• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, भदौ १७, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

१५ भदौ २०८२, आइतवार August 31, 2025

अफगानिस्तानमा भूकम्पमा परेर ८ सयभन्दा बढीको मृत्यु

नक्कली कागजात बनाएको भन्दै सामाखुसीबाट तीनजना पक्राउ

नयाँ जनवादी मोर्चा, नेपालले राष्ट्रिय भेला गर्ने

अगस्तमा मात्रै नेपालमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक आए

मन्त्रीले खोसे सचीवको चाबी

वडामा चुनाव जिताउन नसक्नेहरु पनि एमालेमा नेता भए : एमाले उपमहासचीव ज्ञवाली

कर्णाली नदीले तटबन्ध बगाउदा पुरै गाउ नै जोखिममा

एकै मंचमा मोदी, सी र पुटिन

लोकप्रिय समाचार

  • १. हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

  • २. भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने रास्वपाको दाबी

  • ३. कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने

  • ४. रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

  • ५. रुबि हत्या प्रकरण: पासवानले गरे हत्याको स्वीकार

  • ६. पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट

  • ७. प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो :सचिवालय

  • ८. मन्त्री दाहालले गरे सडक आयोजना कार्यालय भवन उद्घाटन

  • ९. झिंगा भेटिएपछि ‘मुस्ताङ गोल्ड’ उत्पादकमाथि कारबाही, २ लाख जरिवाना

  • १०. ऊर्जा मन्त्री र तीन सचिवबीच कार्यसम्पादन सम्झौता

१२.०३ अङ्कले बढ्यो सेयर बजार (नेप्से)


  •   सोमबार, भदौ १६, २०८२ मा प्रकाशित
  • काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचकमा सुधार देखिएको छ । साताको दोस्रो दिन सोमबार बजार परिसूचक १२.०३ अङ्कले बढेर २,७६१.८६ बिन्दुमा पुगेको छ ।

    Advertisement

    आज दिनभरमा बजारमा ५ अर्ब १० करोड ७४ लाख बराबरको सेयर कारोबार भयो। बजारमा कुल १ करोड १४ लाख ४० हजार कित्ता सेयर किनबेच भएको थियो । बजारमा रहेका कम्पनीहरूमध्ये १४२ कम्पनीको शेयर मूल्यमा वृद्धि भयो । १०६ कम्पनीको मूल्य घट्यो भने २ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । कुल ३२६ वटा धितोपत्रहरु (स्क्रिप्स) को कारोबार भएको थियो ।

    आज ’टप गेनर’को सूचीमा हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य ६.०७ प्रतिशतले बढेको देखियो भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य ४.०८ प्रतिशतले वृद्धि भयो । बजारमा सबैभन्दा धेरै घट्नेमा उन्नति सहकार्य लघुवित्त, विकास हाइड्रोपावर अगाडि रहेका छन् । बजारमा आज अन्य र ट्रेडिङ समूह घट्दा अन्य समूहका परिसूचक बढेका छन् । सबैभन्दा धेरै १.५० प्रतिशतले बढेको छ ।

    कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा धेरै २८ करोड ८ लाख २३ हजार १८४ रुपैयाँ ५० पैसाको कारोबार गर्‍यो। त्यसैगरी एभरेष्ट बैंकको २४ करोड ४४ लाख ८८ हजार ८०३ रुपैयाँ ६० पैसाको कारोबार भएको छ ।

    सोमबार, भदौ १६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अफगानिस्तानमा भूकम्पमा परेर ८ सयभन्दा बढीको मृत्यु
    नक्कली कागजात बनाएको भन्दै सामाखुसीबाट तीनजना पक्राउ
    नयाँ जनवादी मोर्चा, नेपालले राष्ट्रिय भेला गर्ने
    अगस्तमा मात्रै नेपालमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक आए
    मन्त्रीले खोसे सचीवको चाबी
    वडामा चुनाव जिताउन नसक्नेहरु पनि एमालेमा नेता भए : एमाले उपमहासचीव ज्ञवाली

    Facebook Page

    लोकप्रिय

    • १.
      हाइड्रो कम्पनीमा शेयर लगानीका नाममा ठगी भएको आरोप, मुद्दा–मामिलासँगै चर्कियो विवाद

    • २.
      भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने रास्वपाको दाबी

    • ३.
      कोशी प्रदेशका मुख्यमन्त्री र इजरायली राजदूतबीच भेट, कृषि र रोजगारमा सहकार्य बढाउने

    • ४.
      रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै

    • ५.
      रुबि हत्या प्रकरण: पासवानले गरे हत्याको स्वीकार

    • ६.
      पशुपतिनाथमा पहिलो पटक कृत्रिम वाटर ड्रपलेट

    भर्खरै

    • १.
      १५ भदौ २०८२, आइतवार August 31, 2025

    • २.
      अफगानिस्तानमा भूकम्पमा परेर ८ सयभन्दा बढीको मृत्यु

    • ३.
      नक्कली कागजात बनाएको भन्दै सामाखुसीबाट तीनजना पक्राउ

    • ४.
      नयाँ जनवादी मोर्चा, नेपालले राष्ट्रिय भेला गर्ने

    • ५.
      अगस्तमा मात्रै नेपालमा ८८ हजारभन्दा बढी विदेशी पर्यटक आए

    • ६.
      मन्त्रीले खोसे सचीवको चाबी

    • ७.
      वडामा चुनाव जिताउन नसक्नेहरु पनि एमालेमा नेता भए : एमाले उपमहासचीव ज्ञवाली

    • ८.
      कर्णाली नदीले तटबन्ध बगाउदा पुरै गाउ नै जोखिममा

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.