• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
सोमबार, असार ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

बजेटमाथि संसदीय बहस सुरु हुँदै, प्रतिनिधिसभाको बैठक आज

सांसदकै हातमा विकास बजेट, आज आउँदै कोशी प्रदेशको बजेट

टेम्पो प्रकरणको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन

सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

उकालो लाग्यो सुनको भाउ

शताब्दीयौँपछि चीनमा फेला परे अरनिकोका नयाँ सिर्जना

झापामा हात्तीको आतंक, आक्रमणमा एक महिलाको मृ त्यु

१–१ को बराबरीमा रोकियो ब्राजिल।

लोकप्रिय समाचार

  • १. गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

  • २. स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

  • ३. युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध

  • ४. वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप

  • ५. समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

  • ६. मधेशका जिल्लाहरूमा रास्वपाले छान्न सकेन नयाँ नेतृत्व, कतै कुटाकुट त कतै तालाबन्दी

  • ७. भारत जाने टिकट देखाएका व्यक्ति दुबई उडेपछि….

  • ८. महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

  • ९. म्याग्दीको एक विद्यालयमा विद्यार्थी र शिक्षक संख्या बराबर

  • १०. सुदूरपश्चिममा सबै मन्त्री फेर्दै कांग्रेस

विद्यार्थी संगठनहरुमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

  •   शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित
  • काठमाडौं । विश्वविद्यालयमा विद्यार्थी संगठनहरुमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अनेरास्ववियु,अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनहरुले शुक्रवार सर्वोच्चमा रिट दर्ता गराउँदै सरकारको निर्णय उत्प्रेषणको आदेशबाट खारेजीको माग गरेका छन् ।

    Advertisement

    संविधान र पटकपटकका आन्दोलनबाट सुनिश्चित गरिएको अधिकार सरकारको निर्णयबाट खोस्न नमिल्ने जिकिर रिट निवेदनमा गरिएको छ । बालेन सरकारले बिद्यालयमा बिद्यार्थीहरुलाई राजनीतिबाट टाढा राख्न तथा पठनपाठनमा जोड दिन संगठनहरुको महल भत्काएको बताइएको छ।

    शुक्रबार, बैशाख २५, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बजेटमाथि संसदीय बहस सुरु हुँदै, प्रतिनिधिसभाको बैठक आज
    सांसदकै हातमा विकास बजेट, आज आउँदै कोशी प्रदेशको बजेट
    टेम्पो प्रकरणको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन
    सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई
    समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार
    शताब्दीयौँपछि चीनमा फेला परे अरनिकोका नयाँ सिर्जना

    Facebook Page

    लोकप्रिय

    • १.
      गीता चौधरीको नेतृत्वमा बदलिँदो सुरुङ्गा : शिक्षा, स्वास्थ्य र कृषिमा देखियो नयाँ परिवर्तन

    • २.
      स्वदेशी उद्योगलाई संरक्षण गर्न गाली खान तयार भएर पनि कर पुनर्संरचना गरिएको छ– अर्थमन्त्री

    • ३.
      युद्धविरामको दुई महिनापछि फेरि सुरु भयो इरान–इजरायल युद्ध

    • ४.
      वीरगञ्जका मेयरसहित ७ जनाविरुद्ध मुद्दा दायर, अर्कैकी छोरीको बाबु बनेर नागरिकता दिलाएको आरोप

    • ५.
      समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

    • ६.
      मधेशका जिल्लाहरूमा रास्वपाले छान्न सकेन नयाँ नेतृत्व, कतै कुटाकुट त कतै तालाबन्दी

    भर्खरै

    • १.
      बजेटमाथि संसदीय बहस सुरु हुँदै, प्रतिनिधिसभाको बैठक आज

    • २.
      सांसदकै हातमा विकास बजेट, आज आउँदै कोशी प्रदेशको बजेट

    • ३.
      टेम्पो प्रकरणको अनुसन्धान गर्न पाँच सदस्यीय छानबिन समिति गठन

    • ४.
      सडक अतिक्रमण हटाउन मेयर बिरेन्द्र माझी आफैं एक्सनमा पक्षपातबिनै अतिक्रमण हटाउने मेयरको भनाई

    • ५.
      समृद्ध कञ्चनरुपको आधार : कृषि आधुनिकीकरण र पूर्वाधार विस्तार

    • ६.
      उकालो लाग्यो सुनको भाउ

    • ७.
      शताब्दीयौँपछि चीनमा फेला परे अरनिकोका नयाँ सिर्जना

    • ८.
      झापामा हात्तीको आतंक, आक्रमणमा एक महिलाको मृ त्यु

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.