• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. सांसद भरत खड्का संसद् बैठकमै ढले

  • ८. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ९. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • १०. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

रास्वपा बाट उदयपुर जिल्ला संयोजक बने चित्र कुमार कार्की !


  •   आइतबार, फागुन २८, २०७९ मा प्रकाशित
  • प्रमोद आत्रेय,रास्वपा कोशी प्रदेश खुल्ला सदस्यका तर्फबाट निर्वाचित चित्र कुमार कार्किले उदयपुर जिल्ला संयोजकका रुपमा निर्विरोध थप जिम्मेबारी पाएका छन्। कार्कि मेचिकालि उल्टो साईकल यात्रीका रुपमा समेत चिनिने गर्छन्। उल्टो साईकल यात्रा टेनिस लगायत विभिन्न विधामा गिनिज बुक वर्ल्ड अप द रेकर्ड मा आफ्नो नाम दर्ज गर्न सफल कार्कि थप जिम्मेबारी संगै जिल्लाका विभिन्न नगरपालिका तथा गाँऊपालिकामा संगठन विस्तार गर्दै रास्वपाको निती विधान लाई ग्रहण गरि पार्टिको र देशको हितमा काम गर्न सक्ने सदस्यहरुलाई संगठनमा भित्र्याउने कार्यका लागी अहोरात्र खट्ने समेत बताउनु भएको छ ।

    Advertisement

    चित्रकुमार कार्कि अगाडी भन्नु हुन्छ,संबैधानिक समाजवादको मर्म अनुरुप जनसमस्या ओकल्न सक्ने जनताको प्रतिनिधिमूलक पार्टीको रुपमा उदयपुरमा रास्वपालाई स्थापित गराउनु छ ।” यसका लागी वडा देखी गाँऊ टोल सम्म आफु स्वयम् उपस्थित भई कार्य गर्ने र आगामि निर्वाचनमा उदयपुर घण्टिमय बनाउनेमा कार्कि ढुक्क छन्।लायन्स क्ल्ब जेसिस लगायतका सामाजिक संस्थाहरुमा आबद्द रहेर विभिन्न सामाजिक कार्यहरुमा आफुलाई निपुर्ण साबित गरिसकेका कार्कि सन् २०११ मा उदयपुरमा लायन्स क्ल्ब भित्र्याउने पात्र समेत हुन्। उनि पछिल्लो समयमा क्षमता भएर पनि ओझेलमा परेका नागरिकहरुलाई सहयोग समेत गर्दै आएका छन्।

    रास्वपा मा प्रबेश संगै उनले आफ्ना ठाउँका मुद्धाहरुलाई गहन तरिकाले उठाएर जनताको पक्षमा सधै बोल्ने र संगठन बिस्तारमा आफु तिब्रगतिमा लाग्ने समेत जानकारी दिनु भएको छ गत मंसिर ४ मा सम्मपन्न निर्वाचनमा रास्वपाको आकलन गरेको भन्दा निकै धेरै मत समानुपातिक तर्फ़ आएको र उक्त समर्थनले काम गर्न थप उर्जा मिलेको समेत बताएका छ।

    • चित्र कुमार कार्कि
    आइतबार, फागुन २८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.