• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, असार ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

प्रतिनिधिसभामा ४ अध्यादेशमाथि छलफलको बाटो खुल्यो

सुनमा भारी गिरावट, एकैदिन तोलामा साढे १० हजार रुपैयाँ सस्तो

संसद् बैठकमा विपक्षी दलको विरोध

१२ को रिजल्ट आयो, हेर्नुहोस् जीपीए अनुसारको विवरण

पार्टी पुनर्गठनको तयारीमा दुर्गा प्रसाईं

ट्रम्पको दाबी : म नभएको भए इजरायल टिक्ने थिएन

सभामुख भन्छन् : उठाइएका विषयमा मेरो ध्यानाकर्षण भएको छ

खोला तर्ने क्रममा प्युठानमा दाजुभाइको मृत्यु

फुटबलका इतिहासमा थपियो मेस्सीको अर्को अध्याय

लोकप्रिय समाचार

  • १. गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

  • २. समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

  • ३. सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

  • ४. प्रचण्ड-बाबुराम जोडिएको बालसैनिक भर्तीविरुद्धको मुद्दामा कानुन बनाउन सर्वोच्चको परमादेश

  • ५. यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

  • ६. गण्डकी बजेटमा सांसदलाई करोडौँको हिस्सा : कसले कति पाए ?

  • ७. स्थापनाको चार वर्ष नपुग्दै रास्वपामा भित्र किन ? चुलियो स्वार्थ समूहको लडाइँ

  • ८. क्यानडासँग बराबरीमा रोकियो बोस्निया एन्ड हर्जगोभिना !

  • ९. गुण्डुमा ओलीको कडा टिप्पणी: ‘लोभीपापी’बाट पार्टी जोगाउनुपर्ने अवस्था

  • १०. रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

सांसदकै हातमा विकास बजेट, आज आउँदै कोशी प्रदेशको बजेट


  •   सोमबार, असार ०१, २०८३ मा प्रकाशित
  • कोशी प्रदेश सरकारले आज आर्थिक वर्ष २०८३/८४ का लागि करिब ४० अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्दैछ। संवैधानिक व्यवस्थाअनुसार असार १ गते बजेट ल्याउनुपर्ने भएकाले आर्थिक मामिलामन्त्री बिदुर लिङ्थेपले अपराह्न ४ बजे प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
    मन्त्रालय स्रोतका अनुसार अघिल्लो वर्षको तुलनामा यसपटक बजेटको आकार बढाइएको छ। चालु आर्थिक वर्षका लागि सुरुमा ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याइए पनि मध्यावधि समीक्षापछि त्यसलाई घटाएर ३२ अर्ब ४५ करोड ६४ लाख रुपैयाँमा सीमित गरिएको थियो।
    आगामी वर्षको बजेटमा संघीय सरकारबाट प्राप्त हुने करिब १६ अर्ब ५० करोड रुपैयाँ अनुदान, राजस्व बाँडफाँटबाट आउने १३ अर्ब रुपैयाँ तथा प्रदेशको आन्तरिक आम्दानीलाई मुख्य स्रोतका रूपमा आधार बनाइएको छ।
    यसपटकको बजेटको विशेष पक्ष भने सांसद लक्षित विकास कार्यक्रम रहेको छ। स्रोतका अनुसार प्रत्यक्ष निर्वाचित प्रदेश सांसदले आफ्नो क्षेत्रमा चार करोड रुपैयाँसम्मका योजना समावेश गराउन पाउनेछन् भने समानुपातिक सांसदका लागि दुई करोड ५० लाख रुपैयाँसम्मका योजना बजेटमा राखिनेछ।
    सांसदमार्फत् विकास बजेट विनियोजन गर्ने अभ्यासलाई लिएर विगतदेखि नै आलोचना हुँदै आएको छ। यस्तो व्यवस्थाले जनप्रतिनिधिलाई योजनाको छनोट र कार्यान्वयनमा अत्यधिक प्रभावशाली बनाएको भन्दै प्रश्न उठ्ने गरेका छन्। अदालतसम्म पुगेको यो विवादका बीच पनि प्रदेश सरकारले विभिन्न स्वरूपमा सांसद लक्षित विकास बजेटलाई निरन्तरता दिँदै आएको छ।
    आज सार्वजनिक हुने बजेटमार्फत् कोशी प्रदेश सरकारले आगामी वर्षका विकास प्राथमिकता, खर्च नीति तथा आर्थिक रणनीति सार्वजनिक गर्नेछ।

    Advertisement

    सोमबार, असार ०१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    प्रतिनिधिसभामा ४ अध्यादेशमाथि छलफलको बाटो खुल्यो
    सुनमा भारी गिरावट, एकैदिन तोलामा साढे १० हजार रुपैयाँ सस्तो
    संसद् बैठकमा विपक्षी दलको विरोध
    १२ को रिजल्ट आयो, हेर्नुहोस् जीपीए अनुसारको विवरण
    पार्टी पुनर्गठनको तयारीमा दुर्गा प्रसाईं
    ट्रम्पको दाबी : म नभएको भए इजरायल टिक्ने थिएन

    Facebook Page

    लोकप्रिय

    • १.
      गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

    • २.
      समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

    • ३.
      सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

    • ४.
      प्रचण्ड-बाबुराम जोडिएको बालसैनिक भर्तीविरुद्धको मुद्दामा कानुन बनाउन सर्वोच्चको परमादेश

    • ५.
      यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    • ६.
      गण्डकी बजेटमा सांसदलाई करोडौँको हिस्सा : कसले कति पाए ?

    भर्खरै

    • १.
      प्रतिनिधिसभामा ४ अध्यादेशमाथि छलफलको बाटो खुल्यो

    • २.
      सुनमा भारी गिरावट, एकैदिन तोलामा साढे १० हजार रुपैयाँ सस्तो

    • ३.
      संसद् बैठकमा विपक्षी दलको विरोध

    • ४.
      १२ को रिजल्ट आयो, हेर्नुहोस् जीपीए अनुसारको विवरण

    • ५.
      पार्टी पुनर्गठनको तयारीमा दुर्गा प्रसाईं

    • ६.
      ट्रम्पको दाबी : म नभएको भए इजरायल टिक्ने थिएन

    • ७.
      सभामुख भन्छन् : उठाइएका विषयमा मेरो ध्यानाकर्षण भएको छ

    • ८.
      खोला तर्ने क्रममा प्युठानमा दाजुभाइको मृत्यु

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.