काठमाण्डौ। सङ्घीय संसद्को झण्डासहित सगरमाथा आरोहरण गरेका प्रतिनिधि सभा सदस्य मिङमा ग्याबु शेर्पालाई सम्मान गरिएको छ । मंगलबार कानुन समिति हलमा मिङमा ग्याबु शेर्पालाई सभामुख सभामुख डोलप्रसाद डिपी आर्याल लगातले सम्मान गरेका हुन् ।
सगरमाथा आरोही सांसद मिङमा ग्याबु शेर्पालाई सम्मान
सगरमाथा आरोही सांसद मिङमा ग्याबु शेर्पालाई सम्मान
तपाईको प्रतिक्रिया

