काठमाण्डौ। जातिय छुवाछुत विरुद्धको अभियानले घर बहाल लगाउने घरबेटीले जातियताको आधारमा भेदभाव गरेको भन्दै विरोध प्रदर्शन गरेका छन् । उनीहरुले मंगलबार काठमाडौंको माइतीघरमा ब्यानर तथा प्ले कार्डहरुसहि प्रदर्शन गरेका हुन् ।
घर बहालमा हुने भेदभावविरुद्ध प्रदर्शन
घर बहालमा हुने भेदभावविरुद्ध प्रदर्शन
तपाईको प्रतिक्रिया

