• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
शनिबार, जेठ ३०, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

स्थापनाको चार वर्ष नपुग्दै रास्वपामा भित्र किन ? चुलियो स्वार्थ समूहको लडाइँ

गण्डकी बजेटमा सांसदलाई करोडौँको हिस्सा : कसले कति पाए ?

क्यानडासँग बराबरीमा रोकियो बोस्निया एन्ड हर्जगोभिना !

प्रचण्ड-बाबुराम जोडिएको बालसैनिक भर्तीविरुद्धको मुद्दामा कानुन बनाउन सर्वोच्चको परमादेश

हातहतियारसहित नेपालि भुमि पसेका भारतीय सुरक्षाकर्मीलाई स्थानीयले लखेटे

तोलामा एकैदिन ५ हजारले सुनको मूल्यमा उछाल

लोकप्रिय समाचार

  • १. स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

  • २. रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?

  • ३. सेनालाई सीमानामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ

  • ४. प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

  • ५. युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध

  • ६. वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप

  • ७. बालेन सरकारसँग आशा बोकेर अमेरिकाबाट आए धुर्मुस

  • ८. लगातार चौथो दिन पनि घट्यो सुनको भाउ, तिन बाट दुई लाखमा झर्यो,कारोबार ३ कै आसपास

  • ९. बागमतीका ९ जिल्लामा रास्वपा अधिवेशन सम्पन्न, महिला सभापति शून्य

  • १०. मधेशका जिल्लाहरूमा रास्वपाले छान्न सकेन नयाँ नेतृत्व, कतै कुटाकुट त कतै तालाबन्दी

आठ अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा पेस

  •   सोमबार, बैशाख २८, २०८३ मा प्रकाशित
  • काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले जारी गरेका आठवटा अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक पेस भएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उक्त अध्यादेश प्रतिस्थापन विधेयक पेस भएका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’, र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ को प्रतिस्थापन विधेयक पेस गरिन् ।

    Advertisement

    यस्तै, अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३’, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गरेका छन् ।

    त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’, स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ पेस गरेका हुन् ।

    सोमबार, बैशाख २८, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन
    रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी
    स्थापनाको चार वर्ष नपुग्दै रास्वपामा भित्र किन ? चुलियो स्वार्थ समूहको लडाइँ
    गण्डकी बजेटमा सांसदलाई करोडौँको हिस्सा : कसले कति पाए ?
    प्रचण्ड-बाबुराम जोडिएको बालसैनिक भर्तीविरुद्धको मुद्दामा कानुन बनाउन सर्वोच्चको परमादेश
    हातहतियारसहित नेपालि भुमि पसेका भारतीय सुरक्षाकर्मीलाई स्थानीयले लखेटे

    Facebook Page

    लोकप्रिय

    • १.
      स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

    • २.
      रास्वपाकाे बागमती र कोशीका १८ जिल्लामा नयाँ कार्यसमिति, काे काे भए अध्यक्ष ?

    • ३.
      सेनालाई सीमानामा तैनाथ गर्नुपर्छ : हर्क साम्पाङ

    • ४.
      प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस

    • ५.
      युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध

    • ६.
      वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप

    भर्खरै

    • १.
      गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

    • २.
      रास्वपा नेता-कार्यकर्ता अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

    • ३.
      यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    • ४.
      स्थापनाको चार वर्ष नपुग्दै रास्वपामा भित्र किन ? चुलियो स्वार्थ समूहको लडाइँ

    • ५.
      गण्डकी बजेटमा सांसदलाई करोडौँको हिस्सा : कसले कति पाए ?

    • ६.
      क्यानडासँग बराबरीमा रोकियो बोस्निया एन्ड हर्जगोभिना !

    • ७.
      प्रचण्ड-बाबुराम जोडिएको बालसैनिक भर्तीविरुद्धको मुद्दामा कानुन बनाउन सर्वोच्चको परमादेश

    • ८.
      हातहतियारसहित नेपालि भुमि पसेका भारतीय सुरक्षाकर्मीलाई स्थानीयले लखेटे

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.