• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
मङ्गलबार, कार्तिक १२, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

तिहारको समयमा काठमाण्डौ उपत्यका प्रहरीको बिशेष सुरक्षा योजना: ६१०६ जना प्रहरी परिचालन हुने

बाराका प्रहरी प्रमुख तामाङको कार्यशैलीप्रति पत्रकार महासंघको आपत्ति, प्रधानमन्त्री कार्यालय बुझाए प्रेस विज्ञप्ति

२८ असोज २०८२, मंगलवार October 14, Tuesday,2025

२७ असोज २०८२, सोमवार October 13, Monday,2025

लोकप्रिय समाचार

  • १. गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

  • २. सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

  • ३. विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

  • ४. सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

  • ५. जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !

भारतले ‘आतंकी मास्टरमाइन्ड’ आरोप लगाएको पाकिस्तानी सेनापतिसँग ह्वाइट हाउसमा ट्रम्पको ‘लञ्च मिटिङ’

  •   बुधबार, असार ०४, २०८२ मा प्रकाशित
  • काठमाडौं। भारतले पहलगाम आतंकवादी हमलाका मास्टरमाइण्ड भनेर आरोपित गरेका पाकिस्तानी सेनापति जनरल आसिम मनिरलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा दिवाभोजका लागि बोलाएपछि अन्तर्राष्ट्रिय चासो अहिले अमेरिका तर्फ बढेको छ।

    Advertisement

    अमेरिकाको पाँच दिने भ्रमणका क्रममा रहेका सेनापति मुनिरसँग आज अमेरिकी स्थानीय समय अनुसार अपराह्न १ बजे राष्ट्रपति ट्रम्पले लञ्च वार्ता गर्दैछन् । पाकिस्तानी सेनापतिलाई अमेरिकी राष्ट्रपतिले यो तहको खातिरदारी गरेको इतिहासमा विरलै पाइएको छ ।

    बीबीसीका अनुसार पाकिस्तानी सेनापतिसँग लञ्चभन्दा पहिले अमेरिकी राष्ट्रपतिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोनमा ३५ मिनेट वार्ता गरेका छन् । जी ७ समिटमा दुई नेताबीच भेट नभएकाले फोन संवाद भएको हो।

    यसपटक पाकिस्तानी सेनापतिसँग अमेरिकी राष्ट्रपतिको वार्तालाई भारतीय पक्षे निकै चासो र सजगताका साथ हेरेको छ । गत महिना दुई देशबीच भएको युद्ध रोक्नमा अमेरिकाको हात रहेको चर्चा चल्दै आएको छ । युद्धविरामको पहिलो जानकारी पनि अमेरिकी राष्ट्रपतिले गराएका थिए।

    इरान इजरायल युद्धको बेला हुन लागेको पाकिस्तानी सेनापतिसँगको ट्रम्पको वार्तालाई अर्थपूर्ण मानिएको छ। इरान पाकिस्तानको छिमेकी देश समेत हो। दुई देशका सेनापतिबीच हालै वार्ता भएको थियो।

    दक्षिण एशियाको भूराजनीतिक मामिलामा दख्खल राख्ने विश्लेषक माइकल कुगलम्यानले जनरल मुनिरसँग राष्ट्रपति ट्रम्पको वार्ता धेरै अर्थमा ऐतिहासिक रहने र यसको सम्बन्ध खनिज तथा क्रिप्टोसँग समेत जोडिएको दावी गरेका छन्। यसका साथै कश्मिर मामिलालाई पाकिस्तानले अमेरिकामार्फत अन्तर्राष्ट्रिय मुद्दा बनाउन खोजिरहेको छ।

    यसका साथै इरानविरुद्ध अमेरिका सैन्य कारवाहीसहित उत्रिएमा पाकिस्तानी सेनाको भूमिका के हुने भन्ने बारे पनि अमेरिकाको चासो रहेको छ । कुगलम्यानले ह्वाइट हाउसमा पाकिस्तानी सेनापतिको आतिथ्य आफैंमा असामान्य रहेको प्रतिक्रिया दिएका छन्।

    बुधबार, असार ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,
    विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !
    सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की
    सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !
    जेनजी प्रदर्शनको फोटो भाइरल भएपछि बोले विजय लामा अराजक गतिविधिमा संलग्न छैन !
    तिहारको समयमा काठमाण्डौ उपत्यका प्रहरीको बिशेष सुरक्षा योजना: ६१०६ जना प्रहरी परिचालन हुने

    Facebook Page

    लोकप्रिय

    • १.
      गृहमन्त्रीसँग असन्तुष्ट हुदा प्रधानमन्त्रीमाथि दबाब बढाउँदै बालेन,

    • २.
      सडक प्रदर्शन मात्र सबै समस्याको समाधान होइन : प्रधानमन्त्री कार्की

    • ३.
      विप्लव नेतृत्वमा दल दर्ता हुदै निर्वाचन आयोग जाँदै !

    • ४.
      सिफारिस भएका चार जना मध्ये दुई मन्त्रीको आजै शपथ हुने !

    • ५.

    • ६.
      तिहारको समयमा काठमाण्डौ उपत्यका प्रहरीको बिशेष सुरक्षा योजना: ६१०६ जना प्रहरी परिचालन हुने

    • ७.
      बाराका प्रहरी प्रमुख तामाङको कार्यशैलीप्रति पत्रकार महासंघको आपत्ति, प्रधानमन्त्री कार्यालय बुझाए प्रेस विज्ञप्ति

    • ८.
      २८ असोज २०८२, मंगलवार October 14, Tuesday,2025

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक
    जिवन कुमार अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.