×
बिहिबार, जेठ ३०, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • रोचक
    • भिडियो
    • साहित्य
    • Unicode

भर्खरै

राजावादी आन्दोलन तुहिएको भ्रममा नरहन चेतावनी

झुकाई छाडे विपक्षीले छानबिन समिति बनाउने लिखित सम्झैता गर्न कांग्रेस-एमाले बाध्य

नेप्सेमा आज सामान्य अङ्कको गिरावट

पाठकमाथि जारी पक्राउपुर्जी फिर्ता लिन माओवादीको माग

दुर्घटनाग्रस्त विमानबाट १०० जनाको शव निकालियो शव पहिचानमा कठिनाई

सभामुखको सदन खुलाउने आग्रहपछि रास्वपालाई फकाउँदै प्रचण्ड

आलमलाई सफाइ दिएको भन्दै इजलास मै न्यायाधीशमाथि मोसो प्रहार

अहदाबाद विमान दुर्घटना :गुजरातका मुख्यमन्त्री सहित २४२ यात्रुलाई अस्पताल लगिँदै

छानबिन समिति नबनाइ सदन चल्न नदिने कुरामा विपक्षी दल फेरी एकजुट

लोकप्रिय समाचार

  • १. १२औं म्यूजिक खबर द्वारा सर्वोत्कृष्ट सम्पादन अवार्ड रबिनलाई

  • २. ३३ करोड बढीको हिनामिना प्रबन्ध निर्देशक पौडेलसहित १८ जनालाई मुद्दा दायर

  • ३. हिजोको जस्तो आज सूचना टाँसेर सदन स्थगित गर्ने पक्षमा छैनौं :सत्तापक्ष

  • ४. पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन

  • ५. पतञ्जलि जग्गा प्रकरणबारे पूर्वसचिव त्रिताल ‘खपिनसक्नु दबाब’ आयो भन्दैमा जग्गा बिक्रीको फाइल मन्त्रिपरिषदमा पेश गर्न पाइन्न’

  • ६. तरुण दल डामाडोल :विद्वान गुरुङले एकलौटी सङ्गठनलाई मागीखाने भाँडो बनाएको आरोप

  • ७. घरमा प्रहरी पुगेपछि पाठकले गुहारे प्रेस काउन्सिल र पत्रकार महासंघ

  • ८. गायिका रिमाललाई अचानक स्वास्थ्यमा समस्या देखिएपछि सेनाको हेलिकप्टरद्वारा उद्धार

  • ९. दलहरुबीच कुरो मिलेन भोलीसम्मलाई सदन स्थगित

  • १०. बाजुराको बाम्का बजारमा आगलागी हुँदा बजार क्षेत्र ध्वस्त

मस्क र ट्रम्पको टकराव,मस्कले नयाँ पार्टी खोल्दै


  •   शनिबार, जेठ २५, २०८२ मा प्रकाशित
  • काठमाडौं- राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवादपछि एलन मस्कले सामाजिक सञ्जाल एक्समा अमेरिकामा नयाँ राजनीतिक दल गठन गर्ने बारेमा राय मागेका छन् । यसमा ८०.४ प्रतिशत मानिसहरूले गठन गर्नुपर्छ भन्नेमा आफ्नो राय दिएका छन् ।

    Advertisement

    पोल समाप्त भएपछि मस्कले भने, ‘द अमेरिकन पार्टी’ । मस्कको यो सङ्केतपछि यो विश्वास गरिन्छ कि उनी आफ्नो पार्टीको नाम द अमेरिकन पार्टी राख्न सक्छन् । यद्यपि, मस्कले अहिलेसम्म यसबारे कुनै औपचारिक घोषणा गरेका छैनन् ।

    यहीबीच एक रुसी सांसदले मस्कलाई राजनीतिक शरण दिने कुरा गरेका छन् । रुसी सांसद दिमित्री नोभिकोभले यदि मस्कलाई यसको आवश्यकता छ भने रुसले उनलाई शरण दिन सक्छ ।

    ट्रम्पका पूर्वसल्लाहकार स्टिभ ब्याननले मस्कलाई अवैध आप्रवासी भने र उनलाई देशबाट निष्कासनको माग गरेपछि यो बयान आएको हो । ब्याननले अमेरिकी सरकारले मस्कको कम्पनी स्पेसएक्सलाई आफ्नो नियन्त्रणमा लिनुपर्ने पनि बताए ।

    शनिबार, जेठ २५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजावादी आन्दोलन तुहिएको भ्रममा नरहन चेतावनी
    झुकाई छाडे विपक्षीले छानबिन समिति बनाउने लिखित सम्झैता गर्न कांग्रेस-एमाले बाध्य
    नेप्सेमा आज सामान्य अङ्कको गिरावट
    पाठकमाथि जारी पक्राउपुर्जी फिर्ता लिन माओवादीको माग
    दुर्घटनाग्रस्त विमानबाट १०० जनाको शव निकालियो शव पहिचानमा कठिनाई
    सभामुखको सदन खुलाउने आग्रहपछि रास्वपालाई फकाउँदै प्रचण्ड

    Facebook Page

    लोकप्रिय

    • १.
      १२औं म्यूजिक खबर द्वारा सर्वोत्कृष्ट सम्पादन अवार्ड रबिनलाई

    • २.
      ३३ करोड बढीको हिनामिना प्रबन्ध निर्देशक पौडेलसहित १८ जनालाई मुद्दा दायर

    • ३.
      हिजोको जस्तो आज सूचना टाँसेर सदन स्थगित गर्ने पक्षमा छैनौं :सत्तापक्ष

    • ४.
      पत्रकार दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन

    • ५.
      पतञ्जलि जग्गा प्रकरणबारे पूर्वसचिव त्रिताल ‘खपिनसक्नु दबाब’ आयो भन्दैमा जग्गा बिक्रीको फाइल मन्त्रिपरिषदमा पेश गर्न पाइन्न’

    • ६.
      तरुण दल डामाडोल :विद्वान गुरुङले एकलौटी सङ्गठनलाई मागीखाने भाँडो बनाएको आरोप

    भर्खरै

    • १.
      राजावादी आन्दोलन तुहिएको भ्रममा नरहन चेतावनी

    • २.
      झुकाई छाडे विपक्षीले छानबिन समिति बनाउने लिखित सम्झैता गर्न कांग्रेस-एमाले बाध्य

    • ३.
      नेप्सेमा आज सामान्य अङ्कको गिरावट

    • ४.
      पाठकमाथि जारी पक्राउपुर्जी फिर्ता लिन माओवादीको माग

    • ५.
      दुर्घटनाग्रस्त विमानबाट १०० जनाको शव निकालियो शव पहिचानमा कठिनाई

    • ६.
      सभामुखको सदन खुलाउने आग्रहपछि रास्वपालाई फकाउँदै प्रचण्ड

    • ७.
      आलमलाई सफाइ दिएको भन्दै इजलास मै न्यायाधीशमाथि मोसो प्रहार

    • ८.
      अहदाबाद विमान दुर्घटना :गुजरातका मुख्यमन्त्री सहित २४२ यात्रुलाई अस्पताल लगिँदै

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    संचालक/प्रबन्ध निर्देशक 
    जिवन कुमार अधिकारी
    संचालक /अध्यक्ष
    मिलन सिं परियार
    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.