×
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको रास्वपा सांसद नेपालीको आरोप

महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

महिला संघकै कारण महिलालाई मताधिकार, शिक्षा र सम्पत्तिमा हक :उपप्रधानमन्त्री सिंह

निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा प्रदर्शन !

साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

ईसेवा मनि ट्रान्सफर’को ब्रान्ड फेसमा स्वस्तिमा खड्का नियुक्त !

प्रधानमन्त्रीको भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाउन विश्वप्रकाशको सुझाव !

लोकप्रिय समाचार

  • १. कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

  • २. युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

  • ३. साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

  • ४. महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

  • ५. सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको रास्वपा सांसद नेपालीको आरोप

  • ६. सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

  • ७. प्रधानमन्त्रीको भ्रमणमा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाउन विश्वप्रकाशको सुझाव !

  • ८. निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा प्रदर्शन !

  • ९. महिला संघकै कारण महिलालाई मताधिकार, शिक्षा र सम्पत्तिमा हक :उपप्रधानमन्त्री सिंह

  • १०. ईसेवा मनि ट्रान्सफर’को ब्रान्ड फेसमा स्वस्तिमा खड्का नियुक्त !

निरन्तर बढेको नेप्से एकाएक घट्यो


  •   मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित
  • काठमाडौं। नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक मंगलबार समान्य अंकले घटेको छ । कारोबार सुरु भएदेखि निरन्तर बढेको नेप्से सूचक अन्तिम समयमा घटेको हो ।

    Advertisement

    मंगलबार नेप्से सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार करिब ४ अंकले बढेको नेप्से मंगलबार अधिकांश समय सकारात्मक नै देखियो । तर, कारोबारको अन्तिम समयमा ०.२२ अंकले घटेको हो । सोमबार उत्कर्षमा पुगेको अमेरिका, इजरायल र इरान युद्धको असर नेपाली जनजीवनमा पनि पर्ने त्रासका कारण लगानीकताको मनोबल कमजोर भएको हो ।

    आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पर्खाइमा बसेका सेयर लगानीकर्ताले मंगलबार धितोपत्र बजार बढ्ने अनुमान गरेका थिए । नेपाल राष्ट्र बैंकले पनि अर्थतन्त्र चलायमान बनाउने गरी कर्जा सम्बन्धी व्यवस्थामा संशोधन गरी केही खुकुलो बनाएसँगै लगानीकर्ता उत्सहित थिए । तर, लगानीकर्ताको उत्साह सोमबारको कारोबार समय अवधिभरि टिक्न सकेन ।

    मंगलबार कारोबार सुरु हुँदा २६००.७६ अंकमा रहेको नेप्से ०.२२ अंकले घटेर २६००.५३ बिन्दुमा झरेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार नेप्सेमा ३ सय १६ कम्पनीको ६२ हजार कारोबारबाट १ करोड ३८ लाख कित्ता सेयर ५ अर्ब ७६ करोड ७८ लाख रुपैयाँमा खरिद–बिक्री भएको छ । धेरै कारोबार हुनेमा बुटवल पावर कम्पनी छ ।

    मंगलबार १ सय ७ कम्पनीको मूल्य बढ्यो । १ सय ४२ कम्पनीको घटेको छ । ओम मेगाश्री फर्मास्युटिकल कम्पनीको सेयर मूल्य ८ प्रतिशतले बढेको नेप्सेले जनाएको छ । मंगलबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ५.९३, लगानी ०.२९, उत्पादनमूलक २९.५७, लघुवित्त ८.९७ र सामूहिक लगानी कोष समूह ०.०५ अंकले बढेका छन् ।

    त्यसैगरी मंगलबार विकास बैंक २२.२४, वित्त १७.४६, होटल ६६.९९, जलविद्युत् १५.६८, जीवन बीमा १५.३६, निर्जीवन बीमा ३७.८८, अन्य २.५२ र व्यापार समूह ४.०६ अंकले घटेका छन् ।

    मङ्गलबार, असार १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको रास्वपा सांसद नेपालीको आरोप
    महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी
    सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध
    युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी
    महिला संघकै कारण महिलालाई मताधिकार, शिक्षा र सम्पत्तिमा हक :उपप्रधानमन्त्री सिंह
    निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा प्रदर्शन !

    Facebook Page

    लोकप्रिय

    • १.
      कुवेत विषाक्त मदिरा घटना प्रकरणमा अस्पतालमा उपचाररत सबैलाई देश निकाला गरिने !

    • २.
      युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

    • ३.
      साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

    • ४.
      महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

    • ५.
      सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको रास्वपा सांसद नेपालीको आरोप

    • ६.
      सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

    भर्खरै

    • १.
      सरकार अपराधलाई छोप्ने खेलमा रमाइरहेको रास्वपा सांसद नेपालीको आरोप

    • २.
      महिलाहरुलाई समाहित गराउन तीन ‘स’ नीति लागू हुनुपर्ने गृहमन्त्रीको दाबी

    • ३.
      सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

    • ४.
      युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण १३०० बढी युक्रेनी सैनिक मारिएको दाबी

    • ५.
      महिला संघकै कारण महिलालाई मताधिकार, शिक्षा र सम्पत्तिमा हक :उपप्रधानमन्त्री सिंह

    • ६.
      निजी विद्यालय सञ्चालकहरूको माइतीघरमा प्रदर्शन !

    • ७.
      साउन महिनामै ६८ हजार बढी नेपाली विदेशिए रोजगारीका लागि !

    • ८.
      ईसेवा मनि ट्रान्सफर’को ब्रान्ड फेसमा स्वस्तिमा खड्का नियुक्त !

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.