• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बिहिबार, जेठ ०७, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठक सम्पन्न : तीन वटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत

सांसद अवालद्वारा क्यान्सर औषधि अभावबारे सरकारको ध्यानाकर्षण

जनयुद्वका शहीद परिवारले घेरे मधेश प्रदेशको गृह मन्त्रालय

सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता : दुई देशको सम्बन्धबारे छलफल

स्थानीय सरकारलाई प्रभावकारी बनाउन राष्ट्रपतिको जोड

प्रधानमन्त्रीले संसदमा आएर प्रश्नको जवाफ दिनुपर्ने अडानमा हर्क साम्पाङ

वैकल्पिक व्यवस्था बिना राष्ट्रिय बाल अधिकार परिषद् खारेज नगर्न इन्दिरा रानाको आग्रह

बाँदर कसरी नियन्त्रण गर्ने, सात दिनभित्र जवाफ चाहियो : राजेन्द्रकुमार राई

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अविलम्ब घोषणा गर्न सांसद थपलियाको माग

लोकप्रिय समाचार

  • १. आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • २. जननेता मदन भण्डारी नेता मात्र होइन, जीवराज आश्रित कुशल संगठक र सहयोद्धा हुनुहुन्थ्यो : अध्यक्ष ओली

  • ३. हिमाली, पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना

  • ४. आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

  • ५. सरकारको नीति तथा कार्यक्रमप्रति गैरआवासीय नेपालीहरु खुशी

  • ६. सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुदैछ त् कारोबार ?

  • ७. फिल्म महोत्सवमा भाग लिन फ्रान्स जाँदै सुनिता डंगोल,वडाध्यक्षको जिम्मेवारीमा छोडिन,के.एम.सी

  • ८. सरकारले छानबिन समिति बनायो, सत्य तथ्य बाहिर ल्याउनेमा ढुक्क छु : सुधन गुरुङ

  • ९. धनुषाका मिटरब्याज पीडितहरु अनिश्चितकालिन आन्दोलनमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन

  • १०. रौतहटमा शिक्षक कुट्ने मेयरलाई जेठ ५ गतेभित्र कारबाही गर्न शिक्षक संगठनहरुको अल्टिमेटम

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अविलम्ब घोषणा गर्न सांसद थपलियाको माग

  •   बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
  • काठमाडौं । नेपाली कांग्रेसकी सांसद उर्मिला थपलिया(सीता)ले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अविलम्ब घोषणा गरी प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारसमक्ष माग गरेकी छिन् । विहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्दै थपलियाले दशौ राष्ट्रीय खेलकुद प्रतियोगिताका लागि अर्बौं रुपैयाँ खर्च गरेर कर्णाली प्रदेशको सुर्खेतमा निर्माण गरिएको रंगशाला गौचरणको रुपमा परिणत भएकोप्रति दुःख समेत व्यक्त गरिन् ।

    Advertisement

    उनले अगाडि भनिन्,‘खेलकुदमार्फत राष्ट्रलाई योगदान दिने सपना बोकेर संघर्ष गरिरहेका खेलाडीहरू आज निराश हुन बाध्य छन्। उचित अवसर र वातावरणको अभावमा प्रतिभावान खेलाडीहरू विदेश पलायन हुने क्रम समेत बढ्दो छ। त्यसैले विगत चार वर्षदेखि हुन नसकेको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति अविलम्ब घोषणा गरी प्रतियोगिता सम्पन्न गर्न नेपाल सरकारसमक्ष हार्दिक अनुरोध गर्दछु ।’

    बिहिबार, जेठ ०७, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठक सम्पन्न : तीन वटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत
    सांसद अवालद्वारा क्यान्सर औषधि अभावबारे सरकारको ध्यानाकर्षण
    जनयुद्वका शहीद परिवारले घेरे मधेश प्रदेशको गृह मन्त्रालय
    सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता : दुई देशको सम्बन्धबारे छलफल
    स्थानीय सरकारलाई प्रभावकारी बनाउन राष्ट्रपतिको जोड
    प्रधानमन्त्रीले संसदमा आएर प्रश्नको जवाफ दिनुपर्ने अडानमा हर्क साम्पाङ

    Facebook Page

    लोकप्रिय

    • १.
      आजको मौसम : यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • २.
      जननेता मदन भण्डारी नेता मात्र होइन, जीवराज आश्रित कुशल संगठक र सहयोद्धा हुनुहुन्थ्यो : अध्यक्ष ओली

    • ३.
      हिमाली, पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षासहित हिमपातको सम्भावना

    • ४.
      आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    • ५.
      सरकारको नीति तथा कार्यक्रमप्रति गैरआवासीय नेपालीहरु खुशी

    • ६.
      सुनचाँदीको मूल्यमा गिरावट,कतिमा हुदैछ त् कारोबार ?

    भर्खरै

    • १.
      शैक्षिक जनशक्ति विकास परिषद्को २९औँ बैठक सम्पन्न : तीन वटा नयाँ तालिम पाठ्यक्रम स्वीकृत

    • २.
      सांसद अवालद्वारा क्यान्सर औषधि अभावबारे सरकारको ध्यानाकर्षण

    • ३.
      जनयुद्वका शहीद परिवारले घेरे मधेश प्रदेशको गृह मन्त्रालय

    • ४.
      सी जिनपिङ र भ्लादिमिर पुटिनबीच भेटवार्ता : दुई देशको सम्बन्धबारे छलफल

    • ५.
      स्थानीय सरकारलाई प्रभावकारी बनाउन राष्ट्रपतिको जोड

    • ६.
      प्रधानमन्त्रीले संसदमा आएर प्रश्नको जवाफ दिनुपर्ने अडानमा हर्क साम्पाङ

    • ७.
      वैकल्पिक व्यवस्था बिना राष्ट्रिय बाल अधिकार परिषद् खारेज नगर्न इन्दिरा रानाको आग्रह

    • ८.
      बाँदर कसरी नियन्त्रण गर्ने, सात दिनभित्र जवाफ चाहियो : राजेन्द्रकुमार राई

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.