• समाचार
  • राजनीति
  • स्थानिय सरकार
  • मनोरञ्जन
  • स्वास्थ्य
  • प्रदेश
    • कोशी
    • मधेश
    • वाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • खेलकुद
  • अन्तर्वार्ता
  • भिडियो
  • Unicode
  • थप
    • युवा उद्दमि
    • समाज
    • साहित्य
    • फिचर
    • अन्तराष्ट्रिय
    • प्रविधि
    • ePaper
×
सोमबार, भदौ २२, २०८३
    • समाचार
    • राजनीति
    • स्थानिय सरकार
    • मनोरञ्जन
    • स्वास्थ्य
    • प्रदेश
      • कोशी
      • मधेश
      • वाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • खेलकुद
    • अन्तर्वार्ता
    • भिडियो
    • Unicode
    • थप
      • युवा उद्दमि
      • समाज
      • साहित्य
      • फिचर
      • अन्तराष्ट्रिय
      • प्रविधि
      • ePaper

भर्खरै

बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

भोटेकोशी बाढीमा अझै चार हजार ४४ जना अझै बेपत्ता

लोकप्रिय समाचार

  • १. रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

  • २. प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

  • ३. मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

  • ४. बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

  • ५. करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

  • ६. भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

  • ७. एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

  • ८. एसीसी प्रियमियर कपमा नेपालको विजयी सुरुआत

  • ९. बाढी प्रभावितका लागि सरकारले १ अर्ब रूपैयाँ राहत दिने

  • १०. सांसद भरत खड्का संसद् बैठकमै ढले

दुर्गा प्रसाईको अभियान लाई ठाडो चुनौती दिदै चितवन बाट निस्कियो लघुवित्त सस्थाले आन्दोलन !


  •   शनिबार, फागुन २७, २०७९ मा प्रकाशित
  • प्रमोद आत्रेय,शनिबार चितवनको कालिका नगरपालिकामा लघुवित्तिय संस्था संग आबद्द सदस्यहरुको बृहद र्यालि सम्पन्न भएको छ। वित्तिय साक्षरता-राष्ट्रिय अभियान नाम दिईएको उक्त र्यालिमा हजारौको संख्यामा जनमासको उपस्थिती रहेको थियो। केहि समय अघि मात्रै दुर्गा प्रसाईको नेतृत्वमा चितवन मा नै राष्ट्र, राष्ट्रीयता, धर्म, संस्कृती र नागरिक बचाउने महाअभियान २०७९ समेत आयोजन भएको थियो, जस्को उदेश्य बैंक तथा बित्तिय संस्थाहरु लाई तिर्नु पर्ने पुजि मिनाह हुनु पर्ने भन्दै ति र त्यस्ता संस्थालाई कालोमोसो लगाउनु पर्छ भन्दै कालोमोसो संगठन समेत निर्माण गरियको थियो। ठिक त्यसको विपरीत आज चितवनको कालिकामा अनौठो दृश्य देखियो।

    Advertisement

    देश भरका लघुबित्तिय को छाता संगठनको सहभागितामा आयोजित उक्त बृहत र्यालिको मुख्य उदेश्य पछिल्लो समय वित्तिय संस्थाहरुको बारेमा नकारात्मकता हल्ला फैलाउने तथा भ्रम छर्ने साथै यस वित्तिय संस्थाले देशलाई पार्ने सकारात्मक कामलाई ओझेल पार्ने जस्ता कृयाकलाप बढ्दै गएकाले सर्वसाधारण जनतालाई वास्तविकता छर्लंग पार्न कार्यक्रम आयोजना गरियको आयोजक कमिटीले बतायो ।

    देश भर हाल ६४ वटा लघुबित्तिय संस्थामा ६९ लाख सदस्यहरु रहेका र ४.५ खर्ब ऋण लगानि गरियको मा ३ खर्ब भन्दा बढि पुंजी बिना धितोमै वितरण गरियकोले संस्थाको भविष्य तथा त्यसले नागरिक समाज लगायत देशकै अर्थतन्त्रमा पार्न सक्ने दुर्गामी असरका बारेमा कार्यक्रममा जानकारी गराउने कोसिस भएको थियो। संसारमै ब्याजदर बढिरहेको पछिल्लो अवस्थामा नेपालमा पनि त्यसको स्वभाविक प्रभाव परेको सत्य हो तर त्यसैलाई कारण मान्दै बैंकलाई पैसा तिर्नु पर्दैन, वित्तिय संस्थामा आबद्दलाई कालोमोसो लगाऊ जस्ता अराजक गतिविधि बढेको भन्दै सहभागीले खेद समेत प्रकट गरेका छन् ।

    वित्तिय संस्थालाई मिटरब्याजीका नाम संग जोड्ने वा संस्थाकै केहि आन्तरिक प्राविधिक कमि कमजोरीलाई समेत कारक बनाई संस्थालाई कमजोर बनाउने चलखेल बढेकाले यस्ता कार्यलाई निरुत्साहित गर्न तथा कानुनि राज्यको आभाष सर्व साधारणलाई गराउन सरकारलाई समेत ध्यानाकर्षण गराईएको थियो। उक्त कार्यक्रम २८ भन्दा बढी लघुवित्त सस्थाको उपस्थिति र सहकार्यमा सम्पन्न भएको थियो उक्त कार्यक्रम देशै भरि लैजाने समेत तयारी रहेको आयोजकले बताए।

    शनिबार, फागुन २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा
    यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार
    तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह
    ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर
    साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा
    गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    Facebook Page

    लोकप्रिय

    • १.
      रसुवा बाढीपीडितको साथमा फिटवेल : मनोज भारतीले गरे लाखौँको कपडा–जुत्ता सहयोग

    • २.
      प्राधिकरणले भन्यो: रसुवा बाढीका बेपत्ताहरूको संख्या यकिन गर्न मुस्किल छ

    • ३.
      मुख्य प्रभावितक्षेत्र टिमुरेमा ६० शव फेला

    • ४.
      बाढी प्रभावित क्षेत्रमा १२ ड्रोन र पाँच तालिम प्राप्त कुकुर प्रयोग

    • ५.
      करदाता प्रोत्साहन उपहार कार्यक्रम तत्काललाई स्थगित

    • ६.
      भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३९ सय १६ जना सम्पर्कविहीन

    भर्खरै

    • १.
      बेपत्ता व्यक्तिलाई १२ वर्षसम्म मृत मान्न नसक्ने कानुन गर्नुपर्ने देखियो: सभापति थापा

    • २.
      यसरी भइरहेको छ पाँचवटा टनेलमा खोज तथा उद्धार

    • ३.
      तत्काल मनास्लु र लार्केपास यात्रा नगर्न प्रशासनको आग्रह

    • ४.
      ३ दिनमा काठमाडौँ भित्रियो ८८ हजार ग्यास सिलिन्डर

    • ५.
      साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    • ६.
      गृहमन्त्रीले गरे जेनजी पार्क शिलान्यास

    • ७.
      जोहेइरी मोला बनिन् ‘मिस वर्ल्ड २०२६’

    • ८.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    हाम्रो बारेमा

    www.newsexpressnepal.com

    सूचना विभाग दर्ता नं.
    ३७७२-२०७९/८०

    • X

    हाम्रो टीम

    अध्यक्ष
    मिलन सिंह

    ब्यबस्थापक

    साजन बि. क

    सम्पादक
    सुजन पाख्रिन
    संवाददाता    
    पिंकला कार्की

    संवाददाता 

    दिया कार्की

    Team Details

    सम्पर्क

    सम्पर्क
    ९८६९६८९६९१ /९८२१२५१६०२
    ठेगाना
    कोटेश्वर ३२
    ईमेल
    newsexpresstv078@gmail.com

    info.newsexpress09@gmail.com

    Marketing

    marketingnewsexpress@gmail.com

    Copyright ©2026 News Express Nepal | All rights Reserved.
     Website By :  nwTech.