काठमाण्डौ। प्रतिनिधि सभाअन्तर्गतको समिति सभापतिहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
शुक्रबार सभापति चयन भएसँगै १२ वटा समितिका सभापतिहरुले सभामुख डीपी अर्याल समक्ष सपथ ग्रहण गरेका हुन् ।