• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • समाज
  • भिडियो
  • साहित्य
  • Unicode
  • ePaper
×
बुधबार, भदौ २५, २०८२
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • समाज
    • भिडियो
    • साहित्य
    • Unicode
    • ePaper

भर्खरै

विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह !

प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले

सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

हिल्टन होटलमा आगजनी

भागे झलनाथ खनाल

कोशीका मन्त्री भण्डारीको घरमा तोडफोड, एमाले कार्यालयमा आगजनी

अनेरास्ववियुका अध्यक्ष कडरीयाद्वारा पद त्याग

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द

लोकप्रिय समाचार

  • १. कन्सलटेन्सीको बदमासी : नागरिक बेचबिखनको नयाँ स्वरूप

  • २. के बन्द हुँदैछ फेसबुक ?

  • ३. किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

  • ४. तराइका जिल्लामा संगठन विस्तारमा जनमत

  • ५. सामाजिक सञ्जाल बन्दविरुद्ध रास्वपाको ज्ञापनपत्र

  • ६. फेसबुक आजबाटै बन्द हुदै, अरु २६ वटा सामाजीक संजाल पनि बन्द हुने

  • ७. रुपन्देही उपनिर्वाचन : दलहरुको जनमत परीक्षण

  • ८. एमालेको विधान महाधिवेशन- पोखरेलको राजनैतिक प्रतिवेदन- के होला भण्डारीको राजनैतिक पुनरागमन ?

  • ९. सामाजिक सञ्जालहरु बन्द गरेर सरकारले स्वतन्त्रता कुण्ठित गर्न खोज्दैछ : अग्नि सापकोटा

  • १०. ठाकुरबाबा नगरपालिकाद्वारा बेपत्ताका श्रीमतीलाई मासिक भत्ता दिने

अर्थमन्त्री पौडेललाई कोदोको रक्सी समितिको ज्ञापनपत्र


  •   बुधबार, जेठ ०८, २०८२ मा प्रकाशित
  • काठमाडौँ । संघीय सरकारका पूर्वकानूनमन्त्री शेरबहादुर तामाङ र कोशी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री उषाकला राईको अगुवाइमा ‘नेपाली कोदोको रक्सी संरक्षण तथा व्यवस्थापन समिति’ मार्फत उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।

    Advertisement

    कोदोको रक्सी संरक्षणको लागि राज्यले तत्काल नीति निर्माण गर्नुपर्ने र तत्कालका लागि कोदोबाट बनेको रक्सीलाई नोक्सान नगर्न अनुरोध गर्दै समितिका अध्यक्ष छिरिङ ग्याल्बु लामा लगायतले आज सिंहदरबार स्थित अर्थ मन्त्रालयको कार्यालयमा पुगि कोदोको रक्सी निर्यात तथा बजार व्यवस्थापनको सुनिश्चितता गर्नुपर्ने, रक्सी उत्पादन तथा गुणस्तर मापनका लागि वैज्ञानिक विधि अपनाउनेलगायत विभिन्न माग सहित ज्ञापनपत्र बुझाएका छन् ।

    पूर्वमन्त्रीद्धाय तामाङ र राईको संरक्षकत्वमा गठन भएको समितिले नेपाली उत्पादनले नै नेपालीलाई र नेपाललाई धनि बनाउन सक्ने भन्दै कोदोको रक्सीलाई कानुनी मान्यता दिई उत्पादन गरी ब्रान्डिङ गरेर स्थानीय र अन्तर्राष्ट्रिय बजारमा लानको लागि व्यवस्थापन गर्न यस वर्षको बजेटमा समेटेर ल्याउनको लागि उपप्रधान तथा अर्थमन्त्री पौडेललाई अनुरोध गरेका छन । ज्ञापनपत्र बुझ्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको नयाँ बजेटमा पनि यस सम्बन्धी कार्यक्रम आउनेमा ढुक्क हुन समितिलाई बचन दिए । त्यस्तै मुख्य सचिव एकनारायण अर्याल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई पनि समितिले ज्ञापनपत्र बुझाएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पुगि मुख्य सचिव एकनारायण अर्याल समक्ष ज्ञापनपत्र बुझाउदै समितिका संरक्षक उषाकला राईले हाल गरिबले पसिना र सिपले बनाएकको कोदोको रक्सी नोक्सान नगराउन सम्बन्धीत तहमा निर्देशन गरिदीनुहुन अनुरोध गरेकी छिन् । उनले भनिन् ‘हजुरको एक निर्देशनले गरिबको सिपको सम्मान हुन्छ’ ।

    त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले अबको १ हप्ता भित्र घरेलु मदिरा ब्रान्डिङ सम्बन्धी अध्ययन रिपोर्ट आउने र थप प्रक्रीयाहरु अघि बढने र कोदोको रक्सी ब्रान्डिङ तथा बजारीकरणमा आफु पुर्ण सकारात्मक रहेको बताए । त्यस्तै समितिको संरक्षक तथा पुर्वमन्त्री सेर बहादुर तामाङले हामिले जनताको र सरकारको आर्थिक स्थर उकास्नका लागि यस विषयलाई महत्वका साथ अघि बढाएका छाँै हामिलाई सरकार र सम्बन्धित सबै पक्षहरूबाट सकारत्मक उर्जाृ मिलेको छ यो सफल हुन्छ पारेरै छाड्ने बताए ।

    यस अभियानमार्फत परम्परागत ज्ञानको संरक्षण, ग्रामीण रोजगारी सृजना, पर्यटन प्रवर्द्धन तथा निर्यात आम्दानी वृद्धिको अपेक्षा गरिएको छ। यदि राज्यले सक्रियतापूर्वक साथ दियो भने, कोदोको रक्सी भविष्यमा नेपालको एक विशिष्ट निर्यात सामाग्री बन्ने सम्भावना प्रवल देखिन्छ ।

    बुधबार, जेठ ०८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह !
    प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !
    राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले
    सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी
    हिल्टन होटलमा आगजनी
    भागे झलनाथ खनाल

    Facebook Page

    लोकप्रिय

    • १.
      कन्सलटेन्सीको बदमासी : नागरिक बेचबिखनको नयाँ स्वरूप

    • २.
      के बन्द हुँदैछ फेसबुक ?

    • ३.
      किन आवश्यक भयो सामाजिक संजालको नियमन ?

    • ४.
      तराइका जिल्लामा संगठन विस्तारमा जनमत

    • ५.
      सामाजिक सञ्जाल बन्दविरुद्ध रास्वपाको ज्ञापनपत्र

    • ६.
      फेसबुक आजबाटै बन्द हुदै, अरु २६ वटा सामाजीक संजाल पनि बन्द हुने

    भर्खरै

    • १.
      विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह !

    • २.
      प्रक्रिया पूरा गरेर मात्रै कारागारबाट रिहा भएको रविको दाबी !

    • ३.
      राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानसेनापतिले

    • ४.
      सिंहदरबारभित्रै छिरे प्रदर्शनकारी

    • ५.
      हिल्टन होटलमा आगजनी

    • ६.
      भागे झलनाथ खनाल

    • ७.
      कोशीका मन्त्री भण्डारीको घरमा तोडफोड, एमाले कार्यालयमा आगजनी

    • ८.
      अनेरास्ववियुका अध्यक्ष कडरीयाद्वारा पद त्याग

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिं परियार

    प्रबन्ध निर्देशक 
    कौशिला बोहरा अधिकारी

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    निशा सिंह परियार

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com
    newsexpressmediapvtltd@gmail.com

    Copyright ©2025 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.