधारणबाट पनि सकारात्मक सहयोगको अपेक्षा गरेका छौं,’ डा। बुढाथोकीले भने।
    उनले बिरामीको स्वास्थ्य अवस्थामा आउने परिवर्तनबारे समय–समयमा आधिकारिक प्रेस विज्ञप्तिमार्फत जानकारी गराइने पनि बताए। उपचारमा संक्रमणको जोखिम कम गर्न तथा उपचार प्रक्रियामा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले उपचारमा संलग्न स्वास्थ्यकर्मी र आफन्तबाहेक अन्य व्यक्तिलाई अस्पतालमा अनावश्यक भीड नगर्न अस्पतालले आग्रह गरेको छ।
    मुगुको सोरु गाउँपालिकाका गणेश नेपालीले बुधबार काठमाडौंको त्रिपुरेश्वरमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। घटनालगत्तै उद्धार गरी उनलाई वीर अस्पताल ल्याइएको थियो। अस्पतालका अनुसार उनको शरीरमा गम्भीर जलन भएको छ र अवस्था अझै चिन्ताजनक छ।
    वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा। पियूष दाहालका अनुसार नेपालीको शरीरको करिब ६० प्रतिशत भाग जलेको छ। उनी हाल भेन्टिलेटरको सहायतामा सघन उपचार कक्ष ९आईसीयू० मा उपचाररत छन्। चिकित्सक टोलीले संक्रमण नियन्त्रण, श्वासप्रश्वास व्यवस्थापन तथा जलेका अंगहरूको उपचारलाई प्राथमिकतामा राखेर उपचार गरिरहेको अस्पतालले जनाएको छ।

    Advertisement

    शुक्रबार, असार २६, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास
    भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता
    क्यासिनो खेलाएको आरोपमा पालिका अध्यक्ष र इन्स्पेक्टरसहित ८ जना पक्राउ

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.