×
सोमबार, भदौ ०९, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

धरान एकता समाजको तीज बिशेष कार्यक्रम सम्पन्न

४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट बरामद

मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण

सरकारले राख्यो ११ कम्पनीलाई कालोसूचीमा

नकारात्मक मानसिकता परित्याग गर्न अध्यक्ष नेपालको आग्रह

नेपाल रूबेलामुक्त देश : रोग निवारणमा सक्रियता

ओलीले प्रधानमन्त्री छाड्छु भनेर कांग्रेसलाई सम्झाइरहनु भएको छ : गगन थापा

तीजमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि व्यवस्थापन अन्तिम तयारी

परराष्ट्रमन्त्री राणालाई विपिन जोशीका आमा र बहिनीको धन्यवाद

लोकप्रिय समाचार

  • १. युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

  • २. कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

  • ३. महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

  • ४. सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

  • ५. कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

  • ६. पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

  • ७. साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

  • ८. सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

  • ९. संविधान संशोधन प्रक्रिया प्रमुख दलहरूले जोखिम मोलेरै भए पनि अघि बढाउनुपर्छ ;गगन थापा

  • १०. जनताको भावना अनुरूप नै वर्तमान सरकार बनेको मन्त्री खड्काको दाबी

धरान एकता समाजको तीज बिशेष कार्यक्रम सम्पन्न


  •   सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
  • काठमाडौ। २०७१ सालदेखि महिला तथा बालबालिकाको हितमा सक्रिय धरान एकता समाजले यस वर्ष पनि नेपाली हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तीजको अवसरमा भव्य तीज विशेष कार्यक्रम आयोजना गरेको छ। युवा पिढीमा जागरण र सचेतना मुलक काम गर्ने समाजसेवी सन्नी श्रेष्ठ अध्यक्ष रहेको धरान एकता समाजले धुम्बाराहीको एक पार्टी प्यालेसमा कार्यक्रम सम्पन्न गरेको हो।

    Advertisement

    एकता समाजका संरक्षक सन्दीप श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रम भव्य भएको थियो । कार्यक्रममा पूर्वमन्त्री सुजाता कोइराला प्रमुख अतिथि थिइन् भने शहरी विकासमन्त्रीकी पत्नी श्रीजना सिंह विशेष अतिथि रहेकी थिइन् । साथै पुर्व वनमन्त्री शंकर भण्डारी, प्रतिनिधि सभा सदस्य डिग बहादुर लिम्बु,प्रदेश सभासदस्य हरि प्रभा खड्गी,कोशी प्रदेश सदस्य मिना श्रेष्ठ,,त्यसैगरी अष्ट्रेलियन व्यवसायी,टोनी, डेभिड,सरोज पुरी र सुजन केसी रहेका थिए ।

    त्यस्तै पूर्वमन्त्री, सांसद तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो। एक दशकभन्दा लामो समयदेखि भाषा, संस्कृति र परम्पराको संरक्षणका लागि सक्रिय धरान एकता समाजले यसअघि पनि सामाजिक सचेतनामूलक कार्यक्रमहरू गर्दै आएको छ।

    साथै बिपन्न तथा निमुखा नागरिकहरुको आवाज बोल्दै समेत आएको छ। हरेक जसो चाडपर्व भव्यताका साथ मनाउने यस सस्थाले यस पटकको तीज विशेष कार्यक्रमलाई “संस्कृति र समुदायलाई जोड्ने माध्यम”को रूपमा हेरेको छ।

    सोमबार, भदौ ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट बरामद
    मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण
    सरकारले राख्यो ११ कम्पनीलाई कालोसूचीमा
    नकारात्मक मानसिकता परित्याग गर्न अध्यक्ष नेपालको आग्रह
    नेपाल रूबेलामुक्त देश : रोग निवारणमा सक्रियता
    ओलीले प्रधानमन्त्री छाड्छु भनेर कांग्रेसलाई सम्झाइरहनु भएको छ : गगन थापा

    Facebook Page

    लोकप्रिय

    • १.
      युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

    • २.
      कांग्रेस सर्लाही सभापति सिंहले दिए राजीनामा

    • ३.
      महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

    • ४.
      सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँ : प्रधानमन्त्री

    • ५.
      कोटेश्वर अन्डरपास बन्दै २०९० मा हुनेछ सम्पन्न , जापानको ३० अर्ब सहयोग !

    • ६.
      पूर्व राष्ट्रपति भण्डारीले नयाँ सदस्यताका लागि निवेदन नदिएको ओलीको दाबी

    भर्खरै

    • १.
      धरान एकता समाजको तीज बिशेष कार्यक्रम सम्पन्न

    • २.
      ४८ लाख बराबरको चिनियाँ विद्युतीय चुरोट बरामद

    • ३.
      मधेश प्रदेश सरकारद्वारा प्रहरी र राष्ट्रिय अनुसन्धानलाई सवारी साधन हस्तान्तरण

    • ४.
      सरकारले राख्यो ११ कम्पनीलाई कालोसूचीमा

    • ५.
      नकारात्मक मानसिकता परित्याग गर्न अध्यक्ष नेपालको आग्रह

    • ६.
      नेपाल रूबेलामुक्त देश : रोग निवारणमा सक्रियता

    • ७.
      ओलीले प्रधानमन्त्री छाड्छु भनेर कांग्रेसलाई सम्झाइरहनु भएको छ : गगन थापा

    • ८.
      तीजमा पशुपतिनाथ मन्दिरमा दर्शनका लागि व्यवस्थापन अन्तिम तयारी

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.