• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शुक्रबार, असार ०५, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

प्रतिनिधिसभामा ४ अध्यादेशमाथि छलफलको बाटो खुल्यो

सुनमा भारी गिरावट, एकैदिन तोलामा साढे १० हजार रुपैयाँ सस्तो

संसद् बैठकमा विपक्षी दलको विरोध

१२ को रिजल्ट आयो, हेर्नुहोस् जीपीए अनुसारको विवरण

पार्टी पुनर्गठनको तयारीमा दुर्गा प्रसाईं

ट्रम्पको दाबी : म नभएको भए इजरायल टिक्ने थिएन

सभामुख भन्छन् : उठाइएका विषयमा मेरो ध्यानाकर्षण भएको छ

खोला तर्ने क्रममा प्युठानमा दाजुभाइको मृत्यु

फुटबलका इतिहासमा थपियो मेस्सीको अर्को अध्याय

लोकप्रिय समाचार

  • १. गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

  • २. समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

  • ३. सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

  • ४. प्रचण्ड-बाबुराम जोडिएको बालसैनिक भर्तीविरुद्धको मुद्दामा कानुन बनाउन सर्वोच्चको परमादेश

  • ५. यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

  • ६. गण्डकी बजेटमा सांसदलाई करोडौँको हिस्सा : कसले कति पाए ?

  • ७. स्थापनाको चार वर्ष नपुग्दै रास्वपामा भित्र किन ? चुलियो स्वार्थ समूहको लडाइँ

  • ८. क्यानडासँग बराबरीमा रोकियो बोस्निया एन्ड हर्जगोभिना !

  • ९. गुण्डुमा ओलीको कडा टिप्पणी: ‘लोभीपापी’बाट पार्टी जोगाउनुपर्ने अवस्था

  • १०. रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

झापामा हात्तीको आतंक, आक्रमणमा एक महिलाको मृ त्यु


  •   आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
  • झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार बिहान करिब ४ः५५ बजे मेचीनगर नगरपालिका–४ स्थित वडा कार्यालय नजिक स्थानीय ६२ वर्षीया पद्मा पौडेलमाथि जंगली हात्तीले आक्रमण गरेको थियो।

    घरबाट बाहिर निस्कने क्रममा अचानक आएको हात्तीले कुल्चिएपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

    मेचीनगरको बाहुनडाँगी क्षेत्र मानव–हात्ती द्वन्द्वका कारण लामो समयदेखि जोखिमपूर्ण मानिन्छ। भारतसँग सीमा जोडिएको उक्त क्षेत्रमा जंगली हात्ती बस्तीमा प्रवेश गर्ने घटना बारम्बार दोहोरिने गरेको छ। स्थानीयवासीले मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि प्रभावकारी उपाय अपनाउन सम्बन्धित निकायसँग माग गर्दै आएका छन्।

    आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनमा भारी गिरावट, एकैदिन तोलामा साढे १० हजार रुपैयाँ सस्तो
    अर्थतन्त्र सुधार्न ढिला नगरी साहसिक निर्णय लिन आग्रह`
    नक्कली भुटानी शरणार्थी प्रकरण: अदालतमा सुनुवाइ हुँदै
    नेपालको विविधता विश्वसामु राख्दै इन्दिरा राना
    टेम्पो प्रकरणको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन
    उकालो लाग्यो सुनको भाउ

    Facebook Page

    लोकप्रिय

    • १.
      गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

    • २.
      समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

    • ३.
      सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

    • ४.
      प्रचण्ड-बाबुराम जोडिएको बालसैनिक भर्तीविरुद्धको मुद्दामा कानुन बनाउन सर्वोच्चको परमादेश

    • ५.
      यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    • ६.
      गण्डकी बजेटमा सांसदलाई करोडौँको हिस्सा : कसले कति पाए ?

    भर्खरै

    • १.
      प्रतिनिधिसभामा ४ अध्यादेशमाथि छलफलको बाटो खुल्यो

    • २.
      सुनमा भारी गिरावट, एकैदिन तोलामा साढे १० हजार रुपैयाँ सस्तो

    • ३.
      संसद् बैठकमा विपक्षी दलको विरोध

    • ४.
      १२ को रिजल्ट आयो, हेर्नुहोस् जीपीए अनुसारको विवरण

    • ५.
      पार्टी पुनर्गठनको तयारीमा दुर्गा प्रसाईं

    • ६.
      ट्रम्पको दाबी : म नभएको भए इजरायल टिक्ने थिएन

    • ७.
      सभामुख भन्छन् : उठाइएका विषयमा मेरो ध्यानाकर्षण भएको छ

    • ८.
      खोला तर्ने क्रममा प्युठानमा दाजुभाइको मृत्यु

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.