• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
बिहिबार, साउन ०७, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

बाढीपहिरोले सात जिल्लाका प्रमुख सडक अवरुद्ध

विद्यार्थीहरूको तीव्र विरोध पछि प्रश्नपत्र चुहावटका मुद्दा चलाउन फास्ट ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा

आज अर्ग्यानिक संघसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफल

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

लोकप्रिय समाचार

  • १. निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

  • २. चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

  • ३. शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

  • ४. सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

  • ५. भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

  • ६. जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

  • ७. सरकारविरुद्ध शैक्षिक परामर्श व्यवसायीको आन्दोलन, नियमावली खारेज गर्न माग

  • ८. सरकारविरुद्ध सडक र संसद् दुवैबाट उत्रिने ओलीको घोषणा !

  • ९. कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै सरकार

  • १०. भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु

खड्कालाई स्पष्टीकरण सोधेकोमा शशांकको आपत्ति, भने– पार्टी एकतामा बाधक कदम


  •   बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित
  • काठमाण्डौ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेकोमा आपत्ति जनाएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै कोइरालाले यस्ताे आपत्ति जनाएका हुन् । पार्टीको आधिकारिकता विवाद अदालतमा विचारधीन रहेका बेला स्पष्टीकरण सोध्दा पार्टी एकतामा बाधक हुने उनको भनाइ छ ।

    Advertisement

    ‘कांग्रेसको आधिकारिकता विवाद अदालतमा विचाराधीन अवस्थामा छ । यसै सन्दर्भमा पूर्णबहादुर खड्काज्यूलाई सोधिएको स्पष्टीकरण पार्टीभित्रको बृहत एकताका लागि बाधक बन्ने देखिन्छ,’ कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएकाे छ, ‘अदालतमा मुद्दा विधाराधीन रहेका बेला यस किसिमका आन्तरिक गतिविधिले पार्टी जीवनलाई थप संकटतर्फ धकेल्ने निश्चित प्रायः छ । तसर्थ, यो बेला पार्टीमा बृहत एकता कायम गर्न, गराउन अत्यावश्यक भएको छ । त्यसका लागि म प्रयत्नशील छु ।’

    यद्यपि, पार्टीमा रुपान्तरण जरुरी रहेको उनको भनाइ छ । ‘कुनैपनि जीवन्त पार्टीभित्र सैद्धान्तिक मतभिन्नता हुनु स्वभाविक मानिन्छ । पटकपटक भएका आन्दोलन र विद्रोहपछि समयानुकूल रूपमा पार्टीका गतिविधि रुपान्तरित हुनुपर्छ भन्नेमा कुनै दुईमत छैन,’ शशांकले भनेका छन्, ‘यद्यपि, मूल घर नै तहसनहसको अवस्थामा पुग्दासमेत परिवारका सदस्यहरूबीच वैमनश्यता कायम राखेर रुपान्तरणको कुनै अर्थ हुँदैन । पछिल्लो समय कांग्रेसमा रुपान्तरणको जरुरी थियो, तर त्यसैका नाममा भएका गतिविधिले कांग्रेसलाई कुन अवस्थामा पुर्‍यायाे हामी सबै जानकार छौँ ।’

    आन्तरिक विवादले पार्टीमात्रै होइन सिंगो मुलुकको लोकतन्त्र र व्यवस्थाप्रति नै असर पुग्न सक्ने जोखिम बढाएको उनको भनाइ छ । प्रतिकूल अवस्थामा पार्टीमा तल्लो तहदेखि शीर्ष तहसम्मै एकता अपरिहार्य भएको उनको भनाइ छ । अहिले सदस्यता अद्यावधिकको फेरबदल आवश्यक नभएको समेत उनको भनाइ छ ।

    ‘१५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यताको नवीकरण भइसकेको अवस्थामा अहिले सदस्यता अद्यावधिकको अर्थ छैन । क्रियाशील सदस्यतामा अद्यावधिकको नाममा हुने फेरबदलले पार्टीभित्रको आन्तरिक लोकतन्त्र, निष्पक्षता र पारदर्शिता प्रभावित हुने देखिन्छ,’ शशांकले भनेका छन्, ‘अझै पनि नेपाली कांग्रेस सैद्धान्तिक र वस्तुगत रूपमा विभाजित भएको छैन भन्ने कुरामा म विश्वस्त छु र आम कांग्रेसजनलाई त्यो अनुभूत गराउँदै पार्टीको बृहत एकताका पक्षमा उभिन सबैलाई अपिल गर्दछु ।’

    यसअघि बुधबार बसेको कांग्रेस अनुशासन समितिको बैठकले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियाे ।

    खड्काले आफूलाई कार्यवाहक सभापति उल्लेख गरेर विज्ञप्ति निकाल्ने गरेका थिए । तर, विशेष महाधिवेशनबाट चयन भएको गगन थापा नेतृत्वको नयाँ समितिले उनलाई कार्यवाहक नलेख्न भन्दै सचेत गराएको थियो ।

    अटेर गरेपछि बुधबार स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो । खड्कालाई स्पष्टीकरणको माैका दिएर कारबाही प्रक्रिया अगाडि बढाउन खोजिएको बताइएको छ ।

    बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप
    संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले
    आज अर्ग्यानिक संघसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफल
    आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले
    भोजाड सडक अन्धकारमा: सडकबत्ती नहुँदा नागरिक जोखिममा, सामाजिक सञ्जालमा अभियान सुरु
    मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक

    Facebook Page

    लोकप्रिय

    • १.
      निर्दोष ठहरिएका डा. जितेन्द्र परियारलाई फेरि विवादमा तान्ने प्रयास? सिभिल अस्पतालको नियुक्ति रोक्ने प्रयास

    • २.
      चितवनमा शिक्षामन्त्री सस्मित पोखरेललाई कालोझण्डा, कर फिर्ता गर्न माग गर्दै विद्यार्थीको प्रदर्शन

    • ३.
      शैक्षिक परामर्श नियमावलीमा सरकारलाई रास्वपाकै केन्द्रीय सदस्यको सुझाव, सभापतिसँग भट्टको गम्भीर छलफल

    • ४.
      सत्ताका लागि अब सिद्धान्तमा सम्झौता गर्दैनाैँ : गगन थापा

    • ५.
      भूमिहीनलाई जग्गा दिने प्रक्रिया अघि बढ्यो, सरकारले जारी गर्‍यो ३५ दिने सूचना

    • ६.
      जलन उपचार सेवामा सुधारको पहल, स्वास्थ्य मन्त्रालयले बनाउँदै नयाँ मापदण्ड

    भर्खरै

    • १.
      गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार गरिएको प्रचण्डको आरोप

    • २.
      संविधान संशोधनका लागि सुझाव संकलन गर्दै नेकपा एमाले

    • ३.
      लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि आज अन्तर्वार्ता

    • ४.
      बाढीपहिरोले सात जिल्लाका प्रमुख सडक अवरुद्ध

    • ५.
      विद्यार्थीहरूको तीव्र विरोध पछि प्रश्नपत्र चुहावटका मुद्दा चलाउन फास्ट ट्र्याक अदालत गठन गर्ने मोदीको घोषणा

    • ६.
      आज अर्ग्यानिक संघसँग प्रधानमन्त्री वालेन्द्र शाहको छलफल

    • ७.
      यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    • ८.
      आन्दोलनमा उत्रिएका शैक्षिक परामर्श केन्द्रलाई वार्तामा बोलायो सरकारले

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.