• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
शुक्रबार, कार्तिक २०, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

लगानी सम्मेलनअघि कानुनी सुधारमा जुट्यो सरकार

समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक

ट्रक र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

मन्त्री साह र अष्ट्रेलियाली राजदूतबीच भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

ईजीपी पदबाट हटाइएपछि न्याय माग्दै सर्वोच्च पुगे कार्की

विपद् र महँगीले जनता पीडित, सरकारको ध्यान प्रहरी नेतृत्व परिवर्तनमा : आङदेम्बे

वायु प्रदूषण नियन्त्रण र जोखिम न्यूनीकरणमा सतर्कता अपनाउन आग्रह

राष्ट्रिय स्तरको प्रत्यायन केन्द्र स्थापना

अमेरिका–चीन सम्बन्ध सुधार्ने प्रयास, सैन्य हटलाइन प्रभावकारी बनाउने सहमति

लोकप्रिय समाचार

  • १. नेपाल–अमेरिका खेलकुद कूटनीति अघि बढाउने विषयमा छलफल

  • २. भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

  • ३. जडीबुटी बिक्रीबाट चार करोड रुपैयाँ राजस्व संकलन

  • ४. प्रधानमन्त्री बालेनको कार्यकालमा सरकारविरुद्ध कर्मचारीका ९३ मुद्दा

  • ५. भुटानमा बाढीको त्रास, हिमताल विस्फोट भएको हुनसक्ने अनुमान

  • ६. बालेन र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने जनकपुरधाम–अयोध्या विशेष रेल सेवा, सञ्चालनको तयारी अन्तिम चरणमा ।

  • ७. जडीबुटी बेचेर कर्णाली प्रदेशले संकलन गर्यो चार करोड भन्दा बढी राजस्व

  • ८. हामी नै स्टेट हौँ र मेरो इच्छा नै कानुन हो भन्ने भ्रम सरकारले नपाले हुन्छ : गगन थापा

  • ९. गाँजा खेती खुला गर्ने कानुनी व्यवस्था बनाउन सर्वोच्चको आदेश

  • १०. पृथ्वी राजमार्ग सोमबार दिउँसो ३ घण्टा बन्द रहने

कांग्रेस कार्यसम्पादन समितिको बैठक जारी, अभिव्यक्ति स्वतन्त्रता र संगठन सुदृढीकरण मुख्य एजेन्डा


  •   बुधबार, बैशाख ०२, २०८३ मा प्रकाशित
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार पार्टी कार्यालयमा जारी रहेको छ । सभापति गगन थापाको नेतृत्वमा बसेको बैठकमा पार्टीको समसामयिक राजनीतिक अवस्था, आन्तरिक संरचना सुदृढीकरण तथा विभिन्न नीतिगत विषयमा विस्तृत छलफल भइरहेको छ ।

    Advertisement

    बैठकमा विशेषगरी पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको प्रवृत्ति, अभिव्यक्ति स्वतन्त्रता र त्यसको संरक्षणका विषयमा गम्भीर छलफल भइरहेको पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिए । उनका अनुसार कांग्रेसले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै विधिको शासनलाई सुदृढ गर्ने सन्दर्भमा आफ्नो धारणा स्पष्ट बनाउने प्रयास गरिरहेको छ ।

    प्रवक्ता चालिसेले भने, ‘आजको महत्वपूर्ण एजेन्डा अभिव्यक्तिको स्वतन्त्रता र पछिल्लो समय सामाजिक सञ्जालमा देखिएको प्रवृत्तिबारे हो। पार्टीले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने सन्दर्भमा व्यापक छलफल गरिरहेको छ।’

    बैठकमा पार्टीको संगठनात्मक संरचना विस्तार, नीति तथा अनुसन्धान प्रतिष्ठान गठन, प्रशिक्षण प्रतिष्ठानको प्रभावकारी सञ्चालन तथा निर्वाचन व्युरो गठनबारे पनि छलफल भइरहेको छ । पार्टीले आगामी निर्वाचनलाई लक्षित गर्दै रणनीतिक तयारी र आन्तरिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले विभिन्न संरचनागत सुधार अघि बढाउने तयारी गरेको छ ।

    त्यसैगरी, निर्वाचन सम्बन्धी प्राविधिक विषयहरू समेटेर निर्वाचन व्युरो गठन गर्ने विषयमा पनि छलफल भएको छ । पार्टी स्रोतका अनुसार आगामी निर्वाचनलाई ध्यानमा राख्दै संगठनलाई चुस्त र प्रभावकारी बनाउने रणनीति बैठकको प्रमुख प्राथमिकतामा छ ।

    सार्वजनिक कार्यक्रमहरूलाई अझ व्यवस्थित, आकर्षक र प्रभावकारी बनाउने विषयमा पनि बैठकमा छलफल भएको छ । पार्टीका गतिविधि र कार्यक्रम सञ्चालनका लागि आवश्यक कार्यविधिहरूलाई परिमार्जन गर्दै एकरूपता ल्याउने विषयमा समेत नेताहरूले विचार–विमर्श गरिरहेका छन् ।

    यस्तै, अन्य राजनीतिक दलहरूसँग संवाद र सहकार्यको वातावरण निर्माण गर्ने विषयमा पनि छलफल भइरहेको छ ।
    पार्टीको आन्तरिक संरचना र सदस्य व्यवस्थापनलाई थप व्यवस्थित बनाउने विषय पनि बैठकको एजेन्डामा समावेश गरिएको छ । यस अन्तर्गत केन्द्रिय तहदेखि तल्लो तहसम्म पार्टी संरचना सुदृढ गर्ने र जिम्मेवारी स्पष्ट गर्ने विषयमा निर्णय लिने तयारी भइरहेको जनाइएको छ ।

    बैठक अझै जारी रहेको र विभिन्न निर्णयहरू क्रमशः सार्वजनिक गरिने पार्टीका प्रवक्ता चालिसेले बताए ।

    बुधबार, बैशाख ०२, २०८३ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    लगानी सम्मेलनअघि कानुनी सुधारमा जुट्यो सरकार
    समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक
    ट्रक र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो
    मन्त्री साह र अष्ट्रेलियाली राजदूतबीच भेट, द्विपक्षीय सम्बन्धबारे छलफल
    ईजीपी पदबाट हटाइएपछि न्याय माग्दै सर्वोच्च पुगे कार्की
    विपद् र महँगीले जनता पीडित, सरकारको ध्यान प्रहरी नेतृत्व परिवर्तनमा : आङदेम्बे

    Facebook Page

    लोकप्रिय

    • १.
      नेपाल–अमेरिका खेलकुद कूटनीति अघि बढाउने विषयमा छलफल

    • २.
      भूमिगत विद्युत् लाइन विस्तार : काठमाडौंका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने

    • ३.
      जडीबुटी बिक्रीबाट चार करोड रुपैयाँ राजस्व संकलन

    • ४.
      प्रधानमन्त्री बालेनको कार्यकालमा सरकारविरुद्ध कर्मचारीका ९३ मुद्दा

    • ५.
      भुटानमा बाढीको त्रास, हिमताल विस्फोट भएको हुनसक्ने अनुमान

    • ६.
      बालेन र मोदीले संयुक्त रूपमा उद्घाटन गर्ने जनकपुरधाम–अयोध्या विशेष रेल सेवा, सञ्चालनको तयारी अन्तिम चरणमा ।

    भर्खरै

    • १.
      लगानी सम्मेलनअघि कानुनी सुधारमा जुट्यो सरकार

    • २.
      समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेस पदाधिकारी बैठक

    • ३.
      ट्रक र मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गयो

    • ४.
      मन्त्री साह र अष्ट्रेलियाली राजदूतबीच भेट, द्विपक्षीय सम्बन्धबारे छलफल

    • ५.
      ईजीपी पदबाट हटाइएपछि न्याय माग्दै सर्वोच्च पुगे कार्की

    • ६.
      विपद् र महँगीले जनता पीडित, सरकारको ध्यान प्रहरी नेतृत्व परिवर्तनमा : आङदेम्बे

    • ७.
      वायु प्रदूषण नियन्त्रण र जोखिम न्यूनीकरणमा सतर्कता अपनाउन आग्रह

    • ८.
      राष्ट्रिय स्तरको प्रत्यायन केन्द्र स्थापना

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.