• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा

लोकप्रिय समाचार

  • १. राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

  • २. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • ३. अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

  • ४. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ५. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ६. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ७. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ८. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ९. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • १०. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

काठमाडौंमा खुर्सानीको धुलो फ्याँकेर लुटपाट गर्नेलाई प्रहरीले गोली हानेर समात्यो


  •   आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
  • प्रहरीले गोली प्रहार गरी डकैती तथा लुटपाटका अभियुक्त गणेश कार्कीलाई पक्राउ गरेको छ। काठमाडौंका विभिन्न स्थानमा डाँका चोरी गरेको आरोपमा कार्कीलाई प्रहरीले शनिबार बेलुका साढे ९ बजे जडिबुटी क्षेत्रबाट गोली हानेर पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीका अनुसार पक्राउ गर्ने क्रममा कार्कीले प्रहरीमाथि आक्रमण गरेपछि उनको बायाँ खुट्टामा गोली प्रहार गरिएको हो। अहिले उनको ट्रमा सेन्टरमा उपचार भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।

    Advertisement

    कार्की र इलाम घर भएका विष्णु खत्रीले शनिबार दिउँसो साढे १ बजे सुकेधारा क्षेत्रमा एक महिलाको अनुहारमा खुर्सानीको धुलो फ्याँकेर उनको साथमा रहेको सुनको सिक्री र मोबाइल लुटेर फरार भएका थिए। घटनापछि फरार रहेकामध्ये खत्रीलाई दिउँसै पक्राउ गरिएको थियो। कार्कीलाई विशेष सूचनाका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। कार्कीको आपराधिक पृष्ठभूमि समेत देखिएको छ। प्रहरीका अनुसार २०६४ सालमा उनीविरूद्ध प्रहरी वृत्त बौद्धमा अभद्र व्यवहार र बालाजुमा हातहतियार तथा खरखजानाको मुद्दा चलेको देखिएको छ।

    त्यस्तै उनलाई बौद्धमै कर्तव्य ज्यान मुद्दामा १० वर्षको जेल सजाय समेत भएको देखिन्छ। त्यतिबेला उनले उमेश सिंह भन्ने व्यक्तिको हत्या गरेको अभियोगमा १० वर्ष कैद सजाय पाएका थिए। यसरी लामो समय जेल सजाय भोगेर निस्किएका उनले फेरि आपराधिक काममै लागेको देखिएको हो। २०७८ सालमा जिल्ला प्रहरी परिसर ललितपुरमा चोरी मुद्दा र ७८ सालमै गौशालामा डाँका चोरीको मुद्दामा उनी पक्राउ परेका थिए। उनलाई डाँका चोरीको कसुरमा ६ वर्ष कैद सजाय तोकिएको थियो। तर भदौ २४ गते भएको आन्दोलनको क्रममा उनी केन्द्रीय कारागारबाट भागेका थिए। यसरी भागेपछि प्रहरीले उनलाई लामो समयसम्म खोजी गरेको थियो। अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार उनलाई तीन महिनाअघि कपनमा पक्राउ गर्न खोज्दा प्रहरीलाई समेत खुर्सानीको धुलो फ्याँकेर भागेका थिए।

    उनले पछिल्लो समय गौशालाको एक विजुली पसलमा चोरी गरेका थिए। गौशालामै विदेश जाने व्यक्तिसँग केही नगद र मोबाइल लुटपाट, पशुपति क्षेत्रमा आफू प्रहरी हुँ भनेर विभिन्न व्यक्तिहरूलाई लुटपाट गरेको आरोप छ। विशेष गरी उनले लागुऔषध दुर्व्यसनीहरूलाई निशानामा बनाएर लुटपाट गर्ने गरेका थिए। ‘यसले खुर्सानीको धुलो फ्याँक्ने एउटा, अर्को दुर्व्यसनीका व्यक्तिहरूको मोबाइल लुटपाट गर्ने गरेको देखिएको हो,’ अनुसन्धानमा संलग्न एक प्रहरीले भने।

    आइतबार, जेठ १७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा
    काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह
    बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती
    बीपीको आर्थिक दृष्टिकोण संरक्षण र राष्ट्रियकरणमा आधारित : गगन थापा
    दाङमा बन्दै गरेको घरको ट्यांकीमा दुई जना पुरुष मृत भेटिए
    समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता !

    Facebook Page

    लोकप्रिय

    • १.
      राष्ट्रिय परिचयपत्र नभए अब देखि पुराना बैंक खाता नचल्ने, असोजभित्र अनलाइन अपडेट गर्नु पर्ने

    • २.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • ३.
      अध्यक्ष जयकुमार यादवको शिक्षा क्रान्ति, मुखियापट्टी मुसहरनिया अब उच्च शिक्षाको केन्द्र

    • ४.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ५.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ६.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    भर्खरै

    • १.
      भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

    • २.
      मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    • ३.
      मधेशबाट दाइजो प्रथा अन्त्यको राष्ट्रिय अभियान सुरु हुँदै, मन्त्री सीता बादी र उपसभामुखको घोषणा

    • ४.
      यहाँ उपस्थितहरू दास र लास होइनन् भन्दै गगन थापालाई एनपी साउदको जवाफ

    • ५.
      पटनामा विद्यार्थीको विरोध प्रदर्शन: प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

    • ६.
      लगातार ६ कारोबार दिन बढेको सेयर बजारमा बुधबार १३.९५ अंकको गिरावट

    • ७.
      काठमाडौंबाट हटाइएका सुकुमबासी गृहजिल्ला पठाइँदै, स्थानीय तहसँग सम्पर्क गर्न आग्रह

    • ८.
      बालेन सरकारको नीतिमाथि बढ्दै चुनौती

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.