• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
आइतबार, असार ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

मिस एन्ड मिसेस युनिभर्सल २०२६ – सिजन ५’ को घोषणा , उषा खड्गी ब्रान्ड एम्बासडर

फतुवा विजयपुर : इतिहासदेखि विकास यात्रासम्मको विस्तृत चित्रण

अविरल वर्षाले मेची राजमार्ग प्रभावित

प्रतिनिधिसभामा ४ अध्यादेशमाथि छलफलको बाटो खुल्यो

सुनमा भारी गिरावट, एकैदिन तोलामा साढे १० हजार रुपैयाँ सस्तो

संसद् बैठकमा विपक्षी दलको विरोध

१२ को रिजल्ट आयो, हेर्नुहोस् जीपीए अनुसारको विवरण

पार्टी पुनर्गठनको तयारीमा दुर्गा प्रसाईं

ट्रम्पको दाबी : म नभएको भए इजरायल टिक्ने थिएन

लोकप्रिय समाचार

  • १. समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

  • २. सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

  • ३. फतुवा विजयपुर : इतिहासदेखि विकास यात्रासम्मको विस्तृत चित्रण

  • ४. बजेटमाथि संसदीय बहस सुरु हुँदै, प्रतिनिधिसभाको बैठक आज

  • ५. नेपालको विविधता विश्वसामु राख्दै इन्दिरा राना

  • ६. पार्टी पुनर्गठनको तयारीमा दुर्गा प्रसाईं

  • ७. टेम्पो प्रकरणको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन

  • ८. युद्ध रोकिएपछि हिसाबकिताब: अमेरिका र इरानमध्ये कसले पायो फाइदा?

  • ९. साइबर ब्युरोमा खुश्मु ओलीको उजुरी, एक जना पक्राउ

  • १०. मिस एन्ड मिसेस युनिभर्सल २०२६ – सिजन ५’ को घोषणा , उषा खड्गी ब्रान्ड एम्बासडर

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


  •   मङ्गलबार, असार ०२, २०८३ मा प्रकाशित
  • काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य सामान्य वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ।
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर दुई लाख ९८ हजार ५०० रुपैयाँ पुगेको छ। सोमबार छापावाल सुन प्रतितोला दुई लाख ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
    यता, चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँले घटेको छ। मंगलबार चाँदीको मूल्य प्रतितोला चार हजार ९९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला पाँच हजार १५ रुपैयाँमा कारोबार भएको थियो।
    अन्तर्राष्ट्रिय बजारको प्रभावअनुसार दैनिक रूपमा सुनचाँदीको मूल्यमा उतारचढाव हुने गरेको छ।

    Advertisement

    मङ्गलबार, असार ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मिस एन्ड मिसेस युनिभर्सल २०२६ – सिजन ५’ को घोषणा , उषा खड्गी ब्रान्ड एम्बासडर
    अविरल वर्षाले मेची राजमार्ग प्रभावित
    प्रतिनिधिसभामा ४ अध्यादेशमाथि छलफलको बाटो खुल्यो
    सुनमा भारी गिरावट, एकैदिन तोलामा साढे १० हजार रुपैयाँ सस्तो
    संसद् बैठकमा विपक्षी दलको विरोध
    १२ को रिजल्ट आयो, हेर्नुहोस् जीपीए अनुसारको विवरण

    Facebook Page

    लोकप्रिय

    • १.
      समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

    • २.
      सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

    • ३.
      फतुवा विजयपुर : इतिहासदेखि विकास यात्रासम्मको विस्तृत चित्रण

    • ४.
      बजेटमाथि संसदीय बहस सुरु हुँदै, प्रतिनिधिसभाको बैठक आज

    • ५.
      नेपालको विविधता विश्वसामु राख्दै इन्दिरा राना

    • ६.
      पार्टी पुनर्गठनको तयारीमा दुर्गा प्रसाईं

    भर्खरै

    • १.
      मिस एन्ड मिसेस युनिभर्सल २०२६ – सिजन ५’ को घोषणा , उषा खड्गी ब्रान्ड एम्बासडर

    • २.
      फतुवा विजयपुर : इतिहासदेखि विकास यात्रासम्मको विस्तृत चित्रण

    • ३.
      अविरल वर्षाले मेची राजमार्ग प्रभावित

    • ४.
      प्रतिनिधिसभामा ४ अध्यादेशमाथि छलफलको बाटो खुल्यो

    • ५.
      सुनमा भारी गिरावट, एकैदिन तोलामा साढे १० हजार रुपैयाँ सस्तो

    • ६.
      संसद् बैठकमा विपक्षी दलको विरोध

    • ७.
      १२ को रिजल्ट आयो, हेर्नुहोस् जीपीए अनुसारको विवरण

    • ८.
      पार्टी पुनर्गठनको तयारीमा दुर्गा प्रसाईं

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.